खेलकुद

    Showing ५०१-५१० of ७७१ items.
  • नेपाल खेलकुद महासंघ दुहवी नगर अध्यक्षमा धिरज राई

    विराटनगर / नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् । दुहवीमा सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन्।स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठको सभाअध्यक्षता तथा नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्यमा भएको अधिवेशन बाट उपाध्यक्षमा सहवाज आलम र रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल र अनिता राई, कोषाध्यक्षमा आशिषकुमार तब्दार सहित कार्यसमितिमा २१ जना सदस्य निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ४२० पटक पढिएको
  • दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

    धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ ।प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो ।प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन ।यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफ

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • २४२ पटक पढिएको
  • कोशी प्रदेश महिला फुटबल टोलीलाई राष्ट्रिय लिगको लागि भव्य विदाई

    विराटनगर / कोशी प्रदेश फुटबल संघले काठमाडौँमा आगामी भदौ १६ गतेदेखि सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन लागेको कोशी प्रदेशको महिला फुटबल टोलीलाई आज विराटनगरमा एक विशेष कार्यक्रमबीच विदाई गरेको छ। विदाई समारोह कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा टोलीलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको छ। मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै भने, "यदि कोशी प्रदेशको महिला टोलीले लिगमा प्रथम स्थान हासिल गरेमा, प्रदेश सरकारको तर्फबाट प्रत्येक खेलाडील

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ४३६ पटक पढिएको
  • राष्ट्रिय भलिवल खेलाडी संखुवासभाको सुमित्रा रेग्मी गृहनगरमा सम्मानित

    संखुवासभा / भलिबल खेलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संखुवासभाकी खेलाडी सुमित्रा रेग्मीलाई नवयुथ क्लव चैनपुरले सम्मान गरेको  छ। आज एक कार्यक्रमको आयोजना गरि क्लवले रु १० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मान गरेको हाम्रा सहकर्मी मोहन कुमार राईले जानकारी दिनुभयो । यसैगरि खेल कौशलको उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई चिनाएको भन्दै चैनपुर नगरपालिकाले पनि उनलाई रु ६५ हजार नगद सहित सम्मान गरेको छ । चैनपुर स्थीत समाजसेवा युवा क्लव र आदिबासिी जनजाति महासंघ चैनपुर नगर कार्यसमितिले पनि उनले खेल क्षेत्रमा उनले देखाएको प्रदर्शनको उच्च मिल्यांकन गर्दै सम्मानित गरेको छ । अन्तराष्ट्रिय खेल

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ४६४ पटक पढिएको
  • कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा सामाजिक सचिवलाई बिदाइ तथा धन्यवाद व्यक्त

    विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरूवा हुनुभएका सचिव लक्ष्मीप्रसाद भट्टाराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको छ । आज बोर्डले मन्त्रालयमा ‘ फेरि भेटौला ‘ कार्यक्रम गर्दै सचिव भट्टराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको हो ।कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयमा सरूवा भएको हो ।‘फेरि भेटौला ‘ कार्यक्रममा खेलकुद विकास बोेर्डका सदस्य सचिव  पर्शुराम  बस्नेत , प्राविधिक विभाग प्रमुख सोभितराज प्रसाईँलगायत बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा सदस्य सचिव बस्नेतले सचिव भट्टरा

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ५३४ पटक पढिएको
  • खोटाङको टेम्मामा फुटबल र सांस्कृतिक कार्यक्रम हुने

    खोटाङ ।  खोटाङमा तेस्रो संस्करणको अन्तर वडा स्तरीय ७ (ए) साइड पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता यहीँ कात्तिक १ गतेदेखि खोटाङको दिपुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७, टेम्मामा सुरु हुनेछ । टेम्मा स्पोर्ट्स क्लबले फुटबल सगै सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएकाले स्थानीय खेलप्रेमी, टेम्मावासी तथा समाजसेवीलाई एकत्रित गर्ने उद्देश्य राखिएको छ ।कार्यक्रम आयोजनाले समृद्ध समाज निर्माणमा युवाको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष ग्याबिन किरातीले जानकारी दिनुभयो ।फुटबल प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसहित आकर्षक पुरस्कारहर

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ३४६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशी प्रदेश र झापाको आयोजनामा रक्तदान र फलफूल बितरण कार्यक्रम

    दमक /नेपाल खेलकुद महासंघ कोशी प्रदेश र झापा जिल्ला कमिटीको संयुक्त आयोजनामा आज बृहत रक्तदान र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ।महासंघको कोशी प्रदेश कमिटीले आम्दा अस्पताल परिसरमा आयोजना गरेको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको र आम्दा अस्पतालका बिमारीका लागि फलफूल बितरण गरिएको महासंघ कोशी प्रदेश कमिटी सचिव भिम लिवाङले जानकारी दिनुभयो।एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले खेलकुद मात्र नभएर सामाजिक क्षेत्रमा समेत आफ्नो दायित्व पुरा गर्न रक्तदान र फलफूल बितरण कार्यक्रम गरिएको कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।&nbs

    • प्रकाशित मितिः साउन २९, २०८१
    • ६३४ पटक पढिएको
  • इटहरीमा “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामुल्यक कार्यक्रम सम्पन्न

    इटहरी / ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।शुभारम्भ कार्यक्रमला

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ३२१ पटक पढिएको
  • पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला छैन : सञ्चारमन्त्री गुरुङ

    पोखरा / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनु भएको छ ।पोखरास्थित हुलाक निर्देशनालयको आज निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको जानकारी दिँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला

    • प्रकाशित मितिः साउन २७, २०८१
    • १८२ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनमा खेलाडी सम्मान तथा खेलकुद सामग्री वितरण

    सुनसरी | नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको छ ।इनरूवा राष्ट्र सेवक भवनमा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता तथा कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्यसचिव नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको हो ।नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतले वार्षिक निति तथा कार्यक्रम प्र

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]