स्वास्थ्य

    Showing २७१-२८० of ५८७ items.
  • इटहरीको मोडर्न स्कुलमा आँखा शिविर – चारसय विद्यार्थीको आँखा परीक्षण

    इटहरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।विहिवार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । नवदृष्टि  आँखा अस्पताल इटहरीसँगको सहकार्यमा विद्यालयले आँखा जाँच गरेको हो ।विद्यार्थीहरुमा आँखामा समस्याहरु बढेको पाइएपछि विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले जानकारी दिए ।उनका अनुसार स्कूले विद्यार्थीमा फरक कारक प्रकृतिका आँखाका समस्या देखिएकाले अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उप

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • ६५७ पटक पढिएको
  • इटहरीका जनप्रतिनिधिले दुई वर्षमा के के गरे

    इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ६०९ पटक पढिएको
  • इटहरीमा बिहानै देखि आँखै पोल्ने धुँवा

    सुनसरी | सुनसरी र मोरंङका केही भागमा आँखै पोल्ने गरी धुँवा फैलिएको छ । मध्यरातीदेखि धुँवा र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ ।पुर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्रभरी धुँवा फैलिएको छ । इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भइरहेको छ ।यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित र

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • ४८० पटक पढिएको
  • अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताउनुभएको छ । अस्ट्रेलियन एडको सहयोग तथा युएन वुमनको सहकार्यमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सञ्जालका अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै मन्त्री चौध

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ३९१ पटक पढिएको
  • महिला जागरण नेपाल इटहरीको आयोजना तथा नवदृष्टि आँखा अस्पतालको संयोजनमा बृहत् आँखा शिविर

    इटहरी । सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ ।इटहरी ५ मा ८ वर्ष अघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवा रहेर कामहरू गर्दे आएको छ । इटहरी स्थित नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्बसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन ।नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका रोगी फेला परेको थिए । यस्तै ४ जना सर्बसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ ।शिबिरमा २५ जना आँखाका बिरामीहरूलाई सौलियत र

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ३५२ पटक पढिएको
  • पूर्वाञ्चल पब्लिक स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ५ स्थित पूर्वान्चल पब्लिक स्कुलले विराट मेडिकल हस्पिटलकाे प्राविधिक सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा जेनेरल फिजीसियन, आँखा विशेषज्ञ, बाल राेग विशेषज्ञ , स्त्री तथा प्रसुती विशेषज्ञ , रेडियाेलाेजिष्ट , नाक, कान घाँटी , स्त्री तथा प्रसुती विशेषज्ञ , हाड जाेर्नी तथा नसा लगायतकाे  विशेषज्ञ सेवा उपलब्ध गराइएकाे थियाे । विद्यालयले पढाइसँगै सामाजिक उतरदायित्व वहन गर्दै विगत वर्ष झैं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे  विद्यालयका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए । उनले शिविरबाट ४ सय भन्दा बढी विरा

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ४२१ पटक पढिएको
  • इटहरीको वेदान्त हस्पिटलमा विराटनगरका विशेषज्ञ डाक्टर पवन पराजुलीको सेवा

    इटहरी / इटहरी ४ सुनसरी टेङ्ग्रा खोला छेउ पानीटंकी जाने बाटोमा रहेको वेदान्त हस्पिटल प्रालिमा थप सेवा सञ्चालन गर्ने भएको छ ।विराटनगरका वरिष्ठ पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डाक्टर पवन पराजुली MBBS,MD,DM (Gastroenterology and Hepatology,TUTH,IOM) यही शनिबार १९ गते वेदान्त हस्पिटल प्रालिमा सेवा दिने भएका छन् ।खान मन नलाग्ने खाना निल्दा गाह्रो हुने वाकवाकी लाग्ने बान्ता हुने भोक नलाग्ने थकाइ लाग्ने तौल घट्ने बढ्ने मुखमा अमिलो पानी आउने पेट छाती तथा मुटु पोल्ने दुख्ने पेटमा पानी जम्मा हुने पेट फुल्ने खुट्टा सुन्निने पेटभित्र गानो गोला( ग्यास भरिएको ) भएको महसुस हुने खाना नपच्ने कब्जियत तथा पातल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ६१९ पटक पढिएको
  • धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण

    धनकुटा / धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो ।छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको संख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउँने गर्छ,’ तामाङले भने, ‘पशुअधिकारका

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ३६६ पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

    झापा / अमेरिकामा स्थापना भएको 'इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका'ले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ । फाउन्डेसनले नवनिर्मित पथरी शनिश्चरे स्वास्थ्यचौकीसहित नगरपालिकालाई एम्बुलेन्स र झापाको दमक नगरपालिकालाई अर्को एम्बुलेन्स उपलब्ध गराएको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारी भन्छन् “हामी नेपाली संस्कृति जोगाउन सधैं एकजुट भएर अघि बढ्नुपर्छ । हाम्रो पहिचान सधैं हाम्रो भाषा, संस्कृति र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने हो । साथै, हाम्रा विविध कार्यहरूको फलस्वरूप स्वास्थ्य चौकी स्थापना र उद्घाटन गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा हामी ह

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • ३१६ पटक पढिएको
  • सामाजिक काममा सक्रिय डिजिटल पेन्टस् : आकस्मिक रक्तदानमा ५४ प्रिन्ट रगत सङ्कलन

    इटहरी । कोसी प्रदेशका विभिन्न अस्पतालहरूमा रगत अभाव चर्किरहेको बेला सामाजिक काममा सकृिय डिजिटल पेन्टस् ले शनिवार वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालहरूमा बिरामीले रगत अभावकै कारण ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यका साथ आयोजना गरिएको रक्तदानबाट ५४ प्रिन्ट रगत सङ्कलन भएको छ ।कार्यक्रममा बोल्दै डिजिटल पेन्टस् का प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले इटहरीमा पनि ब्लड बैङ्कको आवस्यक्ता रहेको बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीले सम्बन्धित निकाय सँग पहल गरे डिजिटल पेन्टस्ले सक्दो सहयोग पुर्‍याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ इटहरीका अध्

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]