खेलकुद

    Showing २९१-३०० of ७७१ items.
  • मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ५४ करोड बढीको बजेट तथा दुई विधेयक पारित

    संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,२१० पटक पढिएको
  • केराबारी गाउँपालिकाको १६औं गाउँसभामा, नीति तथा कार्यक्रम सार्वजनिक

    मोरङ | केराबारी गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सुरु  भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गाउँपालिकाले कृषि, पर्यटनसहितको पूर्ण पूर्वाधार – समृद्ध केरावारी हाम्रो आधार” भन्ने मूल नारासहित आगामी वर्षको कार्यदिशा गरिएको छ  । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  उहाँले प्रस्तुत नीति तथा कार्यक्रम जनताको आवश्यकता र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित रहेको बताउनुभयो।प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथ

    • प्रकाशित मितिः असार ९, २०८२
    • ४५५ पटक पढिएको
  • धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबललाई

    इटहरी । धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो । उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए । प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्र

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३१३ पटक पढिएको
  • इटहरीमा लियो क्लब अफ इटहरी इनोभेसन र स्मार्ट सिटि संयुक्त आयोजनामा दुई दिने खुला भलिबल प्रतियोगिता सम्पन्न

    इटहरी  | इटहरीमा लियो क्लब अफ इटहरी इनोभेसन र लियो क्लब अफ इटहरी स्मार्ट सिटिको संयुक्त आयोजनामा आयोजना गरिएको दुई दिने खुला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। असार ६ र ७ गते इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का विभिन्न स्थानबाट १३ वटा भलिबल टोलीहरूले सहभागिता जनाएका थिए।प्रतियोगिताको उद्घाटन कार्यक्रम लायन्स क्लब अन्तरगत जिल्ला ३२५ सि का गभर्नर लायन विकास अधिकारी (पीएनजेएफ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य लियो क्लबका पदाधिकारीहरूले दिएका थिए भने सञ्चालन आकर्षक र व्यस्थित रहेको थियो। उद्घाटन सम

    • प्रकाशित मितिः असार ७, २०८२
    • १,१०४ पटक पढिएको
  • धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

    धरान : धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा हुने भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ प्रतिभा उजागर गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन्। प्रतियोगितामा धरानका आठ वटा प्रतिष्ठित महिला फुटबल क्लबहरूको सहभागिता रहनेछ।धरान सिटी फुटबल क्लबका अध्यक्ष प्रेम घिमिरेका अनुसार यो प्रतियोगिता महिला फुटबलको विकास, विस्तार, व्यवसायीकर

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३८७ पटक पढिएको
  • इटहरीमा पहिलोपटक "ARM WRESTLING KING ITAHARI TOURNAMENT हुने

    इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै पहिलोपटक “ARM WRESTLING KING ITAHARI TOURNAMENT - 2082” आयोजना हुने भएको छ।युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूले जनाएका छन्।प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, जसमा आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ।प्रतियोगितामा

    • प्रकाशित मितिः असार ४, २०८२
    • ६४३ पटक पढिएको
  • भोजपुरको चखेवा भञ्ज्याङमा यहीँ ७ गते मुन्दुम ट्रेल रेस हुने

    इटहरी । वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन यहीँ ७ गते भोजपुरको चखेवा भञ्ज्याङमा मुन्दुम ट्रेल रेसको आयोजना गरिने भएको छ । मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवा सम्मको २२ किलोमिटर दुरिको मुन्दुम ट्रेल रेसका लागि रुट तय गरिएको आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो  ।

    • प्रकाशित मितिः असार ३, २०८२
    • ५३७ पटक पढिएको
  • मेची रंगशालामा प्याराफिट निर्माण तथा फ्लड लाइट जडान हुने

    इटहरी । खेलकुद क्षेत्रमा झापाको इतिहास बोकेको मेची रंगशाला भद्रपुरको स्तरोन्नतिका लागि यो वर्षको बजेट भाषणमार्फत संघ तथा प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ। सरकारको स्वामित्वमा २०२५ सालमा स्थापना भएको मेची रंगशाला लामो समयदेखि सरकारी तहबाटै ओझेलमा पारिएको थियो। २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै ठूलो प्रतियोगिता नभएको मेची रंगशालामा भद्रपुर नगरपालिकाको समन्वयमा २०७९ सालमा भद्रपुर झापा गोल्डकपको आयोजना गरिएको थियो। २०७९ र २०८१ गरी दुई पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी काँचुली फेरिदिएको मेची रंगशालामा बल्ल सरकारको आँखा पुगेकोमा खेलप्रेमि उत्साहित देखिएका छन्। साबि

    • प्रकाशित मितिः असार ३, २०८२
    • २८८ पटक पढिएको
  • रामधुनीमा खेलाडी तथा खेलकर्मीहरूसँग नगर उपप्रमुख तारा थापाको अन्तरक्रिया सम्पन्न

    सुनसरी | रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएकोे छ ।  कार्यक्रम विराट टेलिभिजनर रामधुनी नगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा रामधुनी क्षेत्रमा बस्ने खेल प्रशिक्षक,  खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रमको सञ्चालन विराट टेलिभिजनका प्रबन्धक निर्देशक विकल पौडेलले गर्नुभएको थियो। नेपाल कराते महासंघका अध्यक्ष भिखन धामीले नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।अन्तरक्रिया कार्यक्रममा  उपप्रमुख तथा 

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४७३ पटक पढिएको
  • रामधुनीमा क्रिकेट प्रतियोगिता जित्ने खेलाडीलाई सम्मान

    इटहरी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं। १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त ने

    • प्रकाशित मितिः असार ३, २०८२
    • ३८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]