आर्थिक

    Showing ८०१-८१० of १,२०९ items.
  • शुभलाभ सहकारिइटहरीकाे १६ औं स्थापना दिवसमा रक्तदान, सुगर प्रेसर चेकजाच, दन्त परिक्षण र न्यानो कपडा बितरण

    इटहरी  । शुभलाभ बचत तथा रिण सहकारिसंस्थाले आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान, सुगर प्रेसर चेकजाच र दन्त परिक्षण कार्यक्रम गरेको छ ।  इटहरीमा भएको रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको थियो ।पछिल्लो समय आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै अवसरमा सुगर प्रेसर चेकजाच र दन्त परिक्षण साथै इटहरी १ मुसहर बस्तिमा न्यानो कपडा बितरण समेत गरेको छ ।उक्त रक्तदान  कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका  अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाल रेड

    • प्रकाशित मितिः पुस १, २०८०
    • ४३३ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र  विषयगत शाखाका प

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ३१७ पटक पढिएको
  • फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

    दुहबि । फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।  २०८० मंसिर २४ गते आइतबार दिनेश चौधरी स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य पुर्व मन्त्रि भगवती चौधरी थिइन्। कार्यक्रमलाई संवोधन गर्दै चौधरीले संस्थाले सहकारिताको माध्यमबाट यस क्षेत्रका विपन्न परिवारको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले राज्यले गरिबी निवारण र मुलुकको विकासमा सहकाीलाई सँगसँगै लिएर जानुपर्ने औल्याइन् ।साधारण सभाले द्रब्यराज चौधरीको अध्यक्षतामा सर्बस

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • २६४ पटक पढिएको
  • इटहरी उपमहानगरले आफ्नै ऐन विपरीत वडा कार्यालयहरुलाइ पत्र

    इटहरी : इटहरी उपमहानगरपालिकाले मङ्सिर १४ गते बिहीबार टोल विकाश संस्थाको बचत तथा ऋण सम्बन्धमा सूचना जारी गर्दै पत्राचार गर्‍यो । टोल विकास संस्थाले बचत तथा ऋणको काम गरेको भन्दै सो रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने उपमहानगरको आदेश छ ।तेह्रौँ नगर सभाबाट पारित बजेट नीति तथा कार्यक्रममा टोल विकाश संस्थामा सङ्कलित रकम फिर्ता गराउने उल्लेख गरिएको छ । सोही बमोजिम आगामी आर्थिक वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाले गर्ने बचत तथा ऋणको कारोबार टोल विकाश संस्थाले गर्न नपाउने नीति अवलम्बन गरिएको बताउँदै उपमहानगरले प्रतिबन्ध लगाएको हो ।टोल विकास सम्बन्धी इटहरी उपमहानगरपालिकाले छुट्टै ऐन कार्यान्वयनमा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ३०४ पटक पढिएको
  • शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीकाे जीवन विमा अभिकर्ता चार दिने तालिम सम्पन्न

    इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले जीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो ।    विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको  तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख शशीधर शर्मा लगायतले सहजिकरण गरेका थिए । तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका ३६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय  विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन । 

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १९० पटक पढिएको
  • इटहरीको कर विवाद , २१ दिन भित्र विशेष अधिवेशन बोलाउन एमालेको माग

    इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् । नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।  मङ्सिर २४गते संसदीय दलको बैठ

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३१३ पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारी इटहरीको १३औँ साधारणसभा सम्पन्न

    इटहरी/ मालिका बचत तथा ऋण सहकारीले १३औँ साधारणसभा सम्पन्न गरेको छ ।इटहरी स्थित गंगा जमुना पार्टी प्यालेसमा आयोजिक कार्यक्रम मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन गिरी को सभापतित्व तथा इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य साथै इटहरी उपमहानगरपालिका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेल र जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगा दाहाल को विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । कार्यक्रम सन्चालन सस्थाका सचिब कपिल घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरु अडिटर दुर्गा प्रसाद पोखरेल, अभियन्ता टोल बिकास सस्थाका अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थि

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ६१९ पटक पढिएको
  • इटहरीकाे पारस अटोमा कार्तिक १९ देखि २५ गतेसम्म टिभिएस एक्स्चेन्ज मेला

    इटहरी । टिभिएस बाइकको एक्स्चेन्ज मेला कार्तिक १९ देखि २५ गतेसम्म सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्समा लागेको हो ।एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ ।२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • १५७ पटक पढिएको
  • सेवा बचत तथा ऋण सहकारीको २३ औं बार्षिक साधारण सभा सम्पन्न

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र ५ भरौल सेवा केन्द्र कालाबन्जर मा सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २३ औं साधारण सभा सम्पन्न भएको छ । सेवा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका , धरान उपमहानगरपालिका , दुहबी नगरपालिका , रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिका लगाएत अन्य १ बुढिगङगा गाउँपालिका लाई समास्ठि गराइ यश अन्तर्गत इटहरि , भरौल , झुम्का , धरान र प्रकासपुर सेवा केन्द्रहरु मा आफ्नो सेवा दिई रहेकोे छ । सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रहेको साधारण सभा भरौल रेडक्रस भवन कालाबन्जर को सभाहलमा संचालन गर

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • १९० पटक पढिएको
  • पिपलबोटे साकोस बराहक्षेत्रको १४ औं साधारण सभा सम्पन्न अध्यक्षमा पुन बुढाथोकी सर्वसम्मत

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औं साधारण सभाबाट अध्यक्षमा पुन बद्री कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन ।  बुढाथोकी जिल्ला सहकारी संघका सुनसरीका सदस्य पनि हुन् । १४ औं साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष  बद्री कुमार बुढाथोकी, उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ । त्यस्तै सचीवमा रुपनारायण दाहाल , कोसाध्यक्ष्यमा पुस्कर राज पाण्डे सदस्यमा क्रमशः  कृष्ण बहादुर बिष्ट , चक्रमाणी अधिकारी ,राजेन्द्र बानिया , उमा कार्की राउत, भिम बिष्ट , मिना कट्वल दिपेन्द्र गोहित र लेखा समिति&nbs

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • २२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]