समाज

    Showing ९,८७१-९,८८० of ११,३०१ items.
  • मोरङको रतुवामाईका कर्मचारी आन्दोलित

    सुनसरी / मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै मोरङको रतुवामाई नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् ।स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना र प्रदर्शनलगायत आन्दोलन भइरहेका छन् । काठमाडौँ आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम गरिरहेका छन् । सोही अनुरुप रतुवामाईका कर्मचारीले पनि आइतबार आन्दोलन गरेका हुन् ।उनीहरुले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय से

    • प्रकाशित मितिः असोज २२, २०८०
    • १२४ पटक पढिएको
  • इजरायलमा आक्रमणमा परी १० जना नेपालीको मृत्यु

    काठमाडौं / प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । हालसम्म इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।आक्रमणमा परी घाइते भएका केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही अझै सम्पर्कविहीन रहेको बताइएको छ। परराष्ट्र स्रोतका अनुसार मृत्यु भएकाहरुको शव संकलनका लागि पहल भइरहेको छ।आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए। संसदमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • ३३५ पटक पढिएको
  • "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" सम्पन्न

    इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ इटहरीले आयोजना गरेको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" को उपाधि  स्पोर्ट एरिना (ए) ले जितेको छ भने उपबिजेता को उपाधि उपविजेता हिमसिखर यफ•सि• ले जितेको  छ। असोज १९ गते सुरु भएको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन पाथिभरा फुटसल काव्यबाटिका भएको थियो  खेलमा इटहरी उपमहानगरपालिका भित्रका २४  ओटा टिमले प्रतिस्पर्धागरेका थिए प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुने

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १,४९८ पटक पढिएको
  • जग्गाधनीलाई मुआब्जा दिनुपर्ने संखुवासभाका तीन पालिकाको चेतावनी

    सुनसरी / सङ्खुवासभा जिल्लामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत छ्याङकुटी - दिदिङ पुखुवा जाने पहुंच मार्गमा ३ महिना अगाडी देखी जग्गा धनीहरुले आन्दोलन गर्दै आएका छन् ।जग्गाधनीहरुलाई मुआब्जा दिने भनि नेपाल सरकार मन्त्रीपरिषद्को गत साल २०७८ चैत्र १७ गतेको निर्णय अनुसार निर्धारण भई सकेको मुआब्जा हाल सम्म नपाएको भनि स्थानिय जग्गाधनिहरुबाट सो पहुँच मार्गमा आवागमन हुने परियोजनाका सम्पुर्ण सवारी साधनहरु संचालनमा पुर्ण रोक लगाई स्थानियवासीहरु आन्दोलनरत रहेको आज ३६ औं दिन भएको छ । सो कार्यको परिणाम स्वरुप हाल विद्युत विकास कम्पनीले काम स्थगीत गरेको थियोे ।जसका कारण नेपाल सरकारलाई पिडिएज

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १३३ पटक पढिएको
  • इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

    इटहरी / नेपालीहरूको महान चार्ड नजिकिँदै गरेकाले इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।नेपालीहरूको महान चार्ड बडादसैँ र तिहारलाई लक्षित गरेर कोशी प्रदेश ट्राफिक प्रहरीको पहलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । दसैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहा

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १२४ पटक पढिएको
  • इटहरी १७ लविपुरमा थारू समुदायले जितिया पर्व मनाए

    सुनसरी / ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ का इटहरीका प्रथम जाति थारू समुदायको जितिया पर्व मनाइका छन् थारू कल्याणकारिणी सभा इटहरी - १७ को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ जितिया पर्व मनाइको हो ।कार्यक्रमका वक्ताहरुले जातिय भेषभुषा, कला संस्कृति संरक्षणका जोड दिएका थिए ।  थारु समुदायका महिलाहरुले सन्तानको दिघार्यु सुख शान्तिको कामना गर्दै जितमहानको निरहार व्रत बसेर जितिया पर्व मनाउने चलन रहेको छ  । सो कार्यक्रममा सांस्कृ

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १३२ पटक पढिएको
  • इटहरीको महिला सीप विकास केन्द्रले ८ जना महिलालाई सम्मान गर्यो

    सुनसरी / महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ ।इटहरीमा नव देवि सम्मान २०८० कोशी प्रदेश प्रथम एपिसोडमा महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ । जसमा नवदेवी सम्मान कार्यक्रम मार्फत रिना घिमिरे, नजमुल खान, कुन्ती गुरुङ, कृष्णा अधिकारी, सुभद्रा प्याकुरेल, सीता श्रेष्ठ, गंगा गौतम, बालिका खड्का भटराई र झरना न्यौपानेलाई सम्मान गरिएको हो । घिमिरे, खान, गुरुङलाई क्रमशः अन्नपूर्ण, भगवती र भवानी अवार्डबाट सम्मानित गरिएको हो भने अधिकारी, प्याकुरेल र श्रेष्ठलाई दुर्गा, करुणा र ल

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १२४ पटक पढिएको
  • इटहरीमा आजदेखि सांस्कृतिक पर्यटन महोत्सव सुरू

    इटहरी / इटहरी २ स्थित आपगाछीमा आज देखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव सुरू हुने भएको छ ।महोत्सवका प्रमुख अथिति उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भिम बहादुर पौडेल उद्घाटन गरेका हुन् । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीका अध्यक्ष बिशुधन राईको अध्यक्षतामा महोत्सव सुरू भएको हो । आजको उद्घाटन कार्यक्रममा सांस्कृतिक नाच, इटहरी २ का जेष्ठ नागरिकलाई सम्मान गरिएको थियोे ।स्थानीय पर्यटन, सांस्कृतिलाई जगेर्ना गर्न ,व्यापार व्यवसायलाई उब्जाउने उद्देश्यसहित आज सुरु हुन लागेको महोत्सवको पहिलो दिन गायिका अस्मिता अधिकारीको प्रस्तुति रहेको छ । असोज २० गते (आज)बाट सुरु हन लागेको महोत्सव कार्तिक ४

    • प्रकाशित मितिः असोज २०, २०८०
    • २९८ पटक पढिएको
  • २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने

    सुनसरी / दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । 

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १३२ पटक पढिएको
  • इटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाए

    सुनसरी / ईटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् थारू कल्याणकारिणी सभा इटहरी - २० को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् ।  हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ “एक दिवसीय जितिया पर्व महोत्सव" मनाइको हो ।“थारु सब के शान, आपन संस्कृति के पहिचान”भन्ने नारा रहेको थियोे । सह-आयोजकमा थारू महिला सभा इटहरी-२० , इटहरी उपमहानगरपालिका रहेको थियोे । 

    • प्रकाशित मितिः असोज १९, २०८०
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]