मनोरञ्जन

    Showing १२१-१३० of ३२१ items.
  • सलोन बस्नेतको प्रस्तुतिमा फिल्म 'रंगी' निर्माण हुँदै, कलाकारको चयन बाँकी

    काठमाडौं– नेपाली सिने जगतमा नयाँ फिल्म ‘रंगी’ निर्माण हुने भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस फिल्मलाई सोमबार सार्वजनिक गरिएको पोस्टरमार्फत निर्माणको घोषणा गरिएको छ। फिल्म सलोन सलिना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुनेछ भने यसमा सुरेश न्यौपानेले निर्देशन गर्नेछन्। यस फिल्मबाट न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन्। सुरेश न्यौपाने यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’जस्ता सफल फिल्महरूमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्। यस पटक भने उनी पूर्ण रूपमा निर्देशकको भूमिकामा प्रस्तुत हुँदैछन्। फिल्मको पोस्टरमा साइकलमा एक पुरुष र एक बालि

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • २६२ पटक पढिएको
  • क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने

    इटहरी / क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने भएको छ । वर्तमान परिवेशका युवाहरुले भोगिरहेका कथालाई यस वेब सिरिजले समेट्ने निर्देशक किरण राईले जानकारी गराएका छन् ।डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यो वेब सिरिजको छायंकन झापा र इलामका बिभिन्न स्थानहरुमा गरिने छ ।कम्पनीमा कलकारहरु सुर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा, तायाहाङ राई, र निशान लुइटेलको अभिनय दर्शकहरुले हेर्न पाउने छन् ।यस सिरिजको पहिलो श्रृङखला ५ भागको रहने छ । यो वेब सिरिज पौषको पहिलो साता देखि दर्शकहरु माझ आउने निर्देशक राइले जानकारी गराएका छन् ।दिलिप थाम्सुहाङ्ग,

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ३९५ पटक पढिएको
  • इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा

    इटहरी / इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा आएको छ ।  इटहरी उपमहानगरपालिका ५ स्थित पचरूखि चोकबाट दुई किलोमिटर उत्तर र वडा कार्यालय नजिक होटेल काव्य वाटिका सञ्चालनमा आएको हो । इटहरीका युवा व्यवसायी रोशन बस्नेतको १ करोड ८० लाख रुपैयाँको लगानीमा भदौ पहिलो साताबाट होटेल सञ्चालनमा ल्याइएको जनाइएको छ । इटहरी चौकको कोलाहलदेखि केही पर र शान्त वातावरणमा खान र बस्ने सुविधा रहेको होटेलमा ७ वटा एटेज बाथरुमसहितको एसी रुम रहेका छन् । साथै छुटाछुटै बसेर खानको लागि आकर्षक कटेजहरु समेत छन् । पेय पदार्थको लागि बार र रेस्टुरेन्टको सुविधा रहेको छ । होटेलमा ५० जना हटाउने

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ५९४ पटक पढिएको
  • फिल्म ‘रावायण’को प्रचार तीव्र, भदौ २१ मा रिलिज हुने तयारी

    इटहरी / नेपाली फिल्म ‘रावायण’को प्रचारप्रसार गतिविधि तीव्र रुपमा भइरहेको छ, र यसलाई यही भदौ २१ गतेबाट देशभर रिलिज गर्ने तयारी गरिएको छ। प्रारम्भिक चरणमा फिल्मको टिमले विशेषगरी कलेजका युवा दर्शकहरूमाझ प्रचार केन्द्रित गरेको छ, जसले गर्दा युवा वर्गमा फिल्मप्रति उच्च उत्साह देखिएको छ। यसअघि कोशी प्रदेश लगायत विभिन्न प्रदेशमा पोस्टर पब्लिसिटी गरिसकेको फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा, र कलाकार प्रमोद अग्रहरि र प्रकाश शाह प्रमोसनका लागि विभिन्न कार्यक्रममा व्यस्त छन्। आइतबार फिल्मको टिमले काठमाडौंको टेक्सास कलेजमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्‍यो। कमलादीस्थित

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ३९६ पटक पढिएको
  • मूल्याङ्कनको गुणस्तर परीक्षणमा भोजपुर जिल्लामा रामप्रसादराई गाउँपालिका उत्कृष्ट

    भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ । यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछ

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ५५९ पटक पढिएको
  • थारु समुदायको प्राचीन संस्कृति सङ्ग्रहित गर्दै युवा पुस्ता

