मनोरञ्जन

    Showing १७१-१८० of ३२१ items.
  • लोक गित संगितको क्षेत्रमा उदयमान नक्षत्रका रुपमा शुशिल भट्टराई

    इटहरी / नेपालको सांगितिक जगतमा अनेकौ प्रतिभाहरुको असंख्य भण्डारण छ । यस क्षेत्रको विकास क्रमलाई नियाल्दा धेरै प्रतिभाहरुले यसलाई अनेकौ तवरले सिञ्चीत गरेर नै यो स्थानमा ल्याएका हुन् । पुर्वको पुर्वेली भाकाले होस् वा पश्चिमको देउडा आफ्नै मौलिकता र पहिचान बोकेका छन् । विभिन्न चार्डपर्व, मेला महोत्सव, लगायतमा सुख दुःख साट्न नेपाली नाच्छन्, गाँउछन् र रमाउँछन्। लामो इतिहास बोकेको यस क्षेत्रले जन्माउँदै गरेको एउटा सुन्दर प्रतिभा मध्ये शुशिल भट्टराईको नाम पनि लिने गरिन्छ । पछिल्लो समय लोक गित संगितको क्षेत्रमा उदयमान नक्षत्रका रुपामा धेरै लोक गित संगितलाई पे्रमिले शुशिल भट्टराई पनि लिने गर्छन् ।प

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ४३३ पटक पढिएको
  • भ्यालेन्टाईन्स डे तथा सरस्वती पुजाको दिन इटहरीमा हुने ‘फुड एन्ड म्युजिक फेस्ट-२०२४’ तयारी पूरा

    इटहरी/ २०८० फागुन २ गते  भ्यालेन्टाईन्स डे तथा सरस्वती पुजाको अवसर पारेर  इटहरीमा १ दिने बृहत् ‘फुड एन्ड म्युजिक फेस्ट-२०२४’ तयारी पूरा भएको आयोजक संस्था ग्लोबल ड्रीम्स म्यानेजमेन्टका अध्यक्ष स्मित कार्किले जानकारी दिए ।उक्त फुड एन्ड म्युजिक फेस्ट-२०२४’ को मुख्य आकर्षणको रुपमा देश तथा विदेशमा लोकप्रिय ‘ड एज ब्याण्ड’ रहेको आयोजकले जनाएको छ ।‘ड एज ब्याण्ड’को ‘तिम्रो याद’, ‘नचाहेको हैन’, ‘मेरो आँशु’, ‘थाहा छैन’, ‘गन्तब्य’ जस्ता गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् । त्यस्तै सुदन राई एण्ड व्याण्ड, पुर्ण राई एण्ड दाजुभाई लगायतको ब्याण्डहरुको पनि प्रस्तुति रहने बताईएको छ । खानाका परिकारहरुसं

    • प्रकाशित मितिः फागुन १, २०८०
    • २२१ पटक पढिएको
  • इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने

    सुनसरी - इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने भएको छ ।जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटेल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा फागुन १ देखी ११ गतेसम्म महोत्सव गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव गरिन लागिएको आयोजकको दाबी छ ।इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा हुन लागेको महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका

    • प्रकाशित मितिः फागुन १, २०८०
    • २३८ पटक पढिएको
  • अनेरास्ववियु उपाध्यक्ष सुशिला तिमिल्सिनाको अभिनयमा 'जुनी जुनी’ म्युजिक भिडियो सार्वजनिक

    खोटाङ/ युवा पुस्तामा रुचाएकी युवा नेतृ अनेरास्ववियु उपाध्यक्ष  सुशिला तिमिल्सिनाको अभिनयमा पहिलो म्युजिक भिडियो 'जुनी जुनी ’ सार्वजनिक भएको छ । सुसिला तिम्सिना र ऋषी खड्काको अभिनय रहेको  ’जुनी जुनी ’ गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा रहेको  गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ९९४ पटक पढिएको
  • गंगा बिष्ट, ऋषी खड्का र सुसिला तिम्सिनाको ’जुनी जुनी ’ सार्वजनिक

    इटहरी । युवा पुस्तामा रुचाएकी गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा ऋषी खड्का र सुसिला तिम्सिना को  अभिनय रहेको छ ।https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2Fpradeskhabar.com%2F&source_ve_path=MTY0OTksMjg2NjQsMTY0NTAz&feature=emb_share&v=G3

