समाज

    Showing ८,५८१-८,५९० of ११,२९७ items.
  • राष्ट्रिय खेलाडी इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति

    नेपाल खेलकुद महासंघको खेलाडी व्यवस्थापन र खेलाडिलाई रोजगार दिने उदेश्यका साथ एक राष्ट्रिय खेलाडीलाई इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति गराएको छ । महासंघकाे उदेश्य अनुरुप नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको पहलमा र प्रयासमा इनरुवा नगरमा रहेकाे राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी सोनु मण्डललाई स्मल हेबेन एकेडेमीले खेल प्रशिक्षकमा नियुक्ति गरेको छ।नियुक्तिका क्रममा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटि सचिब बिप्लब घोस, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्षसरोज बस्नेत, नगर सचिब कमल उपध्याय लगायतको उपस्थिती रहेको थियो ।स्मल हेबेन एकेडेमीको

    • प्रकाशित मितिः असोज १, २०८१
    • ३७२ पटक पढिएको
  • मेयर गोपाल हमाललाई स्काईवेलको प्रिमियम एसयूभी डेलिभरी

    काठमाडौं, १ असोज । नाडा अटो शो २०२४ मा स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्स प्रालिले १२६ युनिट बुकिङ प्राप्त गरेको थियो । त्यसमध्ये एउटा बुकिङ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको पनि थियो ।बुकिङअनुसार जी मोटर्स प्रालिका एजिम नविन फुँयाल र सेल्स अफिसर (बिक्री अधिकृत) शिरिष श्रेष्ठले धनगढीमै पुगेर नेपालकै सर्वाधिक रेन्ज ६२० किलोमिटर दिने स्काईवेलको प्रिमियम इलेक्ट्रिक सवारी मेयर हमाललाई हस्तान्तरण गरिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिनुभयो ।मेयर हमालले नाडा अटोशोमा उपलब्ध विद्युतीय सवारीमध्ये स्काईवेलकै प्रिमियम र लामो रेन्ज रोज्नुको कारण नेपालको सडकमा १९

    • प्रकाशित मितिः असोज १, २०८१
    • २२६ पटक पढिएको
  • इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

    इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले  असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण  पौडेलले पत्रकार सम्मेलन गर्दै  नगर बस सञ्चालनमा आउने जानकारी दिनु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ। विद्युतीय बस सेवा वातावर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ४९१ पटक पढिएको
  • आत्महत्या रोक्नथाम अभियानद्धारा सचेतना जगाउदै हरैंचा प्रहरी चौकी

    मोरङ / आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ। हरैंचा, मोरङ प्रहरी चौकीद्वारा ग्रामथान गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरी को प्रमुख आतिथ्यतामा स्थानीय युवा, महिला, जेष्ठ नागरिक को उपस्थितिमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।‘आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वयगरेर कार्यक्रम गर्ने गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरीले बताउनुभयो ।प्रहरी नायब निरीक्षक अशोक कार्की ले सहभागीलाई आत्महत्याका

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • २०६ पटक पढिएको
  • कृषि एक्स्पोमा एक लाखको अवलोकन – कृषि उत्पादन वृद्धि गर्न सहयोगी

    विराटनगर / मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा लागेको चार दिने ‘कृषि एक्स्पो’ मा एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित चार दिने एक्स्पोको आज समापनका दिनसम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण,कृषिका विद्यार्थीहरु विभिन्न कलेजमा अध्ययन विद्यार्थीहरु, र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बि

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ४९० पटक पढिएको
  • खाँदबारीमा बाल क्लबबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    संखुवासभा / भाद्र २९ गते खाँदबारीमा ६०औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरूबीच "बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। यस कार्यक्रमको आयोजना माट्स नेपालले गरेको थियो भने खाँदबारी नगरपालिकाले प्रायोजन गरेको थियो। खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो।प्रतियोगितामा खाँदबारीका ९ बाल क्लबहरूको सहभागिता रहेको थियो। विजेताहरूमा हिमालय बाल क्लब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय, र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ३९१ पटक पढिएको
  • खेलाडी तथा राष्ट्रिय रेफ्री हेमराज बुढाथोकीकी श्रीमतीको उपचारका लागि सहयोगको अपील

    इटहरी / सशस्त्र प्रहरी बलमा लामो समय बिताउनु भएका भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री हेमराज बुढाथोकीकी श्रीमती, हिमादेवी बस्नेत बुढाथोकी, विगत पाँच वर्षदेखि दुबै मिर्गौला फेल भएको समस्यासँग संघर्ष गरिरहनुभएको छ। लामो समयदेखि उपचार हुँदै आए पनि अहिले उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। हाल उहाँको ललितपुरस्थित BNB अस्पतालमा उपचार भइरहेको छ र उहाँको अवस्था झनै नाजुक बनेको छ।परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले थप उपचारमा समस्या उत्पन्न भएको छ। यसै कारण, हेमराज बुढाथोकीको परिवारले उहाँको उपचारका लागि सबैसँग सहयोगको अपील गरेका छन्। मिर्गौला फेलको उपचार अत्यन्त महँगो हुने भएकाले उहाँको ज

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • २८६ पटक पढिएको
  • वराहक्षेत्रमा लालपुर्जाका वितरण गर्न भुमि मन्त्रालयमा छलफल

    सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा  वितरण गर्ने बिषयमा संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ ।आईतवार प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतित्वको टोलीले सिंहदरवार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसंग छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला , राष्ट्रिय भुमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे , समा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २४७ पटक पढिएको
  • करको दर घटाउने सहमतिपछि आन्दोलन स्थगित

    इटहरी। मोरङको   रंगेली नगरपालिकाले बृद्धि गरेको करको दर घटाउन सर्वदलीय बैठकमा सहमति बनेपछि जारी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले बृद्धि गरेको करले जनता मर्कामा पर्ने जनाउँदै नेपाली कांग्रेस रङ्गेलीले विगत एकसातादेखि आन्दोलन गर्दै आएको थियो। नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार शनिबार कांग्रेस, एमालेका पदाधिकारी र नगरपालिकाका मेयर र उपमेयरको सहभागितामा बसेको छलफलमा सहमति बनेको हो। छलफलमा नगरसभाले बनाएको आर्थिक ऐन २०८१ मा केही संशोधन गरी नगरपालिकाले लगाएका करका दर घटाउन सहमति बनेको सचिव घिमिरेले जानकारी दिए। सर्वदलीय बैठकबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम राजश्व प

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २७२ पटक पढिएको
  • सामान्य विवादमा धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    इटहरी। सामान्य विवादमा धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको गएराति करिब ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान्‌ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए ।विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैँलाई पनि खुकुरीले हानेका थिए । उन

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]