समाज

    Showing १०,९६१-१०,९७० of ११,३०१ items.
  • कृषि क्षेत्रमा कालोबजारीविरुद्ध आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

    काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो । सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको जानकारी दिए ।उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरु नकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।    &

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १४७ पटक पढिएको
  • रुख काटेर विश्व वातावरण दिवस मनाउदै इटहरि उप महानगरपालिका

    आज बिश्व वातावरण दिवसका आवसरमा  बिभिन्न कार्यक्रम  बिश्वभर मनाइरहदा इटहरीमा पनि बिभिन्न संघ संस्था तथा नगर पालिकाले बृक्षा रोपण तथा सरसफाइ गरेर मनाएको छ । तर  इटहरी उपमहानगरपालिका गेटमै   विभिन्न रुख बिरुवा काटेर पनि वातावरण दिवस मनाईएकाे देख्छदा आचम्ममा परेको स्थानीय जीबन चौधरीले  बताए   ।विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । " वातावरण बचाउ र भएको एउटै जिवयुक्त पृथ्वी बचाउ " भन्ने नारा सहित सन

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • २४४ पटक पढिएको
  • अव्यवस्थित इटहरीको वधशाला क्षेत्रको फोहोरमैलाको सरसफाई अभियान सुरु

    इटहरी । अव्यवस्थित रुपमा सञ्चालन हुदै आएको इटहरीको वधशाला क्षेत्रको फोहोरमैला विश्व वातारण दिवसको अवसर पारेर सफाई अभियान सुरु गरिएको छ ।  बुल्स इलेभेन र इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा सफाई अभियान सुरु भएको हो ।    विगत लामो समय देखि फोहोरमैला थुप्रिएका कारण व्यापार व्यवसाय गर्न समेत समस्या हुदै आएको व्यापारीहरु गुनासो गर्दछन ।मासु पसल साथै अन्य सागसब्जी लगायत विक्री गरिदै आएको सो क्षेत्रमा नगरपालिकाले बट्टी उठाएपनि सरसफाई नगर्ने गरेको पानीको लागि कल समेत नभएको वताउदै नियमित सरसफाईको व्यवस्था मिलाउनु पर्ने व्यापारी हेमु श्रेष्ठ माग गर्दछन ।  त्यसै गरी अ

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १६५ पटक पढिएको
  • उच्चजोखिमका क्षेत्रहरुको अुगमन, बाढीको जोखिम कम गर्न लेटाङ नगरको पूर्वतयारी

    लेटाङ । लेटाङ नगरपालिकाले वर्षायाममा हुनसक्ने विपतको जोखिम कम गर्ने उद्देश्यले पूर्व तयारी थालेको छ । नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौला सहितको टोलीले  नगरपालिकाका विभिन्न खोलाले वर्षायाममा क्षति पुर्याउन सक्ने ठाउँहरुको अनुगमन गरि रोकथामका लागि अपनाउन सकिने विधिका बारे जानकारी लिनु भएको छ ।अनुगमन टोलीमा नगरका प्रमुख, उपप्रमुख सहित प्रमुख प्रकासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इञ्जिनियर भानुभक्त राई, सञ्चारकर्मी तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।यसअघि बाढीले क्षति पुर्याइसकेपछि मात्रै चासो दिने गरिएकोमा बेलैमा रोकथाम गरे

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १०१ पटक पढिएको
  • इटहरी जेसिजको आयोजनामा वातावरण संरक्षणमा जोड दिदै वृक्षारोपण

    इटहरी । आज विश्व वातावरण दिवस वातारण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइदै छन ।सुनसरीको इटहरीमा पनि इटहरी जेसिजको आयोजनामा वातावरण संरक्षणमा जोड दिदै वृक्षारोपण कार्यक्रम गरी विश्व वातारण दिवस मनाइयो ।   इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको बुछुबाबा मन्दिर परिषर तथा विभिन्न टोलहरुमा वृक्षारोपण गरेर वातावरण दिवस मनाइएको हो ।  मानव जीवनका लागि स्वच्छ वातारण आवश्यक पर्ने तर्फ मध्यनजर गरेर विश्व वातारण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले वताए ।अध्यक्ष भण्डारीले विभिन्न जातका फलफूल तथा अशोकका चार सय विरुवाहरु वडा न

