मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिव
सुन्दरहरैंचा : प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा पहिलो पटक सुन्दरहरैंचा आउने भएका छन् । नगरप्रमुख शिव प्रसाद ढकालको निमन्त्रणामा देउवा सुन्दरहरैंचा आउन लागेका हुन ।नगर प्रमुख ढकालको सचिवालयका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा-९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि उनलाई निमन्त्रणा गरिएको हो । सोही दिन हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर ढकालको सचिवालयले जानकारी दिएको छ । शिलान्यासपछि नेपालीरिका होट
काठमान्डाैं / काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्। जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्
इटहरी । छैठ पर्व सेवा समितिले होली मिलन समारोह तथा होलीका दहन कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको जनता माबिको खेल मैदानमा आयोजित कार्यक्रममा एकआपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम गरेर मनएका छन । वर्ष एक पल्ट आउने रङ्गहरुको माहनपर्व होलीको अवसरमा समितीमा आवद्ध सदस्यका परिवार तथा साथीभाईहरु संग शुभकामना आदान प्रदान तथा विभिन्न कार्यक्रम गरेर मनाएको समितीका बासुदेव कर्णले जानकारी दिए । छैठ सेवा समितिका अध्यक्ष बासुदेव शाहको अध्यक्षता तथा प्रदेश एकका स्वास्थय मन्त्री जयराम यदबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उप
संखुवासभा । श्रीमानले नक्कली प्रहरी परिचालन गरेर आफ्नै श्रीमतीको अपहरण गराएका छन् । अपहरण गराएकी महिलालाई नक्कली प्रहरीहरुले जंगलमा लगेर श्रीमानको जिम्मा लगाएका थिए । संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न परिचालन गरिएका एक जना नक्कली प्रहरीसहित श्रीमान पक्राउ परेका छन् । स्थानीय रमेशकुमार तामाङले गत फागुन २७ गते आफ्नी श्रीमती प्रमिला कम्मर सार्कीको अपहरण गराएका थिए । घटनामा संलग्न नक्कली प्रहरी पाँखपन नगरपालिका ४ का अर्जुन तामाङसमेत पक्राउ परेका छन् । उनीबाट नक्कली प्रहरीको पोसाकसमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार घटना
इटहरी । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ । इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् । बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ७ बेलगाछीकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । गत शुक्रबार साँझ घर नजिकैको झाडीमा सिकिस्त अवस्थामा भेटिएकी बालिकाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकोमा ती बालिकाको बलत्कारपछि हत्या भएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार घटनमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै बलात्कारपछि हत्या भएको पाइएको जनाएको हो । घटना संलग्न भएका सुन्दरहरैंचा ७ बस्ने २५ वर्षीय अजय चौधरी र उनका दाजू २८ वर्षीय मिथुन चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई इलाक
इटहरी । इटहरी २ स्थित माया घर सञ्चालन सहयोगार्थ जारी पुराणमा कलाकार मनोज गजुरेलले हाँस्य प्रस्तुती दिएका छन् । मंगलबार साँझ उनले सहभागिहरुमाझ हाँस्य प्रस्तुती पस्केका हुन् ।सात दिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञकी कथावाचिका तथा माया घरकी अध्यक्ष राधिका दासीले खचाखच भरिएको कार्यक्रममा गजुरेललाई स्वागत गरेकी थिइन् । कार्यक्रममा गजुरेलले हाँस्य प्रस्तुतीसँगै सामाजिक सन्देशसमेत दिएका थिए । उनले कोरोना महामारीमा एक जना साधुसँगको प्रसंग सुनाउँदै भगवान जुनसुकै स्वरुपमा सकारात्मक सन्देश दिन आउने बताए । ‘एकजना साधुलाई कोरोना महामारीमा सुरक्षित हुन विभिन्न मानिसले सल्लाह दिएपनि उन
इटहरी । रोटरी क्लवले सञ्चालन गर्ने गतिविधिका साथै रोटरी क्लवसंग सम्वन्धी विषयहरु नयाँ सदस्यहरुलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालमै पहिलो पटक युगल जोडीहरु सदस्य रहेको सुनसरीको इटहरीमा स्थापना भएको रोटरी क्लव अफ इटहरी युगलका पदाधिकारी तथा सदस्यहरुलाई रोटरी क्लवका विषयमा जानकारी गराउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरेको हो । रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा आरआई डिष्ट्रिक ३२९२का गर्भनर वासुदेव गोल्यानको प्रमुख आतिथ्य रहेको थियो । विनोद पौडेल
इटहरी । सुनसरीको इटहरीमा किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रदेस नम्बर १का स्वास्थ्य मन्त्री जयराम यादवले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सके पछि सबै नेपालीको पहुच सबै क्षेत्रमा बढेको वताएका छन ।पृथ्वी नारायण शाहले भुगोल एकीकरण गरेपनि सवै नेपालीको भावना एकीकरण गर्न नसकिरहेको अवस्थामा संघिय लोकतान्त्रिक गणन्तत्रको स्थापना भएपनि सबै नेपालको पहुँच वढेको वताएका हुन । मन्त्री यादवले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरि सकेपति आदिवासी ,जनजाति , महिला ,मधेशी , मुस्लीम लगायत सवैको पहुँच वृद्धि भएको भन्दै प्रदेश नम्वर १ पहिले देखि नै जातिय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.