सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र ५ भरौल सेवा केन्द्र कालाबन्जर मा सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २३ औं साधारण सभा सम्पन्न भएको छ । सेवा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका , धरान उपमहानगरपालिका , दुहबी नगरपालिका , रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिका लगाएत अन्य १ बुढिगङगा गाउँपालिका लाई समास्ठि गराइ यश अन्तर्गत इटहरि , भरौल , झुम्का , धरान र प्रकासपुर सेवा केन्द्रहरु मा आफ्नो सेवा दिई रहेकोे छ । सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रहेको साधारण सभा भरौल रेडक्रस भवन कालाबन्जर को सभाहलमा संचालन गर
सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औं साधारण सभाबाट अध्यक्षमा पुन बद्री कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन । बुढाथोकी जिल्ला सहकारी संघका सुनसरीका सदस्य पनि हुन् । १४ औं साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष बद्री कुमार बुढाथोकी, उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ । त्यस्तै सचीवमा रुपनारायण दाहाल , कोसाध्यक्ष्यमा पुस्कर राज पाण्डे सदस्यमा क्रमशः कृष्ण बहादुर बिष्ट , चक्रमाणी अधिकारी ,राजेन्द्र बानिया , उमा कार्की राउत, भिम बिष्ट , मिना कट्वल दिपेन्द्र गोहित र लेखा समिति&nbs
मिलन अधिकारीसंखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । मादीमा संखुवासभा कै स्वादिलो सुन्तोला फल्ने गरेको छ । सुन्तलालाई नगरपालीका द्वारा, सुन्तोला खेती गर्ने कृषकलाई व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै, आएको छ । मादी नगरपालीकाका वडा नं. ४,५,६ मा सुन्तोला व्यावसायिक खेती गर्ने गरिन्छ । समय समयमा मादी नगरपालीकाले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकाएका तालीम सञ्चालन गर्दै आएको छ । मादी नगरपालिकाको वडा नं ६ धन्सार सुन्तला उत्पादक व्यावसायिक कृषक लक्ष्मी बहादुर पौडेलको बगैचामा बोट न
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई लाख सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट रु.दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । भूकम्पको विपत्तिमा दुई लाख खास ठुलो रक
इटहरी / बीपी कोइरालाको कथा शत्रु इटहरीको तायारिप्ची भवनमा मञ्चन गरिएको छ ।एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा तयार भएको नाटक वि.पीको शत्रु कथालाई नाटकीय रुपमा प्रस्तुत गरिएको हो । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको परिकल्पना, प्रज्वल पराजुलीको निर्देशन तथा सुगम दुलालको नाट्करणमा बीपी कोइरालाको शत्रु कथालाई मञ्चन गरिएको थियो । वि.पीको मनोवैज्ञानिक कथाको कथ्य कस्तुलाई कलकारहरुले नाट्य रुपान्तरण कलात्मक ढ्ङगले, शत्रु कथालाइ प्रस्तुत गरेका हुन् । कलाकारहरुले जीवन्त, जनतासगँ समाजका पुराना गतिवीधी समेत नायँ पुस्ता सम्म पुर्यउन महत्त्वपुर्ण भूमि
बराहक्षेत्र / बराहक्षेत्रको चक्रघट्टीमा लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको सक्रिय सामाजिक संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।क्लबका एल.सी.आइ.एफ. चेयर पर्सन लायन नानू ढुङ्गेल तथा द्वितीय उपाध्यक्ष लायन दीपाञ्जली बस्नेतका सुपुत्र स्वयं बस्नेतको जन्मोत्सवका अवसरमा दुई जनाको सौजन्यमा जन्मोत्सवमा खर्च हुने पैसाबाट समाजसेवा गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दूर्गा
भोक्राहा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका -१ स्थिति रहेको श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समितिका अध्यक्षमा बेचन प्रसाद मेहता र सचीवमा उमेश मेहता सहित १५ सदस्य चयन भएका छन् । रामधुनी समुदाय वन उपभोक्ता कार्यालयमा एक कार्यक्रमको योजना गरेर प्रमाणपत्र वितरण गरिएको हो । छैठौं साधारणसभा आम उपभोक्ताहरुको सर्वसहमत सहमति प्रक्रिया बाट नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह १ का सभापति समेत रहेकोका बेचन प्रसाद मेहताले वन उपभोक्ता समेतिको अध्यक्षमा चयन भएका हुन। कार्यक्रम शिव नारायण मेहताको अध्यक्षतामा सुरु भएको थियोे भने कार्यक्रमको उदघोष डिएन मेहता
मोरङ / ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ पथरी बजारमा सरसफाई गरिएको छ । आज शनिबार बिहान वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–०१ को आयोजनामा सरसफाई अभियान सम्पन्न भएको हो ।पथरी शनिश्चरे नगरपालिका वडा नं ०१ का अध्यक्ष भीम राईको अगुवाईमा बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चिम बस स्टेण्डमा गएर समापन भएको थियो । अभियानका क्रममा फोहोर मैला सहित अनावश्यक तारहरु काटेर हटाइएको थियो । उक्त अभियानका क्रममा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्
मिलन अधिकारी ,संखुवासभा संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका -९ मा रहेको मनकामना मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्र बनेको छ । संखुवासभाको खाँदबारी नगरपालिका -९ को अरुण किनारमा अवस्थित मनकामना मन्दिर परापूर्वक कालबाटै मानवहरुको आस्था विश्वासको केन्द्रका रुपमा रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी देखि करिब ११ किलोमिटरको दुरीमा अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर श्रद्धालुहरुको लागि आस्थाको केन्द्र रहेको छ । दैनिक जसो धेरै श्रद्धालुहरु विभिन्न भाकल गर्दै आफ्ना अनेकन समस्या समाधान हुन्छन् भन्ने विश्वासका साथ मनोकांक्षा पुरा होस भन्ने कामना गर्दै मनकामनाको शरणमा
काठमाडौँ / भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ ।यस्तै रुकुम पश्चिमस्थित नं
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.