सुन्दरहरैचा । मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले ३०औं अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ । एकेडेमीका अध्यक्ष कमलप्रसाद तिमसिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्री साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अभिभावकहरुले मनोरञ्जन लिएका थिए ।कक्षागत रुपमा प्रथम ,द्धितिय ,तृतिय हुने तथा विद्यालयकै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरियो । त्यसै गरी एकेडेमीले सञ्चान गरेका व
सुनसरीको इटहरीस्थित यूनिभर्सल अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयलेइटहरी ४ स्थित आफ्नै विद्यालयमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम को साथै यूनिभर्सल क्विजको आयोजना गर्दै १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरका शिक्षा महाशाखाका अधिकृत सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उच्च पदस्थ क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रमुख आतिथि कार्कीले वर्तमान समयमा विद्यार्थीहरुमा मोबाइल फोनको लतका कारण शिक्षाक्षेत्
पथरीशनिश्चरे, चैत्र २८। माेरङ्गकाे पथरीशनिश्चरे -०२ स्थित सिड्लिङ मन्टेश्वरी स्कुलको अभिभावक दिवस ग्राजुएसन सेरेमोनीको आयोजना गरेको छ। मंगलबार सिन भिलेज पार्टी प्यालेसमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। सिन भिलेज पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।नगर प्रमुख तुम्वापोले सिड्लिङ मन्टेश्वरी उत्कृष्ट ढंगले सञ्चालन भएको बताएका छन् । वडा नं . २ काे बुद्धचौकमा स्थापित मन्टेश्वरी स्कुलकोे ८ औं वार्षिकोत्सव तथा ग्राजुएसन सेरेमोनीमा प्रमुख अतिथि तुम्वापोले सो कुरा
धरान / विगत १८ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो १८ औं वार्षिक उत्सब तथा १६ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सम्पन्न गरेको छ । शुक्रबार र शनिबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी वार्षिक उत्सब तथा दिक्क्षान्त समारोह सम्पन्न गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा पहिलो दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल बिशेसग्य डा. प्रकाश पौडेल र दोस्रो दिन धरान नगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आथित्यता
दुहबी / समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन भएको छ । प्रहरी र विद्यार्थीबीचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उद्देश्यअनुसार इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईको सक्रियतामा स्थानीय गोकुल किड्जी विद्यालयका विद्यार्थीहरुलाई प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिए । कार्यक्रममा कार्यालयको परिसरमा फलफूल, धुपी, अमलालगायतको विरुवा
सुन्दरहरैंचा / मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा एक युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरीका प्रवक्ता दाहा
इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । विद्यार्थी आफैले लेखन,निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका
सुन्दरहरैचा । शिक्षा क्षेत्रको संरक्षण र गुणात्मक सुधारको पक्षमा नेपाल सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वताएका छन । मोरगंको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको एघारौ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रको आवश्यकता र अन्तराष्ट्रको माग समेत सम्वोधन हुने हिसावले दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालको ध्यान केन्द्रित भईरहेकोमा आफुलाई खुशी लागेको वताएका हुन ।विश्वविद्यालय तथा शैक्षिक प्रतिस्ठानहरुले आफनो अध्यापन अध्ययन अनुसन्धानको दायरालाई अझ व्यापक वनाएर मानजाति र सम्पुर्ण प्राणीजगतको सुरक्षा र संवद्र्धन गर्दै गरिने दिगो वि
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुल आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सुन्दरहरैंचामा कृयाशिल रहेर सुन्दहरहरैंचा गतिविधि र बिकृती बिसगतिलाई परिष्कृत गर्दै समाज परिवर्तनमा कलम र क्यामराको माधयमबाट उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। सुन्दरहरैंचामा बिधालयले यस किसिमको श्रीमान श्रीमतिको जोडि सहितको पत्रकारलाई पहिलोपटक गरेको हो। कार्यक्रममा सामाजिक ब्यक्तित्व भक्ती सिटौला र ज्ञानेन्द्र ओझा तथा चारकर्मी शिव भट्टराई र एलएन गच्छदार दम्पति लाई
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका वडा -९ मा रहेको लाइट गार्डेन एकेडेमी मन्टेश्वरी स्कुले आफ्नो ७ औं अभिभावक दिवस भब्यताका साथ मनाएको छ। लाइफ गार्डेन एकेडेमी मन्टेश्वरी स्कुलका प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम समुदघाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले सो एकेडेमीको आफू समेत अभिभावक रहेको भन्दै शुभकामना मन्तव्यको क्रममा स-साना बालबालिका प्रस्तुति प्रति प्रशंसा गर्दै बालबालिकालाई उनिहरुको मनौबिज्ञान बुझेर सिकानु सहज नभएको भन्दै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.