राजनीति

    Showing १,८८१-१,८९० of २,३०२ items.
  • नेकपा एमाले उर्लाबारीका मेयर पदका उम्मेदवार खरेलको भाषण

    मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका गंगा खरेलको भाषण शैली अनौठो र उटपट्याङ रहेको छ ।चुनवी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको कोण सभालाई सम्वोधन गर्ने क्रममा मेयर पदका उम्मेदवार खरेलले टेबुलमाथी चढेर भाषण गरेको फोटो यतिवेला समाजिक संजालमा विवादित बनेको छ ।विवाद सगै सो फोटो भाईरल पनि बनेको छ । उनको यो शैली हास्यास्पद र अनुशासनहिन भएको तर्क यतिवेला संजालमा चल्न थालेको छ ।विध्यार्थी जिवनमा कक्षा १/२ मा पढ्ने साना बालबालिकाहरुले विध्यालको डेक्ससमा चढेर को ठुलो भनेर आफ्नो बालापन प्रस्तुत गरे झै मेयर पदका उम्मेदवार खरेलले पनि टेवलमाथि चढेर म अग्लो

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १२९ पटक पढिएको
  • नेकपा एमालेले घरदैलो अभियानलाइ तिब्रता दिदै समस्याहरु टिपाेट गरि समस्या सामधान गर्ने प्रतिवद्धता

    इटहरी । स्थानिय निर्वाचनको मिती नजिकिदै गर्दा सुनसरीको इटहरीमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरुले आ आफ्नो एजेण्डाहरु बोकेर घरदैलो अभियानलाइ तिब्रता दिदै आएका छन । यसैबिच नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाइ तिब्रता दिदै आएको छ । इटहरीको वातावरणिय अवस्था , भौगलिक समस्या , पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरकालागि यामकुमार सुब्बा उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन ।  नगरवा

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १५६ पटक पढिएको
  • गठबन्धन दलकै सहयाेगमा केदार गुरागाईंले यसरी जित्दैछन् सुन्दरहरैंचाकाे चुनाव

    सुन्दरहरैंचा । यस पटकको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा लालझण्डा फहराउने निश्चित देखिएको छ । नेपाली कांग्रेससँग दुई वटा कम्युनिष्ट पार्टीले गठबन्धन गरे पनि गठबन्धनभित्रैका कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसलाई मत नदिने भएका छन् ।नेपाली कांग्रेससँग गठबन्धन गर्ने भनेर नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले मेयर पदमा उम्मेद्वारी नै दिएका छैनन् । उता, नेपाली कांग्रेसले माओवादी केन्द्रलाई पनि काखी च्यापेपछि अहिले एकीकृत समाजवादी घरको न घाटको भएको छ । एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले गन्दै नगनेको हुनाले रुष्ट बनेकाले मेयरमा केदार गुरागाईँलाई सघाउने निश्चित छ । सार्वजनिक रुपमा

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १४९ पटक पढिएको
  • सांसदको टिकट त्यागेर उर्लाबारीको सेवा गर्न पुनः मेयरको उम्मेद्वार बनेँ’

    उर्लाबारी । उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले पुनः एक पटक नगरबासीको सेवा गर्न आफूले सांसदको टिकट त्यागेर मेयरमा उम्मेद्वारी दिएको बताएका छन् । मगलबार उर्लाबारी वडा नं. ३ चन्दने चौक र दुर्गा चौकमा आयोजित चुनावी कोणसभामा उनले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वले मलाई सांसदमा उम्मेद्वार बन्न अनुरोध गरेको हो । तर, समृद्ध उर्लाबारीको चाहना पूरा गर्न सांसदको टिकट त्यागेर मेयरको उम्मेद्वार बनेको हुँ ।’उर्लाबारीलाई भ्रष्टाचाररहित समृद्ध बनाउने लक्ष्य पूरा गर्ने जनाउँदै उनले भ्रष्टाचार निर्मुल पार्न लाग्दा कतिपय भ्रष्ट चरित्रका व्यक्तिहरुले विरोध गरेको बत

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १३१ पटक पढिएको
  • निर्वाचनकाे मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन

