समाज

    Showing १०,५११-१०,५२० of ११,३०१ items.
  • विश्व आर्दशले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना तथा विदाई

    इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण  योगदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विविद्य कार्यक्रम आयोजना गरेको छ ।    विश्व आर्दश एकेडेमीले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरेको हो ।एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षताम भएको कार्यक्रममा कक्षा १२का विद्यार्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरियो भने एकेडेमीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा कक्षागत परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । सोही अवसरमा

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १४८ पटक पढिएको
  • सुन्दरहरैँचामा उत्कृष्ट शैक्षिक गन्तब्य जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल

    सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल पनि पर्दछ । २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनोद सुब्बाले स्थापना गरेको यस विद्यालयमा २०५७ सालबाट नयाँ व्यवस्थापन आएपछि सोही व्यवस्थापनले हालसम्म विद्यालय सञ्चालन गर्दै आएको छ ।२०५७ सालमा नयाँ व्यवस्थापनले विद्यालय लिँदै गर्दा १ सय ६८ जना विद्यार्थी रहेकोमा हाल यस विद्यालयमा एक हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक हरिशचन्द्र ढकालले बताए ।विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । २०६१ सालबाट एसईई ९तत्कालीन एसएलसी० परीक्षामा

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • २६७ पटक पढिएको
  • राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग भोलि सम्ममा पुरा गर्ने सरकारको प्रतिबद्धता

    काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएकोभनेको छ । आज सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने  नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी  निर्णय भएको बताए ।प्रधानमन्त्रीको निर्देशनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बोलायाका थिए । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ । छल

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १५३ पटक पढिएको
  • लेटाङ नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित हुने अवस्थामा

    लेटाङ । विभिन्न कारणले आन्तरिक आयस्रोतमा कमी आएको तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बांडफाँड रकम  समेत घटेका कारण लेटाङ नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित वन्ने अवस्था आएको जनाएको छ ।लेटाङ नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक आयस्रोतमा आएको कमीका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान ,राजस्व बाँडफाँड रकममा कमी आएपछि योजनाहरु प्रभावित हुने अवस्था आएको जानकारी गराएको हो । नगरपालिका प्रवक्ता भुम सुर्यमगरले नगरवासीको अपेक्षालाई सम्वोधन गर्दै विभिन्न भौतिक तथा मानविय विकासका योजनाका लागि नीति तथा कार्यक्रममा समावेस गरी समृद्ध नगर र सुखी नगरवासी बनाउने लक्ष्य र उद्

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १५७ पटक पढिएको
  • पाँचथरमा चट्याङले ५४ वटा भेडा मरे

    पाँचथर । चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेडा भने घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डीएसपी) हरि खतिवडाले जानकारी दिए । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको अनुमान

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • ८१ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

    सुन्दरहरैचा। आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस। सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै न

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १५१ पटक पढिएको
  • सुन्दरहरैंचा ४ मा दलित वर्गका सचेतना कार्यक्रम सम्पन्न

    सुन्दरहरैंचा/ दलित वर्गका लागि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना र हेल्पिङ्ग युथ सुनसरीको सहजीकरणमा आइतबार आयोजना गरिएको कार्यक्रममा वडावासी दलित समुदायका करिब ६० जना सहभागि भएका थिए । कार्यक्रम वडा कार्यालयको सभाहलमा राजकुमारी विश्वकर्माको अध्यक्षता तथा सुन्दरहरैंचा वडा ४ का अध्यक्ष कैलाश बस्नेत प्रमुख आथित्यतामा भएको थियो । सो अवसरमा सहजकर्ता एवम् अभियन्ता पेशल खतिवडाले जातीय छुवाछुत ऐन २०६८, फौजदारी र देवानी कानून, संविधानमा व्यवस्था गरिएको मौलिक हक, समानताको हक धारा–१८, छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक धारा–२४

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • ५१२ पटक पढिएको
  • यौनिक तथा लैङ्गीक अल्पसंख्यकको विवाहलाई मान्यता नदिइदाँ समस्या

    नेपालका यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुले कानुनमा उनिहरुको विवाहलाई मान्यता नदिइदाँ समस्यामा परेको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनिहरुले सरकारबाटै आफूहरुको अधिकार खोसिएको दुःखेको गरे । उनिहरुले आफूहरुका लागि नीति निमार्णका क्रममा आफूहरुप्रति उदाशिन बनिदिदा विभिन्न शारिरिक र मानसिक हिंसाको शिकार बन्नुपरेको बताए । अन्तरक्रियामा बोल्दै मितिनि नेपालका अध्यक्ष लक्ष्मि घलानले विवाह दर्ता नहुँदा सम्बन्धमा फूटसँगै विभिन्न हिंसा हुने गरेको बताए । पैतिृक तथा दम्पत्तिले आयआर्जन गरेका सम्पत्तिमा एक अर्काले हकदाबी गर्न नसक्ने अवस्था रहेक

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • ८२ पटक पढिएको
  • इटहरी अस्पतालमा अबदेखि २४ घण्टा उपचार

    इटहरी : यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो । तर जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका बिरामीहरू उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो । अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ। शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । यसको औपचारिक उद्घाटन मेयर हेमकर्ण पौडेलले गरे । ‘चुनावताका प्रतिबद्दता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने । उनका अनुसार अहिले १५ शैय्य

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • ८१ पटक पढिएको
  • सिरुवा जुरशीतल पर्वको सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    इटहरी । सिरुवा जुरशीतल पर्वको अवसरमा इटहरीमा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । थारु कल्याणकारीणी सभा इटहरी नगर समीतीको आयोजना तथा इटहरी उपमहानगरपालीकाको सहआयोजनामा शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा आयोजित कार्यक्रममा सुभकामना आदन प्रदान गरिएको हो । थारु कल्याणकारीणी सभा इटहरीका अध्यक्ष लक्ष्मी नारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु जातीहरुको माहान पर्वको रुपमा मनाउने सिरुवा तथा जुरशितल पर्वको अवसरमा एक आपसमा सुभकामना आदनप्रदान गरिएको हो । बैसाखभरी थारुहरुले मनाउने सो पर्वले सामाजिक

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • २१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]