समाज

    Showing १०,०५१-१०,०६० of ११,३०१ items.
  • राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र ले १ युवा ५ विरुवा अभियानमा बृक्षारोपण

    राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र नगरपालीका वार्ड न .१० मा बृक्षरोपण गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीको आयोजनामा गरिने बृक्षारोपण कार्यक्रम निरन्तरता दिदै अभियान अगाडि बढाइएको युवा संघ बराहक्षेत्र नगर कमिटीको अध्यक्षता सन्तोष ओख्रबुले बताउनुभयो ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङ साथै विशेष अतिथिमा नेकपा एमाले बराहक्षेत्रकि उपाध्याक्ष सीता भन्डारी पौडेल, नगर सचीव राजेन्द्र कार्की लगाएत रा

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • ३२२ पटक पढिएको
  • धनकुटाको छथर जोरपाटीका स्वास्थ्य संस्थालाई कम्प्युटप, प्रिन्टरका विद्युतीय सामग्री हस्तान्तरण

    सुनसरी / धनकुटाको छथरजोरपाटी गाउँपालिकाले गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई कम्प्युटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री हस्तान्तरण गरेको छ ।गाउँपालिकाले वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ५ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइलाई सामग्री उपलब्ध गराएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए ।कम्प्यूटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री उपलब्ध गराए संगै कार्यलयको मासिक रिपोर्टिङ र ईन्टरनेटको माध्यमबाट सेवा प्रबाह गर्नमा कार्यालयलाई सहज हुने विश्वास लिइएको प्रमुख डंगोलले बताए । अन्य स्व

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १२२ पटक पढिएको
  • सुनसरीको बर्जुका कटुवा पेस्तोलसहित पक्राउ

    सुनसरी/ सुनसरीका एक युवक  पेस्तोलसहित एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।बर्जु गाउँपालिका ६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार आज प्रहरीले पक्राउ गरेको हो ।किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको बताइएको छ ।तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका ५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय दुवहीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्ध

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १२५ पटक पढिएको
  • सडकमा भेटिए राष्ट्रिय युवा संघ नेपालका मोरङ अध्यक्ष तथा नगर अध्यक्ष

    सुन्दरहरैँचा / राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटिका नवनिर्बाचित अध्यक्ष प्रबिण घिमिरे तथा सुन्दरहरैँचा नगर कमिटि अध्यक्ष भबिन पाण्डे  सहित जिल्ला र नगरका नेताहरू  सडकमा टागिएका झन्डा ,ब्यानर हटाएर नगर सफाइमा जुटेका छन । जिल्ला अधिबेशनको समयमा टागिएका  झन्डा  ब्यानर हटाएर  जनताको भावना तथा नगरको सुन्दरता कायम राख्दै राजनितिक र समाजिक  संस्कार देखाउँने काेसिस गरेको  राष्ट्रिय युवा संघका नव निर्वाचित जिल्ला अध्यक्ष प्रबिण घिमिरेले बताए  । उनले आफुले गरेको कार्यक्रमको सजिसजाउँले सर्वसाधारणलाई समस्या  नहोस भनेर सफाइ अभियान गरिएको प्रतीक्रिया

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १२९ पटक पढिएको
  • इटहरीमा महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र

    सुनसरी / उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहीँ भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र पारिएको छ ।उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला हुजे भएको हो । इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने भएको छ ।महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शन

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • २५३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका कर्मचारी हेल्मेटबिनै सरकारी मोटरसाइकल चलाउदै सडक कुद्छन्

    सुनसरी / इटहरी उपमहानगरपालिका कर्मचारीले सरकारी नम्बर प्लेटको मोटरसाइकल  हेल्मेटबिनै चलाउने गरिएको देखिएको छ । आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट कर्मचारी  दीपेश आचार्य मोटरसाइकलमा निस्किए ।प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसा

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • २१६ पटक पढिएको
  • इटहरीमा सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।मोरङको विराटचोक घर भएका दर्शन ढकालले २४ जनाभन्दा धेरै जनाको रकम लिएर फरार भएका छन् । ढकालले दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाद २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडितले बताएका छन् ।आइतबार सबै पीडितहरुको अभिलेखीकरण ग

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ३७५ पटक पढिएको
  • मोरङमा सहकारी फोडेर चोरी गर्ने गिरोह पक्राउ

    सुनसरी / मोरङमा सहकारी फोडेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।धनपालथान गाउँपालिका- २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रातको समयमा ढोकामा लगाइएको ताला फुटाएर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीबाट स्टिलको दराज तथा टेबलको घर्रामा रहेको नगद पचास हजार साथै २ थान ल्यापटप समेत चोरी भएको थियो ।चोरी गरी तत्काल फरार रहेका धनपालथान–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, वडा नं–७ कदमाह बस्ने २४ वर्षीय रोशन मण्डल र सोही ठाउँका २० वर्षीय विशाल कुमार सिंहलाई आइतबार पक्राउ गरिएको हो ।पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • १२४ पटक पढिएको
  • इटहरीको टोल विकास लघु उद्यम सहकारीको १३ औँ साधारणसभा समापन

    इटहरी : इटहरी उपमहानगरपालिकामा रहेको टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा  इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आथित्थितामा कार्यक्रम सुरू भएको थियोे । टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभामा ८ जना जेष्ठ नागरिक , २/२ जना कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका परिवारका सदस्य साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियोे ।  निवर्तमान संचालक समितिलाई समेत सम्मान गरिएको थियो ।संस्थाले साधारणसभामा आएका सदस्यलाई आफ्नै प्या

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ४०४ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ द्वारा महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न

    मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ४५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]