खेलकुद

    Showing ५८१-५९० of ७७१ items.
  • नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा सुनिल श्रेष्ठ

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोश

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • २४२ पटक पढिएको
  • भोजपुरमा संचालित बी डिभिजन ब्याडमिन्टनको उपाधि सुरजको टिमलाई

    भोजपुर / राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा भएको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी सुरज राना मगरको टिमले जितेको छ ।बुधवार भएको फाइनल प्रतियोगितामा चन्दन कटुवाल र मुमिहाङ राईको टिमलाई हराउँदै सुरज र खगेन्द्र राईको टिम बिजेता बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले फागुत ७ गतेबाट बी डिभिजन स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा बिजेता टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको टिमले नगद ११

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ४४४ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद अन्तर्गत अन्तर कलेज स्तरीय फुटबल खेल सम्पन्न

    इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद अन्तर्गत अन्तर कलेज स्तरीय फुटबल खेल सम्पन्न भएको छ  ।बुधबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरान भर्सेस  नमुना कलेज बीच भएको फाइन खेलमा महेन्द्र बहुमुखी क्याम्पसले उपाधी हात पारेको छ । पहिलो हाप सम्म बराबरी भएको प्रतिस्प्रधात्मक खेलको दोस्रो हापमा १ गोल गर्दै महेन्द्र बहुमुखी स्ववियु कप अन्तर्गत अन्तर कलेज स्तरीय फुटबलको विजेता बनेको हो । विजेता टिम महेन्द्र बहुमुखी क्याम्पसलाई नगर ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै उपविजेता टिम नमुना कल

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • १७५ पटक पढिएको
  • इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

    सुनसरी / इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।इटहरी उप महानगरपालिकाको आयोजनामा इटहरी रंगशालाको खेलमैदानमा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।   प्रतियोगिताको उद्घाटन इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले  शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उप महानगरले पुरस्कृत गर्ने उनले जानकारी दिए । कार्यक्रममा उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख  दोर्ण दाहालले उपमहानगरका माध्यमिक स्तरक

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • १८२ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ मोरगंको विस्तारित बैठक सम्पन्न, मोरगं जिल्ला अध्यक्षमा मनोज खड्का

    बिराटनगर / नेपाल खेलकुद महासंघ मोरगं जिल्ला कमिटीको विस्तारित बैठक बिराटनगरमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी मोरगंमा मनोज खड्काको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै ५५ सदस्यीय कमिटी निर्माण गरेको हो । जिल्ला कमिटी मोरगं उपाध्यक्षमा प्रभाकर राना (रिक्की) र नन्दलाल मण्डल, सचिवमा सागर खत्री, सह-सचिवमा मेनुका ठाकुर र मिलन खत्री, कोषाध्यक्षमा करुणा दाहाल सिहतकाे कमिटी पुनर्गठन गरेकाे छ ।महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, महासंघ स्थायी कमिटी सदस्य रोह

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ४८४ पटक पढिएको
  • इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू

    इटहरी / इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू भएको छ ।``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा आज गतेदेखि वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।आजको पहिलो खेलमा इटहरी २ नम्बर वडाका खेडाली र इटहरी १५ नम्बर वडाका खेलाडी बिच प्रतिस्पर्धा भएको थियोे । इटहरी वडा नम्बर २ ले ३ गोल प्रहार आजको खेलको विजेता भएको हो ।हाप पछिको खेलमा इटहरी १५ ले २ गोल प्रहार गरेको थियोे ।  खेलको म्यान अफ द म्याच इटहरी २ खेलाडी सिजल राईले १ हजार पुरस्कार पाएका थिए ।प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ३४३ पटक पढिएको
  • षडानन्द नगरपालिकालाई चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि

    भोजपुर / प्रदेश स्तरीय सहिद प्रकाश थापा चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। सहिदभूमि गाउँपालिका-१ घंगरुमा शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई २५–२३, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्दै षडानन्द नगरपालिकाले उपाधि जितेको हो। उपाधिसँगै षडानन्द नगरपालिकाले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता दमक नगरपालिकाले नगद ६५ हजार र ट्रफीमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्द नपाका बालकुमार रायमाझी घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे। षडानन्दका कृष्ण रसाइली बेस्ट स्पाइकर, बेस्ट सेट

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • २१८ पटक पढिएको
  • वराहक्षेत्र मेयर लिग कपको उपाधि वडा नं १ ले हात पारो

    सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकामा सम्पन्न दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं १ ले हात पारेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा वडा नं ५ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। विजेता बनेसँगै वडा नं १ ले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ । रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले वडा नं १ ले अर्को सिजनको लिग हुनु भन्दा एक महिनासम्मको लागि एक केजीको चाँदीको सुन्दर ट्रफी समेत प्राप्त गरेको छ ।उक्त ट्रफी ३ पटक विजेता भएपछि मात्र विजेता टिमको स्वामित्वमा हुनेछ । त्यस्तै उपविजेता बनेको वडा नं ५ ले एक लाख एक हज

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • १८८ पटक पढिएको
  • नेकोस कोशी प्रदेश को विस्तारित बैठक दमकमा सम्पन्न, फागुन २१ गते "केपि ओली रन-२०८०" गर्ने ५० हजार पुरस्कार

    दमक / नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको विस्तारित बैठक बिहीबार झापाको दमकमा सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षता महासंघ अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव बिप्लब घोस,केन्द्रीय सचिव सन्तोष बान्तवा, स्थाइ कमिटी सदस्य रोहित कोइराला, सन्तोषि राइ, उमेश सुबेदी, इस्वर बिक्रम शाह, सिपि पौडेल लगायत कोशी प्रदेशका विभिन्नजिल्लाबाट विस्तारित बैठक सहभागी हुन आएका खेलकुद महासंघका पदाधिकारी तथा सदस्यलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले सबैको जीवन केही न केही रुपमा ख

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ५१० पटक पढिएको
  • इटहरीमा वडा कप हुने

    इटहरी / ``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब, इटहरी वडा नम्बर १ सुनसरीको आयोजनामा यही फागुन ६ गतेदेखि वडा कप फुटबल प्रतियोगिता हुने भएको छ ।इटहरी १ स्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।इटहरी उपमहानगरपालिका, संरक्षकत्व तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • २१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]