इटहरी । सप्तरी(४ मा पूर्वमन्त्री तेजुलाल चौधरी दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरीले ४६२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह १ हजार ६८५ मत ल्याएर अग्रस्थानमा छन् ।
इटहरी । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी अग्रस्थानमा देखिएका छन् भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल पाँचौँ स्थानमा रहेका छन्।क्षेत्र नम्बर १ अन्तर्गत जयनगर, धर्मपुर, सिगारवन ९क, ख०, बखरी ९क०, मठ ९क० र धनाडी मतदान केन्द्रको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी ले १,९०३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।यस्तै जनता समाजवादी पार्टी ९जसपा० का योगेन्द्र यादव ले १,१०० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल झाले ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्
इटहरी । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य ४ हजार १० मतका साथ अग्र स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट १ हजार ७ सय ७२ मतका साथ दोस्रो स्थानमा छन् ।त्यस्तै, नेकपा एमालेका प्रेमबहादुर तामाङले १४ सय ८६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहेको काठमाण्डौका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले अग्रता हासिल गरिरहनुभएको छ ।अहिले दिउँसो १ बजेसम्म प्राप्त नतिजाअनुसार काठमाण्डौ–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मत ल्याई अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९ मत ल्याउनुभएको छ ।यस्तै काठमाण्डौ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुल
काठमाडौं । १ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत भएको छ। १० प्रतिशतभन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुने प्रावधान अनुसार उनीहरुको धरौती जफत भएको हो। काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी छन् । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । काठमाडौं १ मा कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए । एमालेका उम्मेदवार मोहनारज रेग्मीले ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत मात्रै ल्याएकी छिन् । निर्वाचन ऐनको परिच्छेद १० को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित
इटहरी। रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गर्नुभएको छ ।यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गर्नुभएको छ । यसैगरी जनता समाजवादी पार्टी ९जसपा०, नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ३५ मत बदर भएको छ ।
इटहरी । इलाम २ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका(६ बाट गणना सुरु गरिएको छ ।अहिले चुलाचुली(६ का चारवटा मतपेटिका खोलिएका छन् । इलाम(२ मा आज बसेको सर्वदलीय बैठकले पहिला एउटा पालिकाको एउटा वडा गणना सक्ने र त्यसपछि अर्को वडाको गणना गर्ने तथा सम्बन्धित पालिकाको सकिएपछि मात्र अर्को पालिकातर्फको गणना सुरु गर्ने निर्णय गरेको छ ।इलाममा यस पटक कुल १ लाख ३१ हजार ३४४ मत खसेको छ भने इलाम(२ मा ६७ हजार ६४८ मत खसेको छ ।यसैगरी इलाम(१ मा पनि मतगणना कार्य हुने तयारीमा छ । इलाम(१ मा ६३ हजार ६९६ मत खसेको छ ।
काठमाण्डौ । प्रतिनिधिसभा चुनाव अन्तर्गत दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । काठमाण्डौ १ र मुस्ताङ १ को नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजा अनुसार मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत ल्याएर विजयी हुनुभएको छ ।यस्तै काठमाण्डौ १ मा रास्वपाकी रन्जु न्यौपाने ९दर्शना० ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ । मतगणना भैरहेका ६९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५२, कांग्रेसले ६, एमालेले ४, नेकपाले ३ तथा राप्रपा र श्रम संस्कृति पार्टीले १ र १ क्षेत्रमा अग्रता लिएका छन् ।
इटहरी । मतगणना कार्य सुरु गर्ने विषयमा इलाम – १ मा बसेको सर्वदलीय बैठकले अहिलेसम्म कुनै निष्कर्षमा पुुग्न सकेको छैन । विभिन्न विषयमा दलहरु बिच सहमति भए पनि निर्वाचन अधिकृत र निर्वाचन कर्मचारीबिच सहमति नहुँदा अहिले सर्वदलीय बैठक स्थगित भएको छ ।बैठकमा कस्तो छाप भएकालाई सदर वा बदर मान्ने र प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणनासँगै गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको त्यहाँ रहनु भएका पत्रकार रोशन काफ्लेले जानकारी दिनुभयो ।दुुबै विषयमा दलहरु सहमत देखिएको भए पनि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कानुन अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत एकैपटक गणना गर्न नसकिने बताएपछि सर्वदलीय बैठ
इटहरी । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उहाँले ७५०, नेकपा ९एमाले० का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गर्नुभएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.