खेलकुद

    Showing ३२१-३३० of ७७१ items.
  • खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी

     इटहरी ।  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित एशियाली फुटबल काउन्सिल एएफसी लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो,  समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।” फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उहाँल

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३३३ पटक पढिएको
  • इटहरीको ओसियन पार्कमा कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू

    इटहरी | इटहरीस्थित ओसियन पार्कमा आजदेखि दुई दिने कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू भएको छ। “खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने नाराका साथ कोशी प्रदेश पौडी संघले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको हो।प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पौडी संघका अध्यक्ष तथा कार्यक्रम संयोजक डम्बर बहादुर तामाङको अध्यक्षता र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप कुमार भगवत थारूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रमका संयोजक तामाङले प्रतियोगिताको उद्देश्य प्रदेशभरिका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु रहेको बताउनुभयो। त्यस्तै, प्रमुख

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ५७८ पटक पढिएको
  • सुनसरीको इनरुवामा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी । सुनसरीको इनरुवामा पहिलो पटक “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको छ । इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको आयोजनामा इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो । पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष सोनु मण्डलले नगरका १५ विद्यालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान इनरुवामा वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । मण्डलले दिनुभएको जानकारी अनुसार इनरुवा नगरपालिका सुनसरी जिल्लाको पुरानो आफ्नो छुट्टै पहिचान र इतिहास बोकेकोले युवा

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४१५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशीको ११औँ विस्तारित बैठक इटहरीमा सम्पन्न

    इटहरी, वैशाख २७ – नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको ११औँ विस्तारित बैठक आज सुनसरी इटहरीमा सम्पन्न भएको छ।बैठक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा प्रमुख वक्ताको रूपमा सहभागी हुनु भएको थियो। साथै कोशी प्रदेशबाट महासंघको केन्द्रीय, स्थायी र सचिवालय कमिटीमा आवद्ध उल्लेखनीय संख्यामा कमरेडहरूको उपस्थिति रहेको थियो।बैठकले अधिवेशन हुन समय पुगेका सम्पूर्ण जिल्ला कमिटीको अधिवेशन १२ गतेभित्रम

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ६०९ पटक पढिएको
  • खोटाङमा दोस्रो बृहत हलेसी खेलकुद, साहित्य र पर्यटन महोत्सव सुरु

    इटहरी । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष ब

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ४२२ पटक पढिएको
  • रामधुनीमा सम्पन्न भयो ४औं टी.एस. राई (थानेश्वर राई) कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

    रामधुनी, सुनसरी – रामधुनी नगरपालिका वडा नं. ४ मा आयोजित ४औं टी.एस. राई कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता उपप्रमुख तारा थापा ज्युको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।यस प्रतियोगितामा नेपाल, भारत र भुटानबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पदक तालिकामा आयोजक टिम नेपालले शानदार प्रदर्शन गर्दै कुल ३९ स्वर्ण, ३५ रजत र ७ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ। भुटानले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरी दोस्रो स्थान हासिल गर्‍यो भने भारतले १ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एक

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ७३५ पटक पढिएको
  • धनकुटा राजारानीमा रारा रनिङ गोल्डकप, आठ टिमको सहभागिता

    इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२ औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । पुण्य मावि राजारानीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलहेश फुटबल क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार क्लब सुनसरी, एलएक्स सिटी युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड क्लब झापा र डाँडाबजार फुटबल क्लब धनकुटा गरी आट टिमको सहभागिता रहने छ ।  प्रतियोगिताको पुरस्कार राशी यसपटक वृद्

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३६५ पटक पढिएको
  • इटहरीको ओसियन पार्कमा यहीँ बैशाख २८ र २९ गते कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता हुने

    सुनसरी | इटहरीको ओसियन पार्कमा यहीँ बैशाख २८ र २९ गते कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता हुने भएको छ ।“खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने मूल नाराका साथ कोशी प्रदेश पौडी संघले दोस्रोपटक आयोजना गर्न लागेको कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता यहीँ बैशाख २८ र २९ गते विराटनगरमा हुने भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सबै १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ।प्रतियोगितामा करिब १६० जना खेलाडी र टिम व्यवस्थापक सहभागी हुने अनुमान गरिएको छ। जम्मा २३ वटा इभेन्टहरू समेटिएको प्रतियोगिता विराटनगरस्थित ओसियन पार्क एण्ड र

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५६८ पटक पढिएको
  • सशस्त्र प्रहरीको एपीएफ क्लबलाई आठौं मेयर भोजपुर गोल्डकपको उपाधि

    भोजपुर – आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आफ्नो नाममा गरेको छ। फाइनल खेलमा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपीएफले यो ऐतिहासिक सफलता हात पारेको हो।शनिबार सम्पन्न उपाधि निर्णायक खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखिएको थियो। खेलको पहिलो हाफमै अग्रता लिएको एपीएफले दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप गोलहरू गर्दै चर्च ब्वाइजलाई गोल गर्ने कुनै मौका नदिएको थियो।टिमका तर्फबाट बिशाल स्याङतान (जर्सी नं. १७), समीराज थोकर (७), अनिश महर्जन (११) र बिकी तामाङ (२१) ले एक–एक गोल गर्दै

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ४३६ पटक पढिएको
  • कञ्चनजङ्घा आधार शिविर बेस क्याम्प क्षेत्रमा पहिलो पटक साइक्लिङ

    इटहरी । कञ्चनजङ्घा आधार शिविर बेस क्याम्प क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्सव २०८२ को अवसरमा चार जना राइडरले पालिकाको याम्फुदिनस्थित थुङगिमदेखि ओक्ताङसम्म सफलतापुर्वक साइक्लिङ गरेका हुन् । धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् । कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]