झापा / झापा जिल्लाकाे कचनकवल गाउँपालिका ५ पाठामारीको बेल्लेगाँउमा रहेकाे सुनकोशी चिया बगानकाे बयरकाे रूखमा झुण्डीएकाे अवस्थामा स्थानिय १६ वर्षीया करिना गणेश, १७ वर्षिया अञ्जली गणेश र १६ वर्षिया कल्पना गणेशको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताएका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । हिजाे ( शनिबार) दिउसाेबाट हराएका उनिहरूकाे खाेजिकार्य भइरहेकाे थियाे। आइतबार बिहान साढे ७ बजे रूखमा झुन्डिएकाे अवस्थामा स्थानियले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । " हामी घटना स्थ
उदयपुर / रोटरी क्लव अफ इटहरीले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । विगतका दिनहरुमा पनि अपाङता , शैक्षिक लगाएतका क्षेत्रहरुमा सहयोग गर्दे आएको रोटरी क्लव अफ इटहरीले बेलका नगरपालिका उदयपुरका २१ जना अपाङता भएकाहरुलाई केहि सहयोग पुगोस भन्नका निमित्त ह्वील चियर वितरण गरिएको रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी गराउनु भयो । आयोजित कार्यक्रमम
इटहरी । इटहरी उपमहानगरपालीका वडा नम्बर ४ स्थित पोखरीमा निर्माण भएको ब्रह्माको मुर्ती हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । थारु जातीको सांस्कृतीक पहिचान बोकेको उक्त पोखरीमा निर्माण भएको मुर्ती स्थापना गरेर थारुहरुको पहिचानमा धावा बोल्ने कार्य भएको उल्लेख गर्दै उक्त मुर्ती अविलम्ब हटाउन ज्ञापन पत्रमा माग गरीएको छ । थारु कल्याण्कारी सभा ४ नम्वर वडा कार्यसमिति इटहरीले इटहरी वडा नम्वर ४ का वडा अध्यक्ष भक्त लामा तामाङ र इटहरी नगर प्रमुख हेमकर्ण पौडेल समक्ष उक्त संरचना हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । साथ
इटहरी । पछिल्लो समय दैनिक रुपमा हुने दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सांग्रीला डेभलपमेन्ट बैकले बिभिन्न समाग्री हस्तान्तरण गरेको छ । मंगलवार १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई रोड डिभाइनर, ट्राफिक व्यारीकेटर र इटहरी उप-महानगरपालिका वडा न ६ लाई डस्बिन हस्तान्तरण गरेको छ । प्रादेशिक कार्यालय इटहरीको मातहतमा रहेका अन्य शाखाहरु इटहरी , बिराटनगर , धनकुटा, गाइघाट, फिक्कल लगायतका शाखाहरुको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरेको हो । प्रदेश १ म
लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । ११ औं नगरसभाको अवसर पारेर नगरपालिकाले नगरको उत्कृष्ट विद्यालय, उत्कृष्ट कृषक र चर्चित मूर्तिकारलाई सम्मान गरेको हो । नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाख सहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेरम्बराज भट्टराई, प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्रध
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९ मा सम्पन्न गरेका आयोजनाहरुको मंगलबार अनुगमन गरेको छ । नगरमा सञ्चालनमा रहेका योजनाहरुको जानकारी लिन र उपभोक्तासंग प्रत्यक्ष भेटेर आगामी दिनका निम्ति आवश्यक सल्लाह–सुझाव लिन अनुगमन गरिएको हो । सोही क्रममा निर्माण सकिएका योजनाहरुको भुक्तानी दिन बाँकी रकम समेत प्रदान गरियो । योजना निर्माण भएको स्थानमै गएर चेक प्रदान गर्ने कार्यले सकारात्मक सन्देश दिएको स्थानीयहरु बताउँछन् ।असारको अन्तिममा योजनाको भुक्तानीलाई लिएर विभिन्न टिका टिप्पनी हुने गरेकाले पारदर्सीताका लागि अनु
सुन्दरहरैचा । प्रदेश १ मा नाइरोबी फ्लाई किराका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा सातायता संक्रमित बढेका हुन्। प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार नाइरोबी फ्लाई किराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक एक सय ५० जनाभन्दा बढी छ।किराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। त्यो संख्याले पनि किराको संक्रमण तीव्र रूपमा बढेको पुष्टि हुने मन्त्रालयको भनाइ छ।प्रदेश राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म
तेह्रथुम/ लालीगुँरास नगरपालिकाले जापान सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त गरेको छ । करिव नेपाली ३ करोड रुपैँया बराबरको अत्याधुनिक एम्बुलेन्स जापानीज दुताबासद्वारा प्राप्त भएको हो । बसन्तपुर बजारमा एक कार्यक्रमको आयोजना गरि पुर्व राज्य मन्त्री सिता गुरुङ र बसन्तपुर महिला समाज तेह्रथुमका अध्यक्ष अन्जना खवाहाङले नगरप्रमुख अर्जुन माबुहाङलाई चावी हस्तान्तरण गर्नु भएको छ ।कार्यक्रमका प्रमुख अथिति पूर्ब राज्य मन्त्री सीता गुरूङले एम्बुलेन्स प्राप्त भएसँगै नगरवासिमा कुनै जटिल खालका स्वास्थ्य समस्या आईपरे विरामिले तत्काल सेवा पाउँने बताउनुभयो ।गाउँ, टोलको कच्चिसडक स्त्तरउन्नतीमा नगरपालि
इटहरी / पुर्वी गैसारको बाढी प्रभावित छेत्र टेङग्रा खोलामा बाढी मापन स्केलको स्थापना गरिएको छ । इटहरी वडा नं ८ को कार्यालय संगको सहकार्यमा लायन्स क्लब अफ इटहरी इनोभेसन र लीयो क्लब अफ इटहरी इनोभेसन ले बाढी मापन स्केलको स्थापना गरेको हो । इटहरी वडा नं ८ स्थीत पुर्वी गैसारमा असार ३१ गते गरियको बाढी मापन स्केल स्थापना कार्यक्रम लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डील्लीराम व
इटहरी । सुनसरी र मोरङको सीमानामा रहेको बुढीगंगा जमूना मुक्तिघाट इटहरीको तटमा शिवगंगाा महा आरती हुने भएको छ ।यही श्रावण २ गतेदेखी बुढीगंगा जमूना मुक्तिघाटमा सन्ध्याकालिन आरती हुने महाशिव गंगा आरती आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।सीवसेना नेपालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा गंगाामाताको आशिर्वाद प्रप्त गर्ने सौभाग्य इटहरीवासीले पाएको उल्लेख गर्दै समितिले सदा सर्वदा यो गंगा आरती गर्न सक्ने अवस्था सीर्जना गरेर इटहरीलाइ धार्मीक आस्थाको केन्द्र बनाउनुपर्ने जनाएको छ ।बुढीगंगा जमूना मुक्तिघाट इतीहास बोकेको स्थानख भएको तर इतीहास नखोजेर पछाडी परेको बताउदै सीवसेना नेपाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.