राजनीति

    Showing १,३०१-१,३१० of २,३०२ items.
  • कोशीका मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई सर्वोच्चले दिएन मान्यता

    सुनसरी / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ । बिहीबारन्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको हो ।प्रदेश सभामा विश्वासको मत लिँदा थापालाई  सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले विश्वासको मत दिएपछि नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता गरेका थिए ।  उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै मुख्यमन्त्री थापालाई १५ गतेसम्म काम चलाऊ सरकारका रुपमा काम गर्न आदेश दिएको छ ।सर्वोच्चले कोशी प्रदेश स

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • १९६ पटक पढिएको
  • कोशी सरकारले लिएको विश्वासको मतविरुद्ध एमालेले दायर गरेको रिटमा आज सुनवाइ

    सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीसमेतको मत प्रयोग गरेर थापाले विश्वासको मत लिएपछि बुधबार एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।एमाले संसदीय दलदका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरे

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • १५० पटक पढिएको
  • अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको दाबी , अधिवेशन भदौ १५ र १६ गते

    विराटनगर / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ ।अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।अध्यक्षका लागि अहिलेसम्म मुख्यत: दुईजनाको नाम चर्चामा छ । सुनसरीका जीबी गजल र मोरङका सन्तोष घिमिरे प्रतिस्पर्धी देखिएका छन् । आयोजक कमिटीका अध्यक्ष गोकर्ण घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए ।नेताहरूका अनुसार अध्यक्षका लागि जीबी र सन्तोषबीच प्रतिस्पर्धाको सम्भावना भन्छन् । जीबी सुनसरीको विद्यार्थी आ

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • ७२२ पटक पढिएको
  • लागूऔषध प्रयोग गर्न छाडेकालाई समाजमा स्वरोजगार बनाउनुपर्नेमा उपमेयर कार्कीको जोड

    विराटनगर : विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिएकी छन् ।रिकोभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमेयर कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याएकी हुन् ।लागूऔषध प्रयोग गर्न छाडेका युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन सकिने उनको भनाइ थियो । “स्वरोजगार भएर पैसा कमाउन थालेपछि उनीहरुलाई समाजमा पुनःस्थापित हुन सहज हुन्छ,” उपमेयर कार्कीले भनिन,

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १९२ पटक पढिएको
  • सुकुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मातृका प्रसाद ढकाल

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ५३२ पटक पढिएको
  • सुकुना माबि को ब्यवस्थापन समितिमा अध्यक्षमा मात्रिका प्रसाद ढकाल

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ। भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १५६ पटक पढिएको
  • लालिगुराँस नगरप्रमुखलाई खुल्लापत्र : पालिकामा अनियमिता , बेथिति , भष्ट्राचार छैन त ? महालेखा प्रतिबेदन भन्दा ठुलो अरु प्रमाण चाहिन्छ र ?

    श्री लालिगुराँस नगरपालिका नगर प्रमुखअर्जुन  माबुहाङ्ग ज्यु नमस्कारम तपाईंले नेतृत्व गरिरहनु भएको लालिगुराँस नगरपालिका वासि प्रकाश श्रेष्ठ तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिकाको अनियमिता, बेथिति भष्ट्राचार र कुशासनको विरुद्ध  नेकपा एमाले ले आयोजना गरेको  खबरदारी शभाको बारेमा अहिले सामाजिक सन्जालमा ब्यापक चर्चा भै रहेको छ । अहिले नगरपालिकाको नेतृत्व गल्ती सच्याउन भन्दा  सफाई दिनमा ब्यस्त छ र आफु चोखो भएको दाबी गरेको छ । मेयर अर्जुन  माबुहाङ्ग ज्यु के साच्चै तपाईंले नेतृत्व गर्नु‌भएको लालिगुराँस नगरपालिकामा अनियमिता , बेथि

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • २,६८४ पटक पढिएको
  • एमाले अध्यक्ष ओली सहित खेलकुद महासंघ द्वारा क्रिकेट खेलाडीलाई भेटेर शुभकामना (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन्  साथमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो भनाई राख्दै बिभिन्न समयमा खेलकुदबाट राष्ट्र चिनाउने काम भएकोले खेलकुद महासंघको नेतृत्वमा खेलाडीलाइ सम्मान जनक जिवन जिउन सक्ने वातावरण बनाउने बताउदैं  क्रिकेट टोलीलाइ शुभकामना दिएका छन ।एसीसी कप खेल्न नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्दैछ ।

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • २१४ पटक पढिएको
  • उद्धव थापाको विश्वासको मतमा एमाले महासचिवको टिप्पणी अब त अति भयो

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अति भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘संविधान रक्षाको दाकी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अब त अति भयो ।’उनले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता आत्मसात गरेको उल्लेख गर्दै कोशीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रुपमा प्रयोग गरेको टिप्पणी गरे ।‘यसरी पटक-पटक संविधानको हुर्मत ल

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • १९२ पटक पढिएको
  • रास्वपामा इटहरीका काङ्ग्रेसका नेता एक सय बढीले प्रवेश गरे

    सुनसरी / राष्ट्रिय स्वतन्त्र पार्टीमा इटहरीका नेपाली काङ्ग्रेसका नेता व्यवसायी तथा स्थानीयहरू  एक सय बढीले प्रवेश गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीले इटहरी  ३ म वडा स्तरीय खुला सभा कार्यक्रममा पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकालको प्रमुख आतिथ्यतामा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बिद्रोह गरि स्वतन्त्र भई वडा अध्यक्षमा उप-बिजेता बन्नुहुने तुला लिम्बुको नेतृत्वमा सयौको संख्यामा पार्टी प्रवेश गरेका छन  । कार्यक्रममा पार्टीको प्रदेश महामन्त्री ,प्रबक्ता लगायत प्रदेश कोषाध्यक्ष चन्द राई लगायत पार्टीका अन्य पदाधिकारीको पनि उपस्तिथि रहेको प्रदेश कोष

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ५४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]