इटहरी / इटहरीमा रहेर विद्यार्थीहरूलाई शिक्षा दिदै आएको हाम्रो इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीसँग ज्येष्ठ नागरिक कार्यक्रम गरेको छ । हाम्रो इङ्लिस बोर्डिङ स्कुललका प्रधानाध्यापक तेजबहादुर निरौलाको अध्यक्षता तथा हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी अध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यमा हाम्रो बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थीहरू सँग जेष्ठ नागरिक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु सँग विद्यार्थीहरुले पहिले पहिले पहाडबाट मानिसहरु मधेस झर्न डराउँथे, बाल्यकालका बारेमा, स्कुल र कलेज जीवनका बारेमा , कुन पेशामा आबद्ध, काम गर्दा कस्ता कस्ता चुनौतिहरु, जीवनकालमा गरेका म
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ । जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे
इटहरी / ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।शुभारम्भ कार्यक्रमला
इटहरी / हलवाई सेवा समाज इटहरीले शुरु गरेको बोलबमले यो सोमबार पनि निरन्तरता पाउँदैछ। गत साता जस्तै यो सोमबार पनि बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउने कार्यक्रमले यो साता पनि निरन्तरता पाउने भएको हो ।हलवाई सेवा समाज इटहरीले गएको तीनसाता यता बृद्धगंगा(बुढिखोला)बाट जल ल्याएर राधाकृष्ण शिव मन्दिर इटहरीमा चढाउनुका साथै बृहत् भण्डारा कार्यक्रम चलाईरहेको छ। समाजले यो साता पनि सो कार्यक्रमलाई निरन्तरता दिने समाजका संयोजक बिक्रम साह(बिक्की)ले जानकारी दिनुभयो।गत साता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, वडाध्यक्षहरू साथै स्थानीयबासीले बोलबममा सहभागिता जनाएपछि इटहरीको
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा रहेर सञ्चालन हुदै आएको बराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह कार्यक्रम गरेको छ ।बराहक्षेत्र मिडिया प्रा.लिका अध्यक्ष प्रदिप बागगमैत चौधरीको अध्यक्षता तथा निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ,नेकपा एमाले केन्द्रीय कार्यसमिति सदस्य भगवती चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।पत्रकारले समाचार आफै बनाउने भएकाले समाजको वास्तविक वातावरण हेरेर , कस्तो समाचार लेख्ने त्यस विषयमा गहन अध्यन गरेर समाचार सम्प्रेषण गर्नु पर्ने नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव सन्तोष यादवले जानकारी दिनुभयो ।कार्यक्रममा थारू ज
इटहरी / किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन २०८१ भएको छ । किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङ अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दुई दिन इटहरीको सोल्टि होटलमा छैठौं राष्ट्रिय सम्मेलन हुने भएको हो । कोशी प्रदेशमन प्रस्थान गरेकाले किवानिसको साथमा रहने प्रतिवद्दता रहेको कार्यक्रमका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले स्वास्थ्य,
दुहवी / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताउनुभयो । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गर्नुभय
काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताउनुभयो । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गर्नुभयो ।
इटहरी / इटहरीको सिबि कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको सभाअध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका १ सय ५० जना विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का १ सय ५० जना विद्यार्थीलाई विदाई गरिएको हो । साथै कक्षा १२ की कानुन संकायमा कलेज टपर अनिता बस्नेत र विभन्न बिदामा उकृष्ट विद्र्याथीहरु लाइ पनी कलेजले सम्मान तथा पुरस्कृत गरेको थियोे ।कार्यक्रममा वि
इटहरी / इटहरीमा रहेको सिबि कलेजले कक्षा ११ का विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । कार्यक्रम सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । स्वागत तथा विदाइ कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा उध्योग वाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, नेपाल रेडक्रस सोसाइटी इटहरी उपसाखा अध्यक्ष दिनेश भट्टराई लगायत समाजसेवी , बुद्धिजीवी, विद्यार्थीहरूको बाक्लो सहभागी रहेको थियोे ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.