राजनीति

    Showing १,४९१-१,५०० of २,३०२ items.
  • कोसी प्रदेश : आन्दोलनरत पक्षसँग वार्ताका लागि ६ सदस्यीय समिति गठन

    इटहरी : कोसी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ ।गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो ।छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।कोसी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बूको निधन भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्दै वार्ताबाटै समस्या समा

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १२० पटक पढिएको
  • इटहरीमा सुत्केरी बिदा ऐन संशोधन गरि पुरै हटाउने निर्णयको बिसयमा विवाद हुदा नगर सभा स्थगन

    इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन  तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र  सुत्केरी विदा  हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा  स्थगन  छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको

    • प्रकाशित मितिः चैत १०, २०७९
    • ६३५ पटक पढिएको
  • इटहरी नगर प्रमुख पौडेलले भ्रामक, तथ्यहिन अभिब्यक्ति दिएको भन्दै बिरोध

    इटहरी । इटहरी उपमहानगरपालिकाप्रमुख हेकमर्ण पौडेलले नगर सभालाई लिएर गैरजिम्मेवार रुपमा अभिब्यक्ति दिएको भन्दै एमाले निकट कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।आज (शुक्रबार) उपमहानगरको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले नगर प्रमुख जस्तो ब्यक्तिले भ्रामक, तथ्यहिन अभिब्यक्ति दिएको भन्दै बिरोध गरेका हुन् ।उपप्रमुख संङ्गीताकुमारी चौधरी, १५ जना वडा अध्यक्ष तथा नगर सभामा बहुमत रहेको एमाले निकट कार्यपालिका सदस्यले पदिय मर्यादालाई विर्सिएर जनतामा एमालेले नगर बहिष्कार गर्याे भन्ने अभिब्यक्ति प्रमुख पौडेलले दिएको आफ्नो अभिब्यक्ति फिर्ता लिन समेत आग्रह गरेको छ ।वडा नम्बर ३ का वडा अध्यक्षउमेश स

    • प्रकाशित मितिः चैत १०, २०७९
    • ३४६ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत ,उपाध्यक्षमा इटहरीका भिम पाैडेल निर्वाचित

    इटहरी । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत  निर्विरोध निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । पौडेलले यसअघि अध्यक्षको दाबेदार थिए । उनी उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मत   नेतृत्व छनोट भएको हो । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १४६ पटक पढिएको
  • ‘कोशी’ को विरोध गर्नेहरूलाई वार्तामा ल्याएर टुंग्याउनुपर्छ : इन्द्र आङ्बो

    बिराटनगर ।  नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन सक्छ ।संविधान जलाएका शक्तिहरू पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरू उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १२३ पटक पढिएको
  • कोशी प्रदेश :माओवादीले तत्काल सरकार नछाड्ने

    इटहरी । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा तत्काल सरकार नछाडने भएको छ । सत्ता गठबन्धन भित्र भागवण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकार नछाड्ने भएको  हो ।हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने  र  सरकार पनि नछाड्ने बताए । गठबन्धन भित्र  सत्तासमिकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल हुने उनले बताए ।‘प्रदेश सरकारका विषयमा माथि (केन्द्रमा) छलफल भएको छैन

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १४७ पटक पढिएको
  • पहिचानवादी संघर्ष समितिले ‘कोशी’ नामाकरणकाे विरोधमा आन्दोलन चर्काउने

    इटहरी । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।संयुक्त राष्ट्

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १२८ पटक पढिएको
  • एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान - एमाले अध्यक्ष ओली

    झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् ।झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए ।‘आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकज

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १३० पटक पढिएको
  • मिसन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तारित अभियान

    उदयपुर । नेकपा एमालेले कोशी  प्रदेशमा पनी मिसन ग्रासरुटलाइ तीब्रताका साथ अगाडी बढाइरहेको छ ।  सोही मिसन ग्रास रुट अभियान अन्र्तगत बुधवार उदयपुरको त्रियुगा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमाले संघिय निर्वाचन समन्वय समिति क्षेत्र नम्बर १ ले मिसन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तारित अभियान चौथो विस्तारित बैठक बैठक तथा प्रसशक्षण कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा बोल्दै कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धि कुमर  राजभण्डारीले आफुमात्र नभइ पार्टीलाइ नै अगाडी बढाएर लैजानुपर्नेमा जोड दिएका थिए । पार्टीले संचालन गरेको कार्यक्रममा कार्यकर्ताको ग्रास रुट

    • प्रकाशित मितिः चैत ९, २०७९
    • १३६ पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा उज्वल सिग्देलको नेतृत्वमा अनेरास्ववियुको उम्मेदवारी

    इटहरी । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार २७ गते  देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसै क्रममा सुनसरीको इटहरी स्थित जनता  बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । जनता क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी ले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेका  छन।            अनेरास्ववियु सुनसरी जिल्ला सहसचिब एवम  अनेरास्ववियुजनता  क्याम्पस अधक्ष  स

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]