आर्थिक

    Showing १,१६१-१,१७० of १,२४६ items.
  • सुन्दरहरैंचाका किसानको उत्पादित बस्तु बजारीकरणमा समस्या हुदैन : मेयर शिब ढकाल

    सुन्दरहरैंचा / मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि बिभिन्न किसिमका योजना र कार्यक्रम मार्फत किसानलाई ब्यबसायिक कृषि कर्म गर्न प्रेरित गरिरहेको छ। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत सुन्दरहरैंचा नगरपालिका र कृषक समुह बीच ४ वटा वडामा कृषि पकेट कार्यक्रम संचालन गरेको छ।सोहि नगरपालिकाको वडा २ बेलडागीमा रहेको तरकारी पकेट कार्यक्रम अन्तरगत एक पकेट क्षेत्र बराबर ६ लाख बराबरको अर्गानिक मल, उन्नत बिउ बिजन , टनेल, कृषि यन्त्रिकरण लगायत कृषि सामग्री वितरण गरेको छ। सुन्दरहरैंचाका नगर प्रमुख ढकालले एक कार्यक्रम बीच एक पकेट बराबर २५ बिघामामा गरिएको तरकारी खेतिका लागि सा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३१ पटक पढिएको
  • राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

    इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् ।  राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलाले ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको हो ।  इटहरी निवासी ढकाल १५ वर्षदेखि फोटो पत्रकारितामा संलग्न छन् ।  यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।  यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।  गठनअघि पत्रकार महासंघ सुनसरीका उ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३० पटक पढिएको
  • कृषि अनुसन्धान निर्देशनालय प्रदेस १ को प्रगति समिक्षा गोष्ठी सम्पन्न

    इटहरी । कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा  अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान प्रगति आदिका विषय केन्द्रीत समिक्षा गरिएको हो ।  कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १का निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद नार्कका कृषि बैज्ञानिक नमदेव उपाध्यायको आतिथ्यमा भएका गोष्ठीमा निर्देशनालय अन्तर्गत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३४ पटक पढिएको
  • क्यान्सर पीडित कल्पनालाई बचाउन सहयोगको अपिल

    सुन्दरहरैंचा / सुन्दरहरैंचा १२ निवासी ३३ वर्षीय कल्पना बनलाई केही वर्ष देखि पेटको क्यान्सर भएकोले हाल चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । उपचारको क्रममा घर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनु हुने सम्पूर्ण माझ सहयोगको अपेक्षा गरिएको छ ।  क्यान्सर भएर बिरामी भएका कारण कल्पना वनका श्रीमान् भक्तबहादुर पुरी समेत आफ्नी श्रीमतीको उपचारको लागि वैदेशिक रोजगारबाट काम छोडेर स्वदेश फर्किएका छन् । परिवारको उपचारको लागि चल अचल सम्पत्ति सबै सकिएर ऋण समेत लागेर तिर्न नसकेको बिरामी कल्पनाका श्रीमान् पुरीले बताए । पीडित परिवारमा उनीहरूका स्थानीय विद्यालय पढ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३२ पटक पढिएको
  • धरानमा माघ १ गते गायक राजेश पायल राई सहितको कन्सर्ट तथा 'फेसन सो'

    धरान : धरानमा माघ १ गते चर्चित गायक राजेश पायल राईको कन्सर्ट र फेसन सो आयोजना हुने भएको छ। कार्यक्रम नेपाल आइस नेचुराको प्रस्तुतिमा हुन लागेको हो।'बागिना फेसन सो एण्ड म्युजिकल नाइट २०७८' नाम दिइएको कार्यक्रममा राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन सो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ।माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते शनिवारका दिन उनको प्रस्तुतिसँगै गायक राकेश किराँती, परेश राई, उल्टो साइकल यात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६६ पटक पढिएको
  • बैंकिंङ् कसुर मुद्दाका फरार लुइँटेल पक्राउ

    विराटनगर / बैंकिंङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुइँटेल रहेका छन् । लुइँटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।प्रतिवादी सिताराम लुइँटेल भएको बैंकिंङ् कसुरको मुद्दामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.– ८१७४ मा कैद जर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३५ पटक पढिएको
  • सुन्दरहरैँचामा भूमि समस्या समाधान आयोग सेवा केन्द्र उद्घाटन

    सुन्दरहरैँचा / राष्ट्रिय भूमि आयोगले सुन्दरहरैँचामा भूमि सम्बन्धी समस्या समाधान आयोगको सेवा केन्द्र उद्घाटन गरेको छ । मंगलबार सुन्दरहरैँचा नगरपालिकाको वडा नं ८ स्थित वडा कार्यालयको भवनमा एक कार्यक्रमका बीच सो सेवा केन्द्रको स्थापना गरिएको हो ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पत्र (लाल पुर्जा) वितरण गर्ने उद्देश्यका साथ कार्यालयको स्थापना गरिएको कार्यक्रम

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १४४ पटक पढिएको
  • षडानन्द नगरपालिका ६ का ८९ जनालाई वडाको सम्मान, कम्बल,खाद्यान्न वितरण

    आफू बसोबास गरेको वडा कार्यालयले आफैंलाई सम्मान गरेपछि भोजपुरको षडानन्द नगरपालिका वडा–६ का नागरिक खुसी भएका छन् । वडाले सम्मान गरेपछि स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले स्थानीय सरकार अनुभूत भएको प्रतिक्रिया दिएका छन् । वडाले यहाँका ८९ जनालाई सम्मान गर्दै जाडोबाट बचाउन कम्बलसमेत वितरण गरेको छ ।वडा कार्यालयले ७५ वर्षभन्दा माथिका ६५ ज्येष्ठ नागरिक र अशक्त, अपाङ्गता भएका २४ जनालाई सम्मान गरेको हो । वडाबाट सम्मान पाउँदा ९५ वर्षीया विष्णुमाया श्रेष्ठले खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने सम्मानित नागरिकको भनाइ छ ।लामो समय योगदान दिएर समाजलाई यो अ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १२५ पटक पढिएको
  • देउवाले प्रचण्ड र माधवकुमार नेपाललाई सोधे– एमसिसीमा संशोधन गर्नुपर्ने बुँदा के–के हुन् ?

    मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे सत्तारुढ गठबन्धनबीचमै मतभेद भइहेका बेला  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलका शीर्ष नेतालाई संशोधन गर्नुपर्ने बुँदा सोधेका छन् ।प्रधानमन्त्री देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई एमसिसीमा सच्याउनुपर्ने विषयबारे प्रश्न गरेका हुन् । आज (बुधबार) देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदाबारे आफूलाई सोधेको बताए । ‘प्रधानमन्त्

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३५ पटक पढिएको
  • उर्लाबारीका एमाले निकट व्यापारीहरु संगठित

    उर्लाबारी / मोरंग उर्लाबारीमा नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ नगर कमिटी गठन भएको छ । नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको आज सम्पन्न भेलाले निलप्रसाद गौतम अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा ममता बुढाथोकी र मातृका दाहाल, सचिवमा शेखरनाथ दाहाल, उपसचिवमा राजेन्द्र भट्टराई, रुपचन्द्र दाहाल, उत्तम अधिकारी, कोषाध्यक्षमा आशिष प्रधान र सहकोषाध्यक्षमा निता डाँगी कार्की रहेका छन् ।नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले प्रदेश कमिटी सदस्य भुपालसिं जिमी, महासंघका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]