मनोरञ्जन

    Showing २११-२२० of ३२१ items.
  • इटहरीमा कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न

    सुनसरी / इटहरी उपमहानगरपालिकामा १८ वटा कलेज सहभागी दुई दिने कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न भएको  छ । कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगीता एस डि फुटसल इटहरीको आयोजनामा  सम्पन्न भएको हो । कोशी प्रदेशका १८ वटा कलेज सहभागी रहेका फाइनल खेलमा धरान सिटी कलेज र इटहरी नमुना कलेजको प्रतिस्पर्धा भएको थियो । धरान सिटी कलेजले विजेता र इटहरी नमुना कलेजले उपबिजेताको उपाधि हात पारेको थिए।  विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो ।  नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं प्रदेश खेलकुद विकास समितिका संस्थापक सदस्य-सचिव पर्शुराम

    • प्रकाशित मितिः साउन २१, २०८०
    • ३३८ पटक पढिएको
  • छथर गाउँपालिकाको बजेट मार्गपोखरीबाट सार्वजनिक

                    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २६० पटक पढिएको
  • ऐठन

    याे शहरयाे काेलाहलअनि कानमा बजिरहनेयाे अत्यासलाग्दाे कर्कश आवाजलाग्छ थुनिएको छु कतैकालाे अँध्याराे काेठामाअत्तालिरहेछुनिसास्सिरहेछुस्याँ स्याँ गर्दै लामाे सास फेर्छुलाग्छ काेही छ यहाँ जाे मेराे घाँटी दबाइरहेछ फेरि अत्तालिन्छु अनि चिच्याउछुजाेड जाेड सँगअचानक बिउँझिन्छु झसङ्ग हुँदै जुरुक्क उठ्छुअनुहारमा छम् छम् पानी छ्याप्छुसम्हाल्न खाेज्छु अाफैँलाईनिस्किन खाेज्छु त्याे सपनाबाटफर्किन खाेज्छु यथार्थमा जसाेतसाे दिन त कटाउँछुतर अाउँछ फेरि उहि भयङ्कर रातनिदाउनै डर लाग्छ तर पनि बिस्तारै कतिबेला परेली जाेडिन्छन्अनि दाेहारिन्छ फेरित्यही सपनाहरेक दिन यही कहानीत्यह

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ४२३ पटक पढिएको
  • इटहरीका रंग पत्रकार सुवास संकल्प काठमाडौमा सम्मानित

    इटहरी/ 'मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा' भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प 'खेमराज श्रेष्ठ' सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो । संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • २३५ पटक पढिएको
  • कोशी भिजनको ब्यानरमा 'चारदाम' फिल्मको शुभ मुहुर्त

    इटहरी / तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण हुन लागेको फिल्म 'चारदाम' को शुभ मुहुर्त गरिएको छ । फिल्मलाई कोशी भिजनको ब्यानरमा निर्माण गरिने भएको छ । चारदाम फिल्ममा  कलाकारहरू सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बाल कलाकार सुम्निमा योन्जन तामाङ, डम्बर कुमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारहरूले अभीनय गर्ने निर्देशक तथा लेखक लाखमान योन्जन तामाङले बताउनु भयो  । चारदाम फिल्ममा &nbs

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १७३ पटक पढिएको
  • सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन हुने

    सुन्दरहरैँचा / मोरङ्गको सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन गरिने भएको छ। जेठ १९गते देखि असार ५ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। सुन्दरहरैँचामा क्रियाशिल मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा सुन्दरहरैँचा वडा नम्बर ५ स्थित बलियामा सञ्चालन हुने प्रथम बलिया महोत्सवमा करिब ४० देखि ५० वटा व्यापारीक स्टलहरु रहने छन्।२१ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन स्थानीय प्रसिद्ध कलाकार तथा प्रमोद खरेल, निशान भट्टराई, ज्योति मगर, जीबव, प्रिति आले अस्मिता अधिकारी, शशि मण्डल जस्ता राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले मंगलबार सुन्

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • ३८२ पटक पढिएको
  • ‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल द

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • १८४ पटक पढिएको
  • हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन जेठ १३ गते इटहरीमा शुरु हुने

    इटहरी/ हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन यहि जेठ १३ गते इटहरीमा शुरु हुने भएको छ। १३ गते शनिबार बिहान १० बजेदेखि इटहरीस्थित तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीमा प्रि अडिसन शुरु हुने भएको हो।अडिसनमा रोडिज पारखी युवायुवतिहरु रोडिज हुने आकांक्षाका साथ भाग लिन उत्सुक भएको आयोजकले बताएको छ। तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीका मेनेजर प्रबिण काफ्लेले अडिसनमा कार्यक्रमका निर्णायकहरु नेपालमा ख्याति प्राप्त कलाकारहरु सुरजसिंह ठकुरी, लाहुरे, अनुप बिक्रम शाही, प्रियंका कार्की र दिया मास्केको उपस्थिती रहने जानकारी दिनुभयो।हिमालयन रोडिज को फाराम यामाहा शोरुम इटहरीमा उपलब्ध हुनुका साथै &nbs

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ३४८ पटक पढिएको
  • ‘मेरो गाउँ, मेरो ठाउँ’ वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । पर्यटकीय दृष्टिकोणले ओझलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक पूmलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता स

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १९५ पटक पढिएको
  • द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलालाई भोट दिन आग्रह

    इटहरी । द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलाले आफूलाई भोट दिन आग्रह गरेकी छिन् । कक्षा ७ मा पढ्ने ११ वर्षिया परिश्ना प्रतियोगिताको अन्तीम ८ मा पुगेकी हुन् । पहिलो अडिसनमा तीन जना जजको मन जित्न सफल उनी अहिले सुशान्त केसीको टिममा छिन् । परिश्नाको लागि भोट माग्दै इटहरी आएका परिश्नाका बुवा निर्मल बाँस्तोलाले परिश्ना गीतको गायनमा मात्र होइन, नृत्य, अभिनय तथा फेसन शोमा पनि उत्तीकै दक्ष रहेको बताए । ‘उसलाई जिताउनु भनेको समग्र ट्यालेन्टलाई जिताउनु जस्तै हो,’ उनले भने ।परिश्नाका बुवा निर्मल इटहरीमा जन्मे हुर्केका हुन् । इटहरीकै कचना स्कुल र जनता क्याम्पसमा पढेका उनी उच्च शिक्ष

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]