खेलकुद

    Showing २०१-२१० of ७७१ items.
  • सेसेलुङ महिला गोल्ड कप, मेरिङदेन र फुङलिङ फाइनल प्रवेश

    इटहरी । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेरिङदेन फाइनलमा प्रवेश गरेको हो । यस्तै फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २२६ पटक पढिएको
  • एनि गछिया गोल्डकपमा आज आयोजक र इटहरी भिड्दै

    सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो  सेमिफाइनल खेल गछिया युवा समाज र  राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने,  राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २   बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • ४९१ पटक पढिएको
  • साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद –६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका –१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो । जित सँगै हाङपाङले न

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २७३ पटक पढिएको
  • अरुणको प्याउलिमा ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन समूह चरणमा खेल

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज चारवटा खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा महालक्ष्मी नगरपालिका र आमचोक गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा आमचोकले २–० को सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेलमा षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाबीचको खेलमा हतुवागढी २–१ को सेटमा विजयी भएको छ । तेस्रो खेलमा महालक्ष्मी नगरपालिकाले भोजपुर नगरपालिकालाई २–० को अन्तरमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै आजको अन्तिम खेलमा हतुवागढी गाउँपालिकाले रामप्रसादराई गाउँपालिकालाई २–० क

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४७१ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: गाइघाट युनाईटेड फुटबल क्लब फाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ  । आज गाइघाट युनाईटेड फुटबल क्लब  र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी  हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले  १ गोल गरे । यो गोलले नै  गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गरा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४५० पटक पढिएको
  • धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने

    इटहरी। धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा मंसिर २४ गतेदेखि प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ। किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसरमा सहिदभूमि(२ को खाल्साथुुम छिन्ताङ्ग युवा क्लबद्वारा उक्त भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो । सहिदभूमि(२ को ढोलमुखा टोलमा संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल,प्रमाणपत्र र उप(विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्सा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २३६ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकपमा आज उदयपुर र सिराहा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ । गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले  बेलबारी फुटबल क्लबलाई हराएको थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने  लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४०६ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी ।   सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ  । आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको  ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे । निर्धारित समय सम्म पनि दमक फु

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ४२९ पटक पढिएको
  • अरुणको प्याउलिमा ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरू

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता सुरू भएको हो उद्घाटन खेलमा पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रतिस्पर्धामा  २-० को १६ सेटमा अरूण गाँउपालिकाले जितेको छ ।।भोलि महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।खेलमा  षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।त्यसपछि मंसिर १९ र

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ४४१ पटक पढिएको
  • एनि गछिया गोल्डकप–२०८२: आज झापा र इटहरी भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । खेल संयोजक प्

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]