आर्थिक

    Showing १,१९१-१,२०० of १,२४६ items.
  • राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्ग द्वारा न्यानो कपडा तथा खाद्य सामग्री वितरण

    राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्गको सहकार्यमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य तथा नेकपा एमाले मोरङ्ग जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङ मगरद्वारा इलाका प्रहरी कार्यलय केराबारीको हिरासत कक्षको लागि न्यानो कपडा हस्तान्तरण गरिएको छ / आफ्नो राजनीतिक साथै सामाजिक दाइत्यो पुरा गर्न न्यानो कपडा हस्तान्तरण गरिएको मगरले बताउनु भयो / अति विपिन्न परिवारहरुलाइ न्यानो कपडा तथा खाद्य सामग्री वितरण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यलयको हिरासत कक्षको लागि पनि  न्यानो कपडा आवश्यकता देखेर प्रदान गरिएको मगरले बताउनु भयो /

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २४३ पटक पढिएको
  • इटहरीमा कार तथा मोटरसाइकलको अस्पताल तथा पार्लर उद्घाटन

    इटहरी : इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन्।इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको कार्जस्पाका नेपाल प्रमुख तरुण अहुजाले जानकारी दिए । उद्घाटन अगाडी पत्रकारहरू सँग कुरा गर्दै उनले विराटनगर भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएको बताए । कार्जस्पा कार वासमात्र नभएर कारको होलबढी उपचार भएको प्रष्ट पारे ।'बाहिरका कारवास

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १९६ पटक पढिएको
  • युवाहरुआत्मानिर्भर भए कमल गाउँपालिकाको विकास हुनेछ: अध्यक्ष मेनुका काफ्ले

    झापा/ युवाहरुलाई आत्मानिर्भर र सक्षम बनाउने उदेश्यले झापा कमल गाउँपालिकामा युवा रोजगारका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । युवाहरु रोजगार भएमा मात्र गाउँपालिकाको विकास हुनेछ भन्ने उदेश्यका साथ २ महिने फ्रिज, एसी मर्मत तालिम सञ्चालनमा ल्याएको हो । स्वदेशमै युवाहरुलाई आत्मानिर्भर गराउन प्रत्यक वडाका तिन तिन जना युवाहरुको सहभागितामा तालिम सञ्चालनमा ल्याएको हो । सुनसरीमा रहेको स्वरोजगार ट्रेनिङ सेन्टरले तालिम सञ्चालन गरिरहेको छ भने यसको व्यबस्थापन गाउँपालिकाले नै गरेको छ । प्रत्यक वडामा रहेका युवाहरु बेरोजगारी भएर समय विताई रहेकाहरुलाई एसी फ्रिज मर्मत तालिममा सञ्चालनमा ल्याएको हो । स्वदे

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २०५ पटक पढिएको
  • सुन्दरहरैंचामा असहायहरुको साथी एमाले

    सुन्दरहरैंचा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुन्दरहरैंचा १० नम्बर शाखा कमिटीले वडा भित्रका असाहय, अशक्त, अपाङ्ग तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । “टोलमा एमाले“ नियमित कार्यक्रम मार्फत पार्टीको समुह जनताको घर गाउँमा पुगेर उक्त सामाग्रीहरु वितरण गरेको हो । जाडो मौसममा असाहय, अभाव र गरिबीबाट गुज्रेका ५० परिवारलाई ब्लाङ्केट, कमल लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।मानवीय सेवाभावले पार्टीले यस किसिमको काम गर्दा स्थानीय जनता निकै खुशी बनेका बताउँछन् । राजनीतिक स्वार्थ र खिचातानीमा उच्च तहका नेताहरु व्यस्त भएको समयमा मानवीय हिसाबले पार्टीले काम गर्नु उल्लेखनिय विषय भएको स्थानिय विजय ब

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १८६ पटक पढिएको
  • नेपालमा भ्रष्टाचारको अवस्था

    ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकाङ्क सार्वजनिक गरेको छ ।  ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा यसपटक पनि भ्रष्टाचारको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको पाइएको छ । ट्रान्परेन्सी इन्टरनेसनलले भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ । सो सूचकाङ्ककअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अङ्क पाएको छ ।  यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (एक सय १७ औँ स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अङ्क ३३ (एक स

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १४१ पटक पढिएको
  • नोबेल मेडिकल , के.एम.सी बिध्यार्थी आन्दोलनमा नागरिक समाज र अभिभावकलाई ऐक्यवद्धताका निम्ति अपिल

    सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १८० पटक पढिएको
  • केएमसीमा विद्यार्थीले गरे तोडफोड, शुल्क घटाउन आनाकानी गरेको आरोप

    आन्दोलनरत विद्यार्थीले काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)निकट विद्यार्थीले आज (मङ्गलबार) कलेजमा ढुङ्गामुढा गरेका हुन् ।कलेजले विद्यार्थीले राखेका माग पूरा गराउन आनाकानी गरेकाले आफूहरूले आन्दोलन चर्काएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।यसअघि पनि कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाउने प्रयास नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले गरेका थिए । कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय र चि

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १७५ पटक पढिएको
  • प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण

    सुन्दरहरैंचा। नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बुधबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बाप

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १३० पटक पढिएको
  • बर्जु घटनामा छानबिन समितिको निष्कर्ष : ‘आयोजकले खेसारीलाललाई आफूखुशी बोलाउनु गलत’

    सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीमा आयोजकले कार्यक्रमलाई लोकप्रिय बनाउन आफूखुशी भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई आमन्त्रण गरिएको कारण तनावको स्थिति बनेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुशी यादवलाई आमन्त्रण गरेको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ ।’साथै सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण मानवीय क्षति टरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मीले बल प्रयोग

    • प्रकाशित मितिः माघ ११, २०७८
    • ११३ पटक पढिएको
  • मुख्य राजमार्गमा सिसी क्यामेरा जोड्दै प्रदेश १ सरकार

    प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।  मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गर

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]