धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।
नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको सामाजिक हैसियत र उचाइ मापनको कारक तत्वका रूपमा धनले आफ्नो छुट्टै पहिचान बनाएको छ ।कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोहि आफ्नो मेहनतका कारण धनी भएका छन् ।जसरी विल गेट्स, वारेन वफेट, जेफ वेजोस जस्ता व्यक्तिहरूले विश्वका धनाढ्यको सुचीमा आफ्नो नाम अग्र स्थानमा राख्न सफल भएका छन् त्यसरी नै नेपालका केहि व्यक्तिहरूले पनि आफ्नो नाम नेपालको धनाढ्यहरूको सुचीमा सुचीकृत गर्न सफल भएका छन् । नेपालको उत्कृष्ट १० धनाढ्यहरू यस्ता छन् ।१. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन्
इटहरी / कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन । कोरोनाकाकारण चौतर्फी असर परिरहेको समयमा हवाई सेवा प्रदायक कम्पनीहरुले समेत यात्रुको चाप घटेसंगै उडान तालिका घटाएका थिए । संक्रमणको दर घट्न थाले संगै जनजिवन केही सामान्य बनेको कुरा लाइ मध्यजनर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले उडान तालिकाहरु थप गरेर यात्रुहरुले सेवा दिन थालेकाहुन । यस क्रममा सौर्य एयरलायन्सले बम्बारडियर कम्पनीको सीआरजे २०० जहाज मार्फत गर्दै आएको उडानको संख्यालाइ वृद्धि गरेको छ ।कोरोना काकारण यात्रुहर
सुन्दरहरैंचा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट कार्यक्रम अन्तर्गत सुन्दरहरैंचा २ का किसानलाई ११ लाख भन्दा बढीको कृषि सामग्री वितरण गरिएको छ । कृषकहरूलाई विभिन्न किसिमका तरकारीको बीउ, मल्चिङ प्लास्टिक, हजारी, टनेल लगायतका सामान दिइएको हो । एक कार्यक्रमका बिच सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, वडा अध्यक्ष डोरीलाल चौधरी, लेखा शाखा प्रमुख शेखर ढकाल, कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई लगायतले कृषि सामग्री वितरण गरेका हुन् ।तरकारी पकेट समूहका अध्यक्ष महेश महतोले नगरपालिकाको ५ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ तथा किसानको ५ लाख २९ हजार ९ सय ४५ रुप
इटहरीः टिभिएस ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका लागि देशभरी चल्ने टिभिएस किँङ्ग विन्टर सर्भिस क्याम्प इटहरीमा पनि सोमबारबाट शुरु भएको छ ।टिभिएसको नेपालका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सको इटहरी स्थित सप्लायर्स नयन ट्रेडर्सले सोमबार प्रख्यात गायकद्धय महेश काफ्ले र आयुफ लुइटेलबाट रिवन काटेर क्याम्पको शुभारम्भ गरेका छन् ।पहिला इटहरीको राजश्व ढाटबाट सेवा दिइरहेको नयन ट्रेडर्सले अव भने इटहरीको मिलन चोकबाट सोरुम र सर्भिस एकैठाउँबाट सेवा दिनेछ ।देशव्यापी रुपमा सुरु भएको विन्टर सर्भिस क्याम्पमा ग्राहकलाई उत्कृष्ट सेवा दिने र बिभिन्न सुविधाको साथै विशेष छुट र आकर्षक उपहार सम
झापाको मनषा थाइ फुड्स उद्योगमा आगलागी हुँदा चार सय जनाको रोजगारी सङ्कटमा परेको छ । एक अर्बभन्दा बढी लगानीमा सञ्चालित झापाको मेचीनगर १४ दुहागढीस्थित मनषा थाइ फुड्स उद्योगमा शुक्रबार आगलागी भएको थियो ।सो आगलागीबाट खरानीमा परिणत भएपछि त्यहाँ कार्यरत झन्डै साँढे चार सय श्रमिक–कर्मचारीको रोजगारी सङ्कटमा परेको हो । आगलागीबाट सम्पूर्ण मेसिनरीहरू जलेर कामै नलाग्ने अवस्थामा पुगेको थियो । उद्योग पुनः सञ्चालनमा आउन निकै समय लाग्न सक्ने सञ्चालक बुद्धि घिमिरेले बताएका छन् । मगमग र अकबरे नामका चाउचाउ उत्पादन गर्दै आएको उद्योगमा विद्युत् सर्ट भई आगो लागेको र प्लास्टिकजन्य सामान धेरै भएकोले आगो
इटहरी । नौमति र पञ्चे बाजा संरक्षणमा जुटेका बाह्मण क्षेत्री लगायतका इटहरीका महिला अहिले व्यवसायिक रुपमै नौमति र पञ्चे बाजा बजाउन थालेका छन । कुनै एक जातिले मात्र बजाउने भनेर परिचित नौमति र पञ्चे बाजा लोपोन्मुख बन्दै गएका मध्यनजर गर्दै संरक्षणका लागि बजाउन सिकेका इटहरी बाह्मण क्षेत्री लगायतका महिलाहरुको अहिले आम्दानी स्रोत समेत नौमति र पञ्चे बाजा वन्न थालेको हो । कोरोना कहरका कारण लकडाउन भएको समयमा केही महिलाहरु मिलेर नौमति र पञ्चे बाजा लोप हुदै गएको तथा व्रतमन्न विवाह पुराण लगायतमा शुभ साइतका लागि बजाउने मानिसहरु पाउन छोडेको तर्फ केन्द्री
बिराटनगर/ मोरंग बिराटनगरमा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेलको अध्यक्षता र परिवार दलका केन्द्रीय स-माहामन्त्री तथा प्रदेश नं १ का स-संयोजक अशोक कुमार चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अथितिको रुपमा मोरङ तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष ईश्वर बास्कोटा, शान्ति बल नेपाल मोरङका संयोजक रबिन शर्मा , नेपाल परिवार दल बिराटनगर माहानगर संयोजक सुरज कोईराला को उपस्तिथिमा बिराटनगर माहानगरपालिका वडा न ३ पोखरीयामा २० बिपन्न परिवारलाई राहत बितरण
सुनसरी / मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’एमसीसी जस्तो राष्ट्रघाती
इटहरी । पाँच तलाको लिफ्ट सहितको सुनसरीको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासनिक भवन बन्ने भएको छ । आगामी वि.सं. २०८० साल असार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासनिक भवन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ उपमहानगरपालिका परिषदमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.