खेलकुद

    Showing ५१-६० of ७७१ items.
  • अमन थापा मगर बने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगका च्याम्पियन

    इटहरी । धरानमा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग एनपिपिएलको ओभरअल एक्युरेसीतर्फ अमन थापा मगर च्याम्पियन बनेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै नगद १ लाख ५० हजार सहित उपाधि हात पारेका हुन् । प्रतियोगितामा सागर नेपाली दोस्रो हुँदै १ लाख सहित मेडल प्राप्त गर्न सफल भए भने भारतका अक्ष कुमार तेस्रो स्थानमा रहँदै  ७५ हजार सहित मेडल जिते । खुला महिलातर्फ भारतकी श्रेयसी तामाङ प्रथम भइन् भने ईक्सा राई दोस्रो र विद्या राई तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमशः ४० हजार,  २५ हजार र १५ हजार पुरस्कार प्राप्

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २१६ पटक पढिएको
  • प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश विजयी

    इटहरी। प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशल

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १७२ पटक पढिएको
  • इनरुवामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    इटहरी । हातेमालो जनसरोकार संस्थाको आयोजनामा सम्पन्न ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अनिल कुमार पोखरेल रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा वडा सदस्य दुर्गा दाहाल, इनरुवा ब्याडमिन्टन क्लबका अध्यक्ष मनोज थापा तथा क्लबका सल्लाहकार मनोज खड्काको उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । ग्रुप ए  तर्फ महेश चौधरी र आभाष चौधरी विजेता बने भने श्रवण घिमिरे र ध्यानवीर राई उपविजेता बने । त्यसैगरी ग्रुप

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ३१९ पटक पढिएको
  • विराटनगरमा निर्माणाधीन बैजनाथपुर रंगशाला दुइ वर्षभित्रै निर्माण सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले अनुमति दिए विराटनगरमा निर्माणाधीन बैजनाथपुर रंगशाला दुइ वर्षभित्रै निर्माण सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ । आइतबार विराटनगरमा नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले क्रिकेटको बढ्दो लोकप्रियताका बेला विराटनगर वडा नंं. १९ मा रहेको १७ बिगहा जग्गामा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने भएकाले वैजनाथपुरको विकल्पमा विराट चोकमा रंगशाला बनाउन पहल भईरहेको जानकारी दिनुभयो । सो क्रममा क

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २३५ पटक पढिएको
  • सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना खेल मैदानमा “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ । सुन्दर खोर्साने युवा क्लबको आयोजनामा प्रतियोगिता आगामी जेठ २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता दैनिक दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा भारतको यू.के.एफ.सी दार्जिलिङ, इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब, सिराहाको सहलेस फुटबल क्लब तथा अन्य टोली

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १९७ पटक पढिएको
  • राष्ट्रिय प्रतियोगिताका लागि सुनसरीबाट संगम गिरी छनौट

    इटहरी । कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि सुनसरीका खेलाडी  संगम गिरी  छनोट भएका छन्। जिल्ला ब्याडमिन्टन संघ सुनसरीका अनुसार आगामी वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट १२ जना खेलाडी छनोट भएका हुन्। तीमध्ये सुनसरीबाट पुरुषतर्फ संगम गिरी छनोट भएका छन्। सुनसरीमा  सोमबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न जिल्लाका खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि चयन भएका हुन् । महिलातर्फ भोजपुरका नङ्सल तामाङ, उदयपुरकी रोजी राई, इलामका निसम सुब्बा, भोजपुरकी एन्जिला रा

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ७३७ पटक पढिएको
  • पोखरामा सम्पन्न National U-20 Athletics Championships मा कोशी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन

    National U-20 Athletics Championships 2026 पोखरामा सम्पन्न भएको छ। नेपाल एथलेटिक्स संघ (NAA) को आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघ (KDAA) को समन्वयमा  सञ्चालन भएको उक्त ट्र्याक एण्ड फिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै प्रदेशको गौरव बढाएका छन्। जसअनुसार:स्वर्ण पदक: सोहेल मनसुरी (ज्याभ्लिन थ्रो)रजत पदक: मन्दिरा महतारा (३००० मिटर), सुनिल दर्जी (२०० मिटर), आदित्य विश्वकर्मा (लङ जम्प)कास्य पदक: सुजल मण्डल (१०० मिटर), बिनिशा रिजाल (१०० मिटर), एलिना लिम्बु (सटपुट), ममता कुमारी यादव (

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ४१० पटक पढिएको
  • राष्ट्रिय ब्याडमिन्टनमा ताप्लेजुङका तीन खेलाडी छनोट

    इटहरी। राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।जिल्ला ब्याडमिन्टन सङ्घका अनुसार आगामी वैशाख २९ देखि जेठ ३ गतेसम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका १२ जना मध्ये ३ जना ताप्लेजुङका रहेका छन् । सोमबार सुनसरीमा सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगिताबाट पुरुष डबलतर्फ २, महिलातर्फ १ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको सङ्घ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघक लिम्बूले जानकारी दिनुभयो ।अध्यक्ष लिम्बूका अनु

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५५ पटक पढिएको
  • रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने

    इटहरी। जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी ९झापा० र आयोजक रारा फुटबल क्लब ९राजारानी० भिड्ने भएका छन् । फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआइएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याउनुभएको हो । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १९२ पटक पढिएको
  • आठौँ भोजपुर मेयर कप महिला फुटबल: उद्घाटन खेलमा धरान विजयी

    इटहरी । भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ । धरानले भोजपुर नगरपालिका–१० लाई २,० गोलले हरायो । धरानका लागि प्रजिता राई र आशिका कार्कीले गोल गर्नुभयो । आशिका प्लेयर अफ दी म्याच बन्नुभयो ।  प्रतियोगितामा भोजपुर नगरपालिका–१०, रिमाचोङ, लेटाङ फुटबल क्लब, गेरबाबा फुटबल क्लब, सङ्खुवासभा–११, फेयर फुटबल क्लब धरान सहित ६ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने टिमले एक लाख ६ हजार रुपियाँ र उपव

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]