समाज

    Showing १०,७३१-१०,७४० of ११,३०१ items.
  • लायन्स क्लव अफ प्रोफेसनल इंजिनियरिङको अध्यक्षमा मिसन पराजुली

    इटहरी । लायन्स क्लव अफ प्रोफेसनल इंजिनियरिङ ,लियो क्लव प्रोफेसनल र लायन्स क्लव अफ बीपी चोकको  पदस्थापना संयुक्त रुपमा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।  लायन्स क्लवको ३२५ डिष्ट्रिक गर्भनर धिरज गुरुङको प्रमुख आतिथ्यमा लायन्स क्लव भवनमा पदस्थापना कार्यक्रम भएको हो ।   पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष मिसन पराजुली , लियो क्लवका अध्यक्ष सरोज वानिया र लायन्स क्लव अफ बीपी चोकका अध्यक्ष बिबेक भट्टराईको टिमलाई सो कार्यक्रममा पदस्थापना गराइयो ।पदस्थापना कार्यक्रम लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष  होम ढकालको अध्यक्षता तथा समापन कार्यक्रम लायन्स क

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ४९३ पटक पढिएको
  • मानव धर्म इटहरी द्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन

    नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले  पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना साथै  ससद भबन अगाडि सडकमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्य को आत्मा ले शान्ति पावस् भन्दै उनिहारुको सम्झनामा दिप प्रज्वलन साथै शोक मनाइएको छ ।               सनिवार साँझ नेपाल मानव धर्म सेवा समिती आश्रम इटहरीमा दिप प्रज्वलन गरिएको हो । इटहरी  स्थित  मानव धर्म सेवा समिति आश्रममा  दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परि

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २८५ पटक पढिएको
  • २३ वर्षपछि कमेरोटार बस्तीमा धारा वितरण

    मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा खानेपानीका धारा वितरण गर्न थालिएकाे छ ।  ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको हाे  ।काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८/५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो ।नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी ल

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ६९ पटक पढिएको
  • एक बालक विराटनगर र १७ जनाको बिपी प्रतिष्ठानमा उपचार हुँदै

    धरान : धनकुटा महोत्सवमा भागदौडमा परि घाइते भएका मध्ये १७ जनालाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।अर्का एक गम्भीर घाइते भएका बालकलाई विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।         १२ जना घाइतेलाई इमर्जेन्सी कक्षमा राखेर उपचार थालिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रहरीले बताएको छ। एक बालकको अवस्था गम्भीर देखिएपछि विराटनगर पठाइएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठका अनुसार केही थप घाइतेलाई उपचारका ल्याउँदै गरिएको बताए।        

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १७५ पटक पढिएको
  • धनकुटा महोत्सवमा घाइते भएका सबै खतरामुक्त

    धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको र केहि घाइतेलाई  थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ।जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । उनले दर्जन बढी घाइते भएको भन्ने सूचना आएको बताइन् ।प्रहरी कार्यालयले धनकुटा महोत्सवमा घाइते भएका सबै खतरामुक्त रहेको बताएका छन् ।सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने नि:शुल्

    • प्रकाशित मितिः माघ १४, २०७९
    • १२३ पटक पढिएको
  • अन्तर मा. बि बिज्ञान प्रदर्शनीमा महेन्द्र माबि चक्रघट्टी सर्बोकृष्ट

     बराहक्षेत्र ।  सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माध्यमिक विधालयको ५०औ  स्वर्ण महोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शनिबार  आयोजना गरिएको अन्तर माध्यमिक बिज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय चक्रघट्टीले प्रथम स्थान हासिल गरेको छ। तेस्तै गरि आदर्श मा बि चतराले दोस्रो  स्थान हासिल गरेको छ भने मोहन माबी मधुबनले तृतीय स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र माबी तित्रीगाछीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।विधालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञान   र प्रबिधिको क्षेत्रमा नयाँ नया नवीन खोज गर्न प्रेरित गर्दै विद्यार्थी

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २०१ पटक पढिएको
  • धनकुटा महोत्सवको भागदौडमा ३ जना गम्भीर, केहीलाई उपचारका लागि धरान लगियो

    धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये ३ जना गम्भीर छन् ।घाइते अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी श्यामलाल ज्ञवालीले अहिलेसम्म घटनाको क्षतिको पूरा विवरण आइनसकेको बताए । उनले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको बताए ।जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी द

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ८७ पटक पढिएको
  • रानीदेखी किमाङथान्का जोड्ने सडक, इटहरी क्षेत्रभित्र पर्ने घरहरूमा डोजर

    इटहरी । बिराटनगरको रानीदेखी किमाङथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ ।            इटहरी उपमहानगरपालीकाले शुक्रवार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभीयानकै रुपमा अगाडी लैजाने बताएका छन ।               &n

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ७१ पटक पढिएको
  • सुन्दरदुलारी उद्याेग वाणिज्य संघ द्वारा व्यवसायी प्रेमप्रसाद आचार्य र बिराटनगरका मोहन न्यौपानेकाे निधन प्रती दुख ब्यक्त

    सुन्दरदुलारी उद्याेग वाणिज्य संघले इलामका व्यवसायी प्रेमप्रसाद आचार्य  र बिराटनगरका  मोहन न्यौपानेकाे निधन प्रती दुख ब्यक्त गरेकाे छ । शुक्रबार एक बिज्ञप्ती जारी गर्दै संघले दुवैकाे असमायिक निधन प्रति श्रद्धाञ्जली प्रकट गर्दै व्यवसायी प्रती सरकारलाइ उत्तरदायी हुन अनुराेध गरिएकाे छ । बैंककाे चर्काे ब्याजदर नीति परिमार्जन गरी व्यवसायीहरूलाइ शान्तकाे बातावरणमा व्यवसाय गर्न दिनुपर्ने संघकाे माग छ ।             सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन सुन्दरदुलारी उद्याेग वाणिज्य संघ अध्यक्ष  जिबन प्रसाद ढुंगाना द्वारा हस

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २८० पटक पढिएको
  • यातायातका हाकिमलाई मोसो, लाइसेन्स वितरणमा घुस लिने गरेको आरोप

    धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्।               पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्।              'लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया

    • प्रकाशित मितिः माघ १२, २०७९
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]