आर्थिक

    Showing ८८१-८९० of १,२४६ items.
  • नेसनल लघुवित्तको सिइओमा राम बहादुर यादव नियुक्त

    नेसनल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा राम बहादुर यादवलाई नियुक्त गरेको हो । कम्पनीले साउन ३० गतेबाट लागु हुने गरी चार वर्षको लागि नियुक्त गरेको छ । यसअघि यादव साविक नेसनल माइक्रोफाइनान्सका कार्यकारी अधिकृत रहेका थिए । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त संस्था मर्जर भएर नेसनल लघुवित्तको नाममा एकीकृत कारोबार सुरु भएको हो ।              

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २४० पटक पढिएको
  • युवा संघ नेपाल सुनसरी द्वारा ताप्लेजुङ बाढी पहिरोले पीडित लाइ राहत बितरण

    राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६५३ पटक पढिएको
  • किसान कल्याण सहकारी सस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदात

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,२२३ पटक पढिएको
  • विराटनगर-काठमाडौंको हवाई भाडादर घट्यो / हेर्नुहोस् कहाँ कति घट्यो मुल्य

    विराटनगर : विराटनगर-काठमाडौंको हवाई भाडादर घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको हो।भोलीदेखि लागु हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ।विराटनगरबाट काठमाडौंको भाडा ३३५ रुपैयाँ घटेको छ । यस्तै विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ कम भएको छ। काठमाडौंंबाट भद्रपुरको भाडा ४२० रुपैयाँ घटेको छ ।हेर्नुहोस् कहाँ कति घट्यो मुल्य : 

    • प्रकाशित मितिः असार २०, २०८०
    • ३६२ पटक पढिएको
  • बचतकर्ताको रकम हिनामिना गरेर फरार सहकारीका अध्यक्ष शर्मा भारतबाट पक्राउ

    विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मालाई सिआइवीको टोलीले भारतबाट पक्राउ गरेको हो ।विराटनगर – ३ मा मुख्य कार्यालय रहेका सहकारीका अध्यक्ष शर्मालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । उनले वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् । शिव शिखरका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप पनि उनलाई लागेको छ ।आफूहरुले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीका अध

    • प्रकाशित मितिः असार १३, २०८०
    • २४१ पटक पढिएको
  • भोजपुर नगरपालिकामा यसवर्ष बजेट घट्यो, ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको बजेट

    इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए । गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए । “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण,

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३८१ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्व ८ करोड ७७ लाखको बजेट

    इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित  गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी , ऐतिहा

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३०७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट

    इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ ।  जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक

    • प्रकाशित मितिः असार १०, २०८०
    • ३७० पटक पढिएको
  • केराबारी गाउँपालिकाको १२ औं गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत

    सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत कार्यक्रम भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो  । गाउँपालिकाको ''कृषि

    • प्रकाशित मितिः असार ७, २०८०
    • ४४९ पटक पढिएको
  • सुन्दरहरैचा ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

    सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको सुन्दरहरैचा नगरपालिका  वडा नं ४ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।           यस क्रममा वडा अध्यक्ष कैलास बस्नेतको नेत्रित्वमा   वडाका जनप्रतिनिधि र कर्मचारी हरुसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण

    • प्रकाशित मितिः असार ६, २०८०
    • १७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]