    धनगढी / स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्द

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ११८ पटक पढिएको
  • वडा नं. १० का युवालाई लागूपदार्थ दुव्र्येसनीबाट टाँढा राख्न अभियान चलाउँछु’ : अवदेश चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अवदेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी १० वर्षअघि देखि निरन्तर पार्टीमा आवद्ध छन् । उनले वैदृशिक रोजगारका लागि कोरिया गएका बेला एमालेको भातृ संगठन आप्रवासी संगठनमा आवद्ध भएर एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर काम गरे । नेपाल आएपछि पनि निरन्तर ४ वर्ष देखि पार्टिमा सक्रिय छन् । उनी हाल एमाले १० नं. वडा कमिटिका वडाध्यक्ष समेत हुन् । उनले यस अघिका वडाध्यक्षले वडामा राम्रो काम गरेको बताउँदै उनको अधुरो कामलाई निरन्तरता दिने बताए । उनले वडामा रहेका सामुदयिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्नेमा आफू लागि पर्ने बत

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ११९ पटक पढिएको
  • विप्लवलाई पार्टीबाट निकालियो, नेकपाको नयाँ संयोजकमा धर्मेन्द्र बाँस्तोला

    नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाट निष्काशित गरिएको छ।नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीसहितको विशेष राष्ट्रिय भेलाले विप्लवलाई नेकपाको महासचिवबाट निष्काशित गरेको हो। नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले नेपालखबरलाई दिएको जानकारी अनुसार विशेष राष्ट्रिय भेलामा अहिले बाँस्तोलाले नयाँ राजनीतिक दस्तावेज प्रस्तुत गरिरहेका छन्।'हाम्रो विषेश राष्ट्रिय भेला सुरु भएको छ। भेलाले महासचिवबाट विप्लवलाई हटाएर धर्मेन्द्र बाँस्तोलालाई संयोजक तोक्ने निर्णय गरेको छ',, 'अहिले दस्तावेज प्रस्तुत भइरहेको छ।'  यो भेला आजदेखि चितवनमा सुरु भएको हो। स्रोतका अनुसार पू

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ११३ पटक पढिएको
  • इटहरी ६ का वडाध्यक्षका उम्मेदवार भन्छन्, ‘अब शौचालय जान होटेल छिर्नु पर्दैन

    इटहरी / इटहरी उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधिको लागि चुनावी सरगर्मी बढेको छ । इटहरीको मुख्य केन्द्र मानीएको वडा नम्बर ६ ले सबैको ध्यान खिचेको छ । यसअघि नेपाली काँग्रेस विजयी भएको वडामा यसपटक तिब्र प्रतिस्प्रधा देखीएको छ ।पुनः कांग्रेसलाई विजयी गराउने गरि चुनावी अभियानमा छन् अध्यक्षका उमेद्धवार दिवस पोखरेल । उनी संगै नेकपा एमालेका उमेश पौडेल र राप्रपाका अनिल सुब्बा चुनावी मैदानमा छन् । सुब्बा र पौडेललाई पराजीत गरेर इतिहास दोहोर्याउने लक्ष्यका साथ अगाडी बढेका छन् पोखरेल ।व्यवसायीक धरातल भएका पोखरेल इटहरी ६ लाई व्यवसायकै केन्द्र बनाउने लाईनमा छन् । व्यवसाय मैत्री जनप्रतिनिधि इटहरीको आवश्यकता भए

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२३ पटक पढिएको
  • निर्वाचनका लागि उम्मेद्वारी दिएकामध्ये ३५३ उम्मेदवार निर्विरोध निर्वाचित, एमाले पहिलो स्थानमा

    काठमाडौं | नजिकिदै गरेको स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ।पहिलो स्थानमा रहेको एमालेका  एक सय  २३ उम्मेदवार र्निविरोध निर्वाचित भएका छन्। त्यस्तै  दोस्रोमा कांग्रेसका  एक सय एक,  तेस्रोमा माओवादी केन्द्रको ५४ र चौंथो स्थानमा नेकपा एकिकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। 

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२२ पटक पढिएको
  • सुन्दरहरैंचामा एकीकृत समाजवादीका नेता, कार्यकर्ता धमाधम एमालेमा फर्किदै

    सुन्दरहरैंचा । स्थानीय तहको निर्वाचनको माहोल बनेसँगै नेकपा एकीकृत समाजवादीका नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन् ।आज सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ मा आयोजित घरदैलो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु खुलेर एमालेको घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । ठूलो संख्यामा रहेका एकीकृत समाजवादीका समर्थकहरु खुलेर नआए पनि सूर्यमा छाप हान्न तयार देखिएका छन् । केही नेताहरु एमालेमा फर्किएका छन् भने केही फर्कने तयारीमा छन् । एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्र बस्नेत एमालेमा फर्किएका हुन् । त्यस्तै, जिल्ला कमिटी सदस्य नगेन्द्र सुवेदी, लक्ष्मी खतिवड

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]