राजनीति

    Showing १,३६१-१,३७० of २,३०२ items.
  • इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ बजेट सर्वसम्मतले पारित

    सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ को नीती तथा बजेट कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थितिमा तेस्रो नगर सभा बैठक भएको हो ।विनियोजन विधयेक, २०८० र अर्थ विधेयक, २०८० माथी छलफल र इटहरीका समस्या नगरसभा ६ जनाले आफ्नो धारणा राखेका थिए ।न्यायिक समितिको वार्षिक प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ ,आ.व.०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत , अर्थ विधेयक, २०८० र विनियोजन विधेयक, २०८० माघि उठेका प्र

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २३७ पटक पढिएको
  • कोशीमा मन्त्री बन्नबाट बञ्चित भएपछि राजीनामा दिने तयारीमा माओवादी सांसद मगर

    विराटनगर : दुई\दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्बन गर्न कसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको बताए ।माओवादी निकट एक सांसदका अनुसार हिजो (शनिबार) बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् ।उनले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २२२ पटक पढिएको
  • एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराल लाई

    विराटनगर : नेकपा एमालेले गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।बराल एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।

    • प्रकाशित मितिः असार ३०, २०८०
    • १९५ पटक पढिएको
  • कोशीमा वर्तमान सरकार भंग गरी संविधानसम्मत प्रक्रिया सुरु गर्न एमालेको माग

    विराटनगर : नेकपा एमालेले कोशी प्रदेशमा संविधान विपरीत सरकार गठन भएको भन्दै त्यसलाई विघटन गर्न माग गरेको छ ।शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधान विपरीत सभामुखको हस्ताक्षर लिएर सरकार बनेको भन्दै त्यसलाई भंग गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेको उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरू गर्न माग गरेको उनले बताए ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञावलीले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको बताउँदै सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक

    • प्रकाशित मितिः असार ३०, २०८०
    • १९९ पटक पढिएको
  • इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल

    सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल भएको छ ।१३ औं  नगर सभामा विनियोजन विधयेक २०८०  उप-प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् । नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थिति नगर सभा बैठक भएको हो ।हिजोआज नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरेर नगर सभा बसेको हो । नगरसभा सदस्यहरु १६ जनाले आ-आफ्नो धारणा र वडाका समस्या इटहरी समस्या व्यक्त गरेका थिए  । अर्थ विधेयक, २०८० र न्यायिक समितिको व

    • प्रकाशित मितिः असार ३०, २०८०
    • १७५ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिकाको बैठक सम्पन्न

    सुनसरी / इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।कार्यपालिका बैठकमा पूर्ण खोप पालिका घोषणा सम्बन्ध , भूमिहीन सुकुम्बासी / अव्यवस्थित बसोवासी सेवा केन्द्र विषय ,आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि विषय , घर नक्सा निर्माण सेवा कार्यविधि, लेखा समिति गठन र सन्चालन नियमावली ,कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन ,  जस्ता विषयमा कार्यपालिकाका सदस्यहरू बिचमा बैठकमा छलफल भएको हो ।त्यसैगरी, आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण ,दररेट स्वीकृत गर्ने विषय , खुल्ला व्यामशाला सामाग्रीको दररेट , प्राबिधिक ल्याव सामानको दररेट, कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन विषय ,सहक

    • प्रकाशित मितिः असार २९, २०८०
    • १८० पटक पढिएको
  • ललिता निवास प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्न सांसद अमरेशकुमार सिंहको माग

    काठमाडौं / प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् ।आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन भन्दै प्रश्न गरेका थिए ।मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे ।सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही ग

    • प्रकाशित मितिः असार २९, २०८०
    • १६७ पटक पढिएको
  • झापा गाउँपालिका अध्यक्ष सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गाउँपालिका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसिहत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि गाउँपालिकाबाट विनियोजन भएको रकम हिनामिना गरेको उजुरी आयोगमा परपछि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • २१२ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुत्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको रिटमा आजपनि सुनुवाई हुन नसकेपछि हेर्न नभ्याइनेमा परेको हो । आइतबार उक्त रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा परेपनि हेर्न नभ्याइनेमा नै परेको थियो ।मुख्यमन्त्रीमा दाबी पेस गर्न बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री थापाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर प्रयोग गरेका थिए ।सभामुखलाई सरकार बनाउने खेलमा सहभागी गराइनु असंवैधानिक रहेको ठहर गर्दै उक्त निर्णय बदरको

    • प्रकाशित मितिः असार २५, २०८०
    • २३५ पटक पढिएको
  • कोशी सरकारबारेको रिट आज हेर्न भ्याइएन

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज आइतबार सुनुवाइ नहुने भएको छ । रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको भए पनि आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार रिटको पेशी आजलाई तोकिए पनि न्यायाधीश भट्टराई अर्को इजलासमा व्यस्त भएपछि हेर्न नभ्याइने सूचीमा राखिएको हो  । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेक

    • प्रकाशित मितिः असार २४, २०८०
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]