खेलकुद

    Showing ४६१-४७० of ७७१ items.
  • खेलकुदमन्त्री चौधरीलाई खेलकुद महासंघको ध्यानाकर्षण

    काठमाण्डौं : नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतको मिति तोक्न माग गर्दै ध्यानाकर्षण पत्र पठाएको छ । आज महासंघको कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा गएको महासंघको टोली मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो ।त्यस्तै , महासंघले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडी प्रदेशहरूमा पठाउनु पर्ने बजेट अविलम्ब पठाउनु पर्ने , राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउनु पर्ने , राखेपमा रिक्त पदमा यथासिध्र नियुक्ति गर्नु पर्ने लगायत बिषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो ।        त्यस्तै , महासंघले खेलाडीको विदेश पलायनलाई र

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २८७ पटक पढिएको
  • रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने

    रामधुनि / रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९  को  रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी  गराइएको छ । उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघ फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको उदियमान युवा नेपाल

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ८०० पटक पढिएको
  • क्रिकेट टिम विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिक

    विराटनगर । नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभएको छ । आज सांझ विराटनगरमा विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपाल को सफलताको लागी बधाइको हिस्सेदार रहेको बताउनुभयो ।उहाँले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिने समेत उहाँले प्रतिबद्धता

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • ३१५ पटक पढिएको
  • रतुवामाई फुटबल क्लबले रोमाञ्चक जितसहित पुष्पाञ्जली नकआउट फुटबलको उपाधि जित्यो

    इटहरी । दोस्रो पुष्पाञ्जली नकआउट फुटबल प्रतियोगिताको उपाधि रतुवामाई फुटबल क्लबले जितेको छ । शनिबार बेलबारीमा भएको फाइनल खेलमा रतुवामाईले आयोजक पुष्पाञ्जली फुटबल क्लबलाई ४–३ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । फाइनल खेल कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । रोमाञ्चक खेलमा रतुवामाई क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेबापत क्लबका अध्यक्ष भूपेन्द्र लिम्बु र सहभागी खेलाडीहरूलाई बधाई तथा सफल खेलकुद जीवनको शुभकामना व्यक्त गरिएको छ । आयोजक क्लबका अनुसार प्रतियोगिताले स्थानीय स्त

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • ३०७ पटक पढिएको
  • इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

    सुनसरी- इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।इटहरी रङ्गशाला परिषरको कवर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।करिब तीन लाख रुपैयाँ

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ८६२ पटक पढिएको
  • प्रथम झापा-१ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई

    इटहरी । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि मेचीनगरले जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पु¥याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थिति

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २५४ पटक पढिएको
  • खेलकुदको क्षेत्रमा हाम्रा लगानीहरू अपेक्षाअनुसार राम्रा छैनन्:मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको क्षेत्रमा हालसम्म भएका लगानीहरू अपेक्षा अनुसार राम्रा नरहेको बताउनुभएको छ । शनिबार धरान उपमहानगरपालिका १७ स्थित कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुदको क्षेत्रमा लगानीहरु अपेक्षा अनुसार नरहेकाले लक्ष्यहरु जोड्न नसकिएको उहाँले बताउनुभयो । फुटबल खेलको लागि नेपालमा जुन लगानी हुनु पर्ने त्यो छैन, नेपालमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वको राम्रो स्तरसम्म पुग्न नसकेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा धेरै खेलिने

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २७८ पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि

    इटहरी। ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ९न्वागी पर्व० को अवसरमा प्रतियोगिता गर्न लागिएको हो। चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २५२ पटक पढिएको
  • त्रियुगा नगरपालिकाद्वारा राष्ट्रिय महिला खेलाडी अमिषालाई सम्मान

    उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिषा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत देश विदेश सम्म चिनाउन सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा परेकी हुन् । हालै सम्पन्न साफ महिला च्याम्पियनसीपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन् । कार्कीलाई नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिषा नगरपालिकाको गहना मात्र नभएर यो देशकै उदाउँदो त

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २२२ पटक पढिएको
  • साफ प्रतियोगितामा खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान

    इटहरी । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले साफ महिला फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । एमाले जिल्ला कमिटीले बिहीबार साफ प्रतियोगितामा खेल्ने उदयपुरका दुई खेलाडीलाई नागरिक अभिनन्दन सहित सम्मान गरेको हो । फुटवल खेलाडीहरु अमिसा कार्की र सविता थापा मगरलाई बाजा गाजा सहित सदरमुकाम गाईघाट बजार परिक्रमा सहित अभिन्दन र सम्मान गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो । उदयपुर गृहजिल्ला भएका खेलाडीहरु अमिसा कार्की त्रियुगा नगरपालिका ५,  सविता थापा मगर रौतामाई गाउँपालिका ५ र हिरा भुजेल कटारी नगरपालिका ५ का स्थायी बासिन्दा भएका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]