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १०६ पटक पढिएको
  • धरानको एक दुर्गम गाउँ विद्यालयको सुविधा नहुदाँ वालवालिकालाई कष्ट

    धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध शहर ।’ यही नारालाई दीर्घकालीन विकास लक्ष्य भन्न थालिएको पनि दशकौं भइसक्यो । तर, धरानको सबैभन्दा विकट अनि दुर्गम क्षेत्र मानिएको धरान वडा नं. २० मा अध्ययन गर्ने स्कुले विद्यार्थीका लागि असहजता छ। पहाडै पहाडले घेरीएको यस वडामा वालबालिकालाई विद्यालय आउजाउँ गर्दा दैनिक चार घण्टादेखि छ घण्टासम्म लाग्ने गर्छ ।धरान वडा नं. २० की कक्षा ४ मा अध्ययनरत पम्फा तामाङ्लाई विहान सबेरै उठेर विद्यालय पुग्न दुई घण्टा लाग्छ । फर्कदा बिहान जादाको थकानले अरु बढी समय लाग्छ । वि

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • २३५ पटक पढिएको
  • एक वर्ष भित्र एम्बुलेन्स खरिद गरेर वडावासीलाई सेवा दिन्छु: वडा अध्यक्ष ढुङ्गाना

    एक वर्ष भित्रमा एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने सुन्दरहरैँचा नगरपालिका ३ का वडा अध्यक्ष विदुर प्रसाद ढुङ्गानाले बताएका छन् । आज कोशी प्रेससँग कुराकानी गर्दै उनले जनतालाई सेवा दिने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले विभिन्न संघसंस्थासगँ समन्वय गरेर एम्बुलेन्स खरिद गरी वडावासीलाई  ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी भई हरेको जानकारी दिए ।                घरघरमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुरुवात गर्न लागिएको वडा अध्यक्ष ढुङ्गानाले बताए । यस अघिका जनप्रतिनिधिले गर्न बाँकी राखेका पुराना योजनालाई समेत उनले निरन्

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ६८० पटक पढिएको
  • सुन्दरहरैचामा अब वडाबाटै घरको नक्सा

    सुन्दरहरैचा | मोरङको सुन्दरहरैचा नगरपालिकामा अब वडाबाटै घरको नक्सा पास हुने भएको छ ।  नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा यस्तो व्यवस्था गर्ने निर्णय गरेका छन् ।                     ‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिकाबाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।  यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ६७ पटक पढिएको
  • बराहक्षेत्रका मेयरद्वारा पाँच बुँदे निर्णय सार्वजनिक

    प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तहको  निर्वाचनबाट निर्वाचित पदाधिकारीले  बुधबार(आज)  शपथ तथा पदभार ग्रहण गरेका छन । बराहक्षेत्र नगरपाकिलाकामा मेयर रमेश कार्कीले उपमेयर नन्द कुमरी राईलाई सपत ग्रहण गराएका थिए । राईले आजै  पदभार ग्रहण गरेकी छन् । एक देखि ११ वटै वडा अध्यक्ष हरुलाई मेयर कार्कीले सपत ग्रहण गराएका थिए ।आजै बसेको बराहक्षेत्र नगरपालिकाको  पहिलो बैठकले पाँच बुँदे निर्णय गरि सार्वजनिक गरेका छन् । पदभार ग्रहणपछि बसेको मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी राई सहित वडा अध्यक्ष हरुको संयुक्त पहिलो बैठकले पाँच बुदे जनमुखी निर्णय गरेको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १६६ पटक पढिएको
  • रामधुनीको मेयरमा शंकरलाल, उपमेयरमा तारा विजयी

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामधुनीले दिएको जानकारी अनुसार मेयरमा एमालेका शंकरलाल चौधरीले ८२३८ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुदीप अधिकारीले ७४४४ मत ल्याए । उपमेयरमा पनि एमालेकै तारा थापा ७८८९ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी आशाकुमारी चौधरीले ६४४६ मत ल्याइन् । नगरको वडा नम्बर २, ३, ४, ७ र ८ मा एमाले, वडा नम्बर १, ५ र ६ मा काँग्रेस तथा वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएका छ । २०७४ सालको निर

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]