खेलकुद

    Showing २६१-२७० of ७७१ items.
  • भोजपुरमा खुल्ला महिला तथा पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

    भोजपुर | श्री पाँचधारे सरोकार समाज, टेम्केमैयुङ गाउँपालिका–९, पाँचधारेको आयोजनामा असोज २१ गतेदेखि खुल्ला महिला तथा पुरुष साविक वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२ सुरु हुने भएको छ।आयोजक समितिका अनुसार प्रतियोगिता पाँचधारे खेलमैदानमा सञ्चालन हुनेछ। उद्घाटन खेल असोज २१ गते दिउँसो ठीक ४ बजे सुरु हुने छ।महिला तर्फ पहिलो स्थान हासिल गर्ने टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले नगद १० हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्ने टिमले २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ५३७ पटक पढिएको
  • प्रथम पुर्बेली कप फुटसल २०२५ मा काभ्रेली समाज ह्वाइट च्याम्पियन, पनौती ११ उपविजेता

    इटहरी । नेपाली समुदायबीच खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम पुर्बेली कप फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको काभ्रेली समाज ह्वाइटले उपाधि जित्न सफल भएको छ भने रोमाञ्चक फाइनलमा प्रतिस्पर्धा गरेको पनौती ११ उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्म काभ्रेली समाज ब्ल्याक र राइजिङ नेपाल ए पुग्न सफल भएका थिए । विजेता बनेको काभ्रेली समाज ह्वाइटले ४ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पनौती ११ ले २ लाख नगद सहित ट्रफी र मेडल हात पारेको छ । यसैगरी, सेमिफाइनलमा पुगेका दुवै टोलीले जनही  ५० हजार नगद पुर

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५१८ पटक पढिएको
  • ताप्लेजुङको तिम्बुङ पोखरीमा दोस्रो ट्रेल रन, विजेताले ५० हजारसहित ट्रफी र मेडल पाउने

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । चार हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ । ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले न

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४८१ पटक पढिएको
  • नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा अभिषेक श्रेष्ठ निर्वाचित

    इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथ अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा र ओमप्रकाश मास्के, सचिवमा उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै १६ भन्दा बढी सदस्यसहितको कार्यसमिति गठन गरी संघलाई सुदृढ बनाउने संकल्प गरिएको छ ।कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाले

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ६८३ पटक पढिएको
  • अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम

    भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ८५३ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा उपाधिका लागि चर्च ब्वाइज र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा

    इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा सुनसरीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४४१ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइजको प्रतिस्पर्धा

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् । भोलिको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबिच

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४१८ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्दै

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ । गत वर्ष सम्पन्न भएको दोश्रो ताप्लेजुङ गोल्ड कपको उपविजेता सिराहा र पाँचथरबिच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो । गत वर्षको उपविजेता बनेको सिरहाले यस वर्षको उपाधि आफ्नो पोल्टामा पार्ने दाबी सहित खेलाडी मैदानमा उतार्दै छ । पाँचथरले पनि अब्बल टिमसँग आफ्नो प्रतिष्पर्धा भएकाले अनुभवी खेलाडीलाई टिममा समावेश गरेको जनाएको छ । आजको खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा हुनेछ । सुनसरीको द योङ ब्रदर्श इटहरी, झापाको रेड स्टार फुटब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३९२ पटक पढिएको
  • ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा ललितपुर र भारतबिच प्रतिस्पर्धा

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २८५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इटहरीको दोस्रो अधिवेशन द्वारा खगेन्द्र कट्वाल अध्यक्षमा निर्वाचित

    इटहरी | नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनबाट खगेन्द्र कट्वाल सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनको अध्यक्षता ढुण्डीराज गुरागाईंले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहेका थिए।नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भरत केसी र रन्जु मगर, सचिव सन्तोष तिम्सिना, उपसचिव; आनन्द आचार्य र सुमित थापा रहेका छन्। सदस्यमा सुमन कार्की, मनिश कार्की, जीवन बराल, आस्था खड्का, विरेन्द्र भण्डारी र यामकुमार राई लगायत १६ सदस्य कार्यसमिति चयन भएका छन्।अध्यक्ष कट्वालले जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको संस्थ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]