    • प्रकाशित मितिः माघ १५, २०८०
    • ९४० पटक पढिएको
  • सुनसरी हिसानको "१० औं स्पोर्ट मिट २०८०" आइतबारदेखि सुरु

    इटहरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० माघ १४ गते आइतबार देखि सुरु हुदैछ।पत्रकार सम्मेलनमा नेपाल हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की महासचिव कोबिद कार्की लगायतको उपस्थिति रहेको थियो ।हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस, नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। पहिलो दिन हिसान रन  आयोजना गरेर १० औं स्पोर्ट मिट सुरु हुने स्पोर्ट मिट संयोजक सुवास लुइटेलले बताए । स्प

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ६५३ पटक पढिएको
  • संजित भण्डारी र मेग सुवेदीको ‘साथी’सार्वजनिक(भिडियो)

     काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ। कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को

    • प्रकाशित मितिः माघ ५, २०८०
    • २२६ पटक पढिएको
  • मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति)मा इटहरी तालतलैया बिबिध कार्यक्रम

     इटहरी । मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति) पर्व इटहरी तालतलैया मा नेपाल मगर संघ इटहरीको आयोजनामा  सम्पन्न  भएको छ । कोशी प्रदेशसभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामा, वडा सदस्य अमृत बस्नेत लगायत स्थानीय बुद्धिजीवी सुरक्षाकर्मी लगायत मगर समुदायको बाक्लाे उपस्थितीमा  सम्पन्न भएको छ । प्रमुख अतिथि भण्डारीले यस माघेसंक्रान्तिको शुभकामना दिदैं सबै जातजातिको धर्म संस्कृति परम्परालाई जगेर्ना गर्नु हामी सबैको दायित्व भएको बताउनुभयाेमगर समुदायले नाघ्या सकराटी अर्थात् ( माघे संक्रान्ति) वि

    • प्रकाशित मितिः माघ १, २०८०
    • २४२ पटक पढिएको
  • नक्कली प्रचण्डले ल्याउने भए तिलहरी, आज ट्रेलर रिलिज

    काठमाडौं / हालसालै मात्र तेजावी सुन फिल्म सुटिङ्ग अन्तिम चरण मा पुर्याएका नक्कली प्रचण्डले चर्चित कलाकार प्रदिप पाठक ले तिलहरी सिरियल ल्याउने भएका छन । १२ मासे जस्ता हिट फिल्म लेखेका बनाएका कलाकार पाठकले तिलहरीमा पनि दर्जनौ चर्चित कलाकारहरु र भाइरल लाई समेत इन्ट्री गराएका छन । कलाकार पाठक को सिरियल तिलहरी यहि माघ १ गते साझ ६ बजे सिरियल को ट्रेलर सार्वजनिक गर्ने भएका छन् ।तिलहरी सिरियल मा मुख्य कलाकारहरु - रश्मि भट्ट, लक्ष्मण बस्नेत, बद्री पुडासैनी, धर्म राज भट्टराई स्यालवुढा, लक्ष्मी श्रेष्ठ अप्सरा, भाइरल अघोरी बाबा लगायत दर्जनौ चर्चित कलाकारहरुले अभिनय गर्दै छन भने सिरियल को लेखन निर्देशन प्र

    • प्रकाशित मितिः माघ १, २०८०
    • १,११७ पटक पढिएको
  • सुन्दरहरैँचाका सिजन श्रेष्ठकाे “पृथ्वीको यात्रामा पृथ्वी” कविता राष्ट्रिय प्रतियाेगितामा तृतीय (कविता सहित)

    सुन्दरहरैँचा / पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका मोरङमा कार्यरत कर्मचारी सिजन श्रेष्ठ तृतीय भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आयाेजना गरेकाे कविता प्रतियाेगितामा ३ सय ५ जना सर्जकका रचनाबाट उत्कृषट कविता छनाेट गरिएकाे थियाे । प्रतियोगिताका विजेताहरूमा उमेश पुन मगरको देशभित्र देखेको देश पहिलो, सुभाष खनालको पृथ्वीनारायण दोस्रो, सिजन श्रेष्ठको पृथ्वीको यात्रामा पृथ्वी तृतीय, अविरल डिसीको बाँचौँ नेपाली बनी, निरुता बुढाथोकीको ए मेरा सन्तति हो र प्रवीण अधिकारीको बडामहाराजलाई प्रसंसा पत्र सहित पुरस्कार प्राप्त गरे

    • प्रकाशित मितिः पुस २९, २०८०
    • ३२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]