मनोरञ्जन

    Showing ६१-७० of ३२१ items.
  • मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सम्पन्न

    धरान । शिल्पी स्मार्ट नेपाल धरानको आयोजनामा भएको मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा शिल्पी स्मार्ट नेपालकी अध्यक्ष मिना गजमेरको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।प्रतियोगितामा करिब २५० जना महिलाहरू सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति गर्ने प्रतिस्पर्धीमध्ये शान्ति राई सेकेन्ड रनरअप, लुना कपाली फस्ट रनरअप, मनिषा विश्वकर्मा विजेता तथा सुस्मिता विश्वकर्मा पब्लिक च्वाइस अवार्ड विजेता घोषित भए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । निर्णायक मण्डलले प

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४६४ पटक पढिएको
  • लक्ष्मी डान्स स्टुडियोद्वारा तीज डान्सिङ प्रतियोगिता सम्पन्न

    इटहरी । लक्ष्मी डान्स स्टुडियोको आयोजनामा तीज डान्सिङ स्टार सिजन–४ तथा किड्स डान्सिङ स्टार सिजन–२ को प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा गरिएको उक्त प्रतियोगितामा ३० जना महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए ।तीज डान्सिङ स्टार सिजन–४ मा विजेता स्वागत डान्स एकेडेमी (केर्खा), साइनिङ्ग स्टार एकेडेमी इटहरी दोस्रो , ह्याङ्गला डान्स स्टुडियो आपगाछी तेस्रो र द डान्स गार्डेन धरान चौथो बनेका छन् । त्यस्तै ,किड्स डान्सिङ स्टार सिजन–२ मा विजेता गुञ्जन लिम्बु , सिमरन मगर दोस्रो , कृतिका खड्का तेस्रो र सुहारिका कार्की चौथो बनेका छन् । विजेताहरूलाई प्रमाणपत्र र

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६९३ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम

    इटहरी । नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम नेपाल विद्यार्थी संघ, छात्रा विभागकी अध्यक्ष सुप्रिया पुरीको अध्यक्षता तथा नेपाल महिला संघ की केन्द्रीय सदस्य गिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तीजका गीतमा आधारित सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो।अध्यक्ष पुरीले परम्परागत रीतिरिवाजलाई जोगाउँदै महिलाहरूको तीज पर्वलाई संरक्षण गर्न संघले क्याम्पसमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताइन्। प्रमुख अतिथि श्रेष्ठले तीज केवल मनोरञ्ज

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५७४ पटक पढिएको
  • सम्बन्धका कथाहरुले रुवाउने फिल्म हो ’जनै हराएको मान्छे’

    इटहरी । नेपालका फिल्म हलहरुमा हाल प्रदर्शनरत नेपाली फिल्म ‘जनै हराएको मान्छे’ले भावनात्मक कथावाचन मार्फत दर्शकको मन छुने प्रयास गरेको छ । कोरिया जाने सपना बोकेर शहर पसेको एक सोझो युवाको जीवनमा आएको पीडा र परिस्थितिले ल्याएको अनेक दुःख र सुखका मोडलाई यसमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्मको सुरुवातदेखि नै कलाकारको जीवन्त अभिनय, संवाद र दृश्यहरूले दर्शकलाई भावनामा डुबाउन सफल देखिन्छ । विशेषगरी ’जनै संस्कार’को बन्धनमा बाँधिएको अवस्थाको पीडा र त्यसबीच अनायास भेटिएका साथीहरू बाट पाएको अकल्पनीय काम र दवाव मात्रै हैन यथार्थ बुझेपछि ती साथीहरूबाट पाएको न्यानो साथ र सहयोगलाई  निर्देशकले निकै

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २८७ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटर द्धारा विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन

    इटहरी। मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा साउन ३१ गतेदेखि सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुनेछ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ । नाटकको नेपाली रुपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मु, पुुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइँकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रीष्मा लिम्बूू र प्र

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ५१० पटक पढिएको
  • इटहरीका “अभिनयका २ योद्धा” : प्रजाल दुलाल र रितेश जंग पौडेल खत्री, ‘बलिदान’को लहर

    इटहरी | इटहरीका उदाउँदो कलाकार प्रजाल दुलाल र समाजसेवी–कलाकार रितेश जंग पौडेल खत्री हाल नेपाली चलचित्र ‘बलिदान’को चर्चा चुलिँदा एउटै समयरेखामा उभिएका छन्। दुलाल तर्फ ‘बलिदान’को प्रचार–प्रसार तथा अभिनय यात्राले तिब्रता पाउँदै छ भने पौडेल खत्री तर्फ बाल–लघुचलचित्र ‘गौंथली’ हुँदै राष्ट्रिय महोत्सवसम्म पुगेको अनुभवले स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्चमा पुर्‍याएको छ। दुवैको समन्वयमा इटहरीको कला–संस्कृतिलाई देश–विदेशमा उजिल्याउने योजना बनिरहेको छ—यद्यपि ‘बलिदान’को विदेशी प्रदर्शन तालिका औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। इटहरीमा २००८ देखि सक्रिय गैर–नाफामुखी संस्था ‘कलालय’ले स्क्रिप्टदेखि मञ्

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ४८९ पटक पढिएको
  • फिल्म ‘सापीत’को ट्रेलर सार्वजनिक, यही शनिवार इटहरीमा स्पेशल स्क्रिनिङ गरिने

    इटहरी । श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा फिल्म ‘सापित’को इटहरीमा स्पेशल शोमार्फत दर्शकमाझ पहिलो पटक प्रदर्शन गरिने भएको छ । यही शनिवार दिउँसो १ बजेदेखि इटहरीस्थित किराँत राई यायोक्खाको भवनमा स्क्रिनिङ हुने जानकारी फिल्मका लेखक तथा निर्देशक रूपक राई ९जिमी० ले दिएका छन् । मंगलबार मात्रै यसको ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो फिल्म मुख्यतस् थ्रिलर जनरामा बनेको हो । फिल्ममा अधिकांश नयाँ कलाकारहरु रहेका छन् । फिल्मको मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना खत्री र जियोन तामाङ छन् । यस्तै नेपालबाट उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिने

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ४७८ पटक पढिएको
  • ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत

    इटहरी । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो । आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ४३१ पटक पढिएको
  • कोशी पर्यटन वर्ष सफल बनाउन ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना

    इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन संखुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ ।  आयोजक खाँदबारी युथ क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन शाक्यले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँका अनुसार नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्वलाई विशेष महत्त्वका साथ मनाइने छ । गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ४२३ पटक पढिएको
  • प्रधानको भोजपुर हाम्रो भोजपुर "बोलको गीत सार्वजनिक

    भोजपुर | भोजपुरका ९ वटै स्थानीय तहको  परिचय, ऐतिहासिक,धार्मिक,साँस्कृतिक  विशेषता समेटिएको "भोजपुर हाम्रो भोजपुर" बोलको गीत  सार्वजनिक भएको  छ । गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक ,सङ्गितकार तथा एरेन्जर मनोज  साङ्सोन राईले संगीत भरेका हुन् । उक्त गीतमा मनोज साङसोन, लिला राई खगेन्द्र थामी,टीका मगर,तारा नुमिहाङ ,कला इशारा ,र रिजना राईले स्वर दिएका छन् । राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यस अघि उनको शब्द रचना रहेको तारा टुटि झरे सरी ,कुसुमेर

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ७४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]