All Posts By कोशी प्रेस

    Showing ८,५८१-८,५९० of १३,७४३ items.
  • धनकुटामा कुनैपनि बेला हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिन सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास

     इटहरी । धनकुटामा कुनैपनि बेला हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङको सहकार्यमा धनकुटाको तल्लो टुँडिखेलमा संयुक्त भीड नियन्त्रण अभ्यास प्रर्दशनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिहं चौधरीले चाडबाड नजिकिएसँगै हुन सक्ने विभन्नि खालका भिडभाड र आन्दोलनलाई ध्यानमा राखी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त भीड नियन्त्रण अभ्यास गरेको जानकारी दिनुभयो । हुलदंगालाई नियन्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २६८ पटक पढिएको
  • धरानमा मैत्रीपूर्ण फुट्सल र चियापान कार्यक्रम सम्पन्न, पत्रकार महासंघ विजय

    इटहरी । सञ्चारकर्मी बीचको एकता र सहकार्यलाई सुदृढ बनाउन  धरानमा प्रेस चौतारी नेपाल सुनसरीको आयोजना तथा नेपाल खेलकुद महासंघ सुनसरीको समन्वयमा एकदिवसीय मैत्रीपूर्ण फुट्सल र चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल सुनसरीका  अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा एमाले सुनसरीका इन्चार्ज तथा पुर्व मन्त्री जगदीश कुशियैतको उपस्थिति रहको थियो । मैत्रीपूर्ण फुट्सल खेलमा प्रेस चौतारी नेपाल सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीका टोलीहरू आमनेसामने भएका थिए । रोचक र प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघले जीत हासिल गर्न सफल

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २४३ पटक पढिएको
  • सुनसरीको चतरामा ’स्टोनस्किपिङ’ प्रतियोगिता हुने

    इटहरी । सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।  चतरा हाइकिङ समूहको आयोजना चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । ’पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा  नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । चतरामा गत वर्षदेखि प्रतियोगिताका रुपमा आयोजना हुँदै आएको कार्यक्रम संयोजक नवराज विष्टले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १८१ पटक पढिएको
  • तरहरामा ब्याडमिन्टन प्रतियोगिता धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम विजयी

    इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समुह ’क’ अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको छ । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम बिजयी भए भने राजकुमार राइ र राम तामाङको टिम उपबिजेता बन्यो ।  तीन समुह चरणमा भएको प्रतियोगितामा ख समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गिता तामाङले चित्त बुझाए । त्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम बिजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको बिजेताले नगद १० हजार र ट्रफि ,उपबिजेताले नगद ५ हजार र ट्रफि

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १७१ पटक पढिएको
  • लायन्स क्लबद्वारा बाढीपीडितलाई राहत वितरण

    इटहरी । गत महिना परेको अविरल बर्षाका कारणका डुवानमा परेका बराहक्षेत्र नगरपालिका वडा नं.–६ का ४६ घरधुरी बाढीपीडितलाई लायन्स क्लबले राहत वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं.–६ का वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर बिकास अधिकारीको अध्यक्षतामा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सीका लायन्स नेताहरू सहित स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकका लायन्सकर्मीहरूको उपस्थिति रहेको थियो । प्राकृतिक विपत्तिका बेला लायन्स इन्टरनेसनलले पठाएको राहत सामाग्री स्थानीय लायन्स

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १६० पटक पढिएको
  • शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । शुभलाभ बचत तथा ऋण सहकारी सस्था लिमिटेडको  १६ औं वार्षिक साधारण सभा शनिबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रूपमा संघीय सांसद भगवती चौधरीको उपस्थितिमा  संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  शुभलाभ आर्थिक सफलताका लागी भन्ने मन्त्रलाई आत्मसात गर्दै, आएको छ ।  “आर्थिक सफलताका लागि“ भन्ने उद्देश्यका साथ २६ जना शिक्षित र उद्यमी व्यवसायीहरूको संलग्नतामा स्थापना भएको शुभलाभले आफ्नो सदस्यता हालसम्म १८ सय ५ जनामा विस्तार गरेको छ । सभामा अध्यक्ष पोखरेलले मात्रात्मक वृद्धि म

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १०६ पटक पढिएको
  • नेकपा एमाले इनरुवा वाड न. ३ को दोस्रो वडा अधिबेशन सम्पन्न

    अनिल श्रेष्ठ  इनरुवा / नेकपा एमाले इनरुवा नगरपालिका वडा नम्बर ३ काे वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट चेतराज पाेखरेलकाे अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्विरोध निर्वाचित भएको छ।वडा कमिटी उपाध्यक्षमा केशवकुमार श्रेष्ठ, सचिवमा कमलप्रसाद उपाध्याय, सहसचिव खुलामा उमेश कुमार चाैधरी, सहसचिव महिलामा करुणा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा लिलि घाेष, गुण बहादुर लुईटेल, टेकबहादुर घिमिरे , नातिबाबु कार्की ,बादलकुमार श्रेष्ठ , पूर्ण माया बस्नेत र शर्मिला चाैधरी निर्विरोध निर्वाचित हुनुभएको हो । कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री तथा सुनसरी २ का संघीय सास

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ६३५ पटक पढिएको
  • मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरी द्वारा इटहरीमा रक्तदान

    सुनसरी / महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरीले विश्व रक्तदान दिवसको अवसरमा इटहरी पूर्वाञ्चल क्याफे प्राङ्गण आइतबारेमा सुनसरी संयोजक हरिमाया कार्कीको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।महिला तथा बालबालीकाको क्षेत्रमा समाजमा आवश्यक देखिएका विभिन्न सामाजिक काम गरिरहँदा रगतको अभावले कसैको ज्यान नजाओस् भनेर रक्तदात दिवसको अवसर पारेर कार्यक्रम गरिएको सुनसरी संयोजक हरिमाया कार्कीले बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको सहकार्यमा कार्यक्रममा मेचीकाली बुहारी सं

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ५२७ पटक पढिएको
  • मुन्धुम पदमार्गलाई पर्यटनको 'भर्जिन' गन्तव्य बनाउन अनुगमन

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पदयात्रा सहित अनुगमन गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पर्यटन पत्रकार र जनप्रतिनिधिहरू सहितको ३५ जनाको टोलीले मुन्धुम ट्रेलको पदयात्रा गरेको छ ।  कात्तिक ४ गते चखेवाबाट यात्रा सुरू गरी कात्तिक ९ गते समापन भएको थियोे ।६ दिनको यात्रामा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी , पत्रकार सहितको ३२ जना टोलिले ४ हजार १ मिटर ५४ मिटरको उचाइमा रहेको साल्पा सिलिचुङको चुचुरोमा पुग्न सफल भएको हो ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका  अन्नपुर्ण  भोजपुरले कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४९७ पटक पढिएको
  • झापा ११ लाई बेलबारी गोल्डकपको उपाधि

    छविराज ढकाल पथरिशनिश्चरे / बेलबारीमा भएको ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले उचालेको छ । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापाले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाले सिराहालाई ५–३ गोल अन्तर हराउँदै उपाधि जितेको थियो। जितसँगै झापाले ८ लाख रुपैयाँ र उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गरे । झापाका दिनेश उराव, अभिषेक

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]