झापा । चुनाव जित्ने अठोटसहित प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका झापाका १५ जनाले आज (बुधबार) आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता लिनेमा चार जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, एक जना नेकपा (माओवादी केन्द्र) र अरू स्वतन्त्र उम्मेदवार छन् । प्रत्यक्षतर्फका १५ सिटका लागि अब झापामा एक सय ९२ जना चुनावी मैदानमा कायम छन् । उम्मेदवारी फिर्ता लिनेमा राप्रपा नेपालका प्रदेश १ सचिव बासुदेव भट्टराई, झापा अध्यक्ष कमल खरेल र माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरिया रहेको जनाइएको छ । टिकट वितरण प्रक्रियाप्रति चर्को असन्तुष्टि जनाउँदै झापा १ प्रदेशसभा २ मा चिमरियाले स्वतन्त्र उम
काठमाडाै । दर्जन बढी कलाकार आगामी मंसिर४ मा हुने संसदीय निर्वाचनमा होमिएका छन्। देशका विभिन्न निर्वाचन क्षेत्रबाट उठेका कलाकारहरु चर्चित र हेविवेट नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन्। केही कलाकारले विभिन्न दलको प्रतितिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने कलाकार पनि छन्। अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिकमा सक्रिय थापाले आफ्नो उम्मेदवारीलाई युवाहरुको विद्रोहका रुपमा लिन आग्रह गरेकी छन्। मोरङ क्षेत्र नम्बर ३ बाट उठेकी रेखाले नेकपा एमालेका भानुभक्त ढका
माेरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ ।मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ ।उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरूष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्
इटहरी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनकालागि सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा उल्लासमय ढंगबाट उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराएका छन ।राजनीतिक दलबाट टिकट पाएका , पार्टिको निर्णयबाट असन्तुस्ट बनी बागि बनेका र स्वतन्त्रबाट उठेका उम्मेद्वारहरूले सुनसरीको चारै वटा निर्वाचन क्षेत्रहरूमा रहेका निर्वाचन अधिकृितको कार्यालय पुगेर आ आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन ।सुनसरीका चारवटै निर्वाचन क्षेत्रहरूबाट २१२ जनाले उल्लासका साथ उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन कार्यालय सुनसरीका अनुसार क्षेत्र नं १ बाट प्रदेश तथा प्रतिनि
सङ्खुवासभा । सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ।प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपक
ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले) का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हो
इटहरी । प्रदेश १ का १४ जिल्लामा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन्। आइतबार भएको प्रतिनिधिसभाको उम्मेद्वारी दर्तापछि सबै क्षेत्रमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुनेछ।प्रदेश १ को झापा जिल्लाको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। एमाले–राप्रपा गठबन्धनबाट सो क्षेत्रमा अग्नि खरेल उम्मेद्वार बनेका छन्। शर्मा तेस्रोपटक चुनावी मैदानमा ओर्लँदा खरेल पहिलोपटक झापा १मा आएका हुन्।झापा २ मा सत्ता गठबन्धनबाट अघिल्लो दिनमात्रै एमाले त्यागेका हरि राना माओवादी उम्मेद्वारका रुपमा
इटहरी ।सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् । आज अपरान्ह ३ बजे निर्वाचन अधिकृतको कार्यालय दुहवीमा चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी समग्र जनताको आर्थिक विकासका लागि भएको बताइन् । उनले सुनसरी क्षेत्र नं. ३ मा विकास र समृद्धीको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको जिकीर गरिन् ।विगतमा निर्वाचन जितेर गएकाहरुले आफ्नो क्षेत्रको विकास र जनताका सवालमा सिन्को भाँच्न नसकेको दावी गर्दै मंसिर ४ गतेपछि सुनसरी क्षेत्र नं. ३ मा नयाँ सुर्योदय हुने बताइन् । प्रदेश सभा उम्मेदवारद्वय रोहित कार्की तथा रामदेव याद
इटहरी । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनकी उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीको चुनाबी गीत सार्वजनिक गरिएको छ । सुजता केसीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा आत्मनिर्भर, महिला सशक्तिकरण र समृद्ध नेपाल सुखी नेपालीका एजेण्डाहरु समावेश गरीएको छ । ‘सूर्य चिन्ह हाम्रै हो अरु भन्दा राम्रो हो’ भन्ने बोलको गीत राजयोग शर्माले रचेका हुन् । गीतमा सुनसरीलाई विकासको राजधानी बनाउने, कुशासनलाई फालेर जनादेशको नयाँ पाइला चाली सिंगो देशले जित्ने गरी एमालेलाई जिताउन आव्हान गरिएको छ ।नेपाल आइडल विजेता गायक रवि ओढ तथा गायिका मुना अर्यालको सुमधुर स्वरमा रेकर्ड गरिएको गीतको
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) इटहरी नगर कमिटीको आयोजनामा २०७९ सालको बडा दशै तथा शुभदिपावालि को शुभकामना आदन-प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । इटहरीस्थित युवा विकास केन्द्र हलमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नगर अध्यक्ष गणेश बुढाथोकि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेत, विशिष्ट अतिथि केन्द्रिय कमिटी सदस्य सुनसरी स-इन्चार्ज खेलकुद माहासंघ केन्द्रिय अध्यक्ष केशव कुमार बिष्ट, केन्द्रिय कमिटी सदस्य सुन्सरी स- इ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.