    सुनसरी / धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय तथा नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई थारु युवाहरुले सङ्ग्रहित गर्ने अभियान थालेका छन् । नटुवा, मृदंगीया, झाइल वादक र गवैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गरी सङ्गीतबद्ध गरेका थारु युवाले श्रव्यदृश्य सामग्री छायाङ्कनको शुभ मुहुर्त गरेका छन् । निर्माण पक्षले शुक्रबार रामधुनी-९ स्थित डुम्राहा थारु टोलबाट छायाङ्कन सुरु गरेका हुन् । समुदायको कला संस्कृति जगेर्नाका लागि अभियान सुरु गरेको थारु अगुवा सुनिल चौधरीले जानकारी दिए । रामधुनी-१ डुमैरियाका थारु अग्रजबाट संस्कृतिमा आधारित शब्दहरू सङ्कलन गरिएको ह

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ५४५ पटक पढिएको
  • कोशी प्रदेशको ५ शहरमा सकियो ‘रावायण’ फिल्मको सिटी सफारी प्रचार

    इटहरी  / ‘रावायण’ फिल्मको प्रचारप्रसार अभियान अन्तर्गत कोशी प्रदेशका पाँच प्रमुख शहरहरू इटहरी, विराटनगर, धरान, दमक, र बिर्तामोडमा तीन दिन लगाएर सिटी सफारी प्रचारको काम सम्पन्न भएको छ ।यो अभियानको क्रममा हरेक शहरमा ५०/५० वटा सिटी सफारीमा फिल्मका पोस्टर टाँसिएका थिए । यसरी कुल २५० वटा सिटी सफारीमा ‘रावायण’ फिल्मको पोस्टर राखिएको छ । पोस्टर टाँस्नका साथै स्थानीय बासिन्दा र सफारी चालकहरूलाई फिल्मको टिजर देखाएर उनीहरूको प्रतिक्रिया पनि लीएको थियो । टिजर हेरिसकेपछि धेरैले फिल्मलाई मद्रासी शैलीको भन्दै प्रशंसा गरेका थिए ।खासगरी, अभिनेता पल शाहको गेटअप र एक्सनका दृश्यले दर्शकहरूलाई निकै प्रभावित

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३४० पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन दिने ८० जनामध्ये ५० जना छनौट

    इटहरी/ बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो प्रतियोगिता सुरु भएको हो । आयोजकले यो सनिवार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । पहिलो अडिसनमा इटहरी लगायत आसपासका बालबालिकाहरुको सहभागी रहेको थियो । आयोजक संस्था मध्येका एक ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठका अनुसार पहिलो अडिसनमा ८० जना बालबालिकाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।उनका अनुसार अडिसन दिएका ८० मध्येबाट ५० जनालाई निर्णायकको अंकको आधारमा छनौट गरि

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ५४४ पटक पढिएको
  • ऋचा काफ्लेको स्वरमा तीजको मौलिक गीत 'मासिनो खाउँला सुकीलो लाउँला' सार्वजनिक

    इटहरी / तीज नजिकिँदै गर्दा यसपलि सार्वजनिक भएका तीज गीतहरू प्रायः छाडापनका कारण आलोचनाको शिकार भएका छन्। यस परिप्रेक्ष्यमा, नेपाली संगीतको नयाँ परिदृश्यमा 'मासिनो खाउँला सुकीलो लाउँला' बोलको मौलिक तीज गीत सार्वजनिक गरिएको छ। यो गीत केवल मौलिक मात्र नभई सन्देशमूलक र जनचेतना फैलाउने शैलीको पनि छ।गीतको भिडियो शनिबार इटहरीमा एक विशेष औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो। सुनसरीको इटहरीस्थित पाथिभरा स्कुलको सभाहलमा भएको भिडियो विमोचन कार्यक्रममा मोरङ जिल्लाका सिडिओ प्रेम प्रसाद भट्टराई प्रमुख अतिथि थिए। भट्टराईले भिडियो प्ले गरेर विमोचन गर्नुभएको थियो।गीतमा ऋचा काफ्लेले आवाज दिएका छन्, जसका शब्द

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ५१४ पटक पढिएको
  • कोशी प्रदेश खेलकूद विकास बोर्डको आयोजनामा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम

    विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।विराटनगरमा बोर्डले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको उपस्थितीमा सरोकारवालाहरूसँग कोशी  प्रदेश खेलकूद विकास बोर्डको आयोजनामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ तयारीका लागि प्रदेश खेलका अध्यक्ष सचिव र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एंव प्रशीक्षक  बीचको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरिएको छ ।१० औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यही मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुँदैछ ।कार्यक्रममा

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]