राजनीति

    Showing ७०१-७१० of २,३०० items.
  • सिस्टमले सबै नागरिकतालाई कर तिर्नुपर्छ भन्ने महसुस गराउनुपर्छ: पूर्वमन्त्री चौधरी

    सुबास घिमिरे / काठमाडौँ, २ असार । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टमले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गराउनुपर्ने बताएका छन् ।आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेटमाथिको सैद्धान्तिक छलफलमा आजको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै उनले त्यस्तो बताएका हुन् । 'हामी बजारमा गएर केही वस्तु तथा सेवा किन्यौँ भने तपाईँलाई बिल चाहिन्छ ? भनेर सोध्ने गरिन्छ । त्यस्तो किन गरिन्छ त ?', सांसद चौधरीले प्रश्न गरे, 'हाम्रो अन्तःशुल्क के हुन् ? अन्य अतिरिक्त शुल्कहरू के हुन् भन्ने कुराहरू हाम्रो सिस्टमले नै फिलिङ गराउनुपर्छ ।'अर्थमन्त्री विष्णु पौडेलले

    • प्रकाशित मितिः असार २, २०८२
    • ५१८ पटक पढिएको
  • नेपाल तामाङ संघ कोशी प्रदेश प्रथम अधिवेशनबाट सुबास मोक्तान निर्वाचित

    इटहरी | नेपाल तामाङ संघ कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा सुबास मोक्तान सहित निर्वाचित २८ जनाको नयाँ कार्यसमिति  सर्वसम्मतिले चयन भएको छ ।नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुबास तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे । स्वागत मन्तव्य नेपाल तामाङ संघ सुनसरी जिल्ला सभापति मनोज तामाङले राख्नु भएको थियोे ।अधिवेशन विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देशका साथ सम्पन्न भयो।सांस्कृतिक कार्यक्रम अन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थि

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४३१ पटक पढिएको
  • क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण गर्ने निर्णय

    इटहरी। कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार  सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् बिमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ३९२ पटक पढिएको
  • भवन बनाउन सरकारी बजेट पाएपछि उठाएको रकम फिर्ता गर्ने तयारीमा तरुण दल

    इटहरी । तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिक रुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३४६ पटक पढिएको
  • फिदिममा तरुण भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न, बौद्ध क्लब च्याम्पियन

    पाँचथर | नेपाल तरुण दल फिदिम नगरपालिका–८ को आयोजनामा शनिबार सम्पन्न ‘तरुण भेट्रान्स एक दिवसीय फुटबल प्रतियोगिता’मा बौद्ध क्लब विजेता बनेको छ। फिदिम भेट्रान्सलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै बौद्ध क्लबले उपाधि चुमेको हो।प्रतियोगितामा जम्मा चार टिम सहभागी थिए। विजेता टोलीले ट्रफी, मेडलसहित नगद रु १५ हजार प्राप्त गरेको छ भने उपविजेता टोलीले ट्रफी, मेडल र नगद रु १० हजार  प्राप्त गरेको हो ।समापन समारोह नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरूङको प्रमुख आतिथ्यतामा तथा नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा विशेष अतिथि थिए भने वडा नं ८ का अध्यक्ष सुर्य कुमारी राईको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ५२३ पटक पढिएको
  • तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट

    काठमाडौं | नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका लागि शहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा यो बजेट छुट्याइएको भए पनि सो भवन वास्तवमा तरुण दलकै प्रयोगका लागि निर्माण गरिँदैछ भन्ने खुलासा भएको छ। यस घटनाले नेपाली राजनीतिमा सत्ता पक्षका दलहरूको संस्थागत पहुँच, सार्वजनिक स्रोतको प्रयोग र नैतिक उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ।शहरी विकास मन्त्रालय, जसको नेतृत्व स्वयं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरिरहेका छन्,ले यो रकम विनियोजन गर्नु र त्यसमा तरुण दलले खुलेरै धन्यवाद प्रकट गर्नु, सार्वजनिक प्रशासनको निष्पक्ष

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ५१२ पटक पढिएको
  • विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन सुरु

    इटहरी। स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । संविधान र कानुनले परिभाषित गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिका

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३९१ पटक पढिएको
  • अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन: महामन्त्री थापा

    इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए। महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए। कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा र

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २३० पटक पढिएको
  • चालु बजेट अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुने

    इटहरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो । विकसित राजनीतिक घटनाक्रमका बारेमा मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बताउनुभयो । उहाँले गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिशोध सोधेको बताउनुहुँदै उहाँले राजीनामा दिनुनपर्ने बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २३७ पटक पढिएको
  • नेकपा एमालेद्वारा सुनसरीमा "विकास र समृद्धि योजना चित्र निर्माण कार्यशाला" सम्पन्न

    सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटी स्थानीय विकास विभागको आयोजनामा "विकास र समृद्धि योजना चित्र निर्माण कार्यशाला" इनरुवामा सम्पन्न भएको छ।कार्यक्रम नेकपा एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरधन राईले जनताको घरघरमा पुगेर उनीहरूको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि योजनाको खाका तयार पार्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले २०८२ सालभित्र कोशी प्रदेशका सबै जिल्लामा समृद्धिका लागि योजना

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ४२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]