स्वास्थ्य

    Showing ३२१-३३० of ५८७ items.
  • सुन्दरहरैंचा ६ नम्बर वडा द्वारा उदाहरणीय महिला र संस्था सम्मानीत

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ ले वडाका पाँच जना महिला र दुइ वटा संस्थालाई सम्मान गरेको छ ।            लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडाको डिपू चोकमा मंंगलबार सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतमा विशेष कार्यक्रम गरि पाँच जना विभिन्न क्षेत्रमा उदाहरणीय महिला र दुइ वटा सामाजिक संस्थालाई सम्मान गरिएको हो ।           कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायतले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको&

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २४३ पटक पढिएको
  • लामखुट्टे नियन्त्रणका लागि इटहरी वड़ा न ९ को कार्यालयबाट ‘फगिङ’ सुरु

    इटहरी   उपमहानगरपालिका वड़ा न ९ ले लामखुट्टे नियन्त्रणका लागि  फगिङ मार्फत विषादी छर्न सुरु गरेको छ ।इटहरीमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन लामखुट्टे नियन्त्रणका लागि  ‘फगिङ मार्फत विषादी छर्न सुरु गरिएको इटहरी वडा नं. ९ का अध्यक्ष  जितेन्द्र थापा ले बताउनुभयो  ।ईटहरी वडा नं. ९ बासीहरुका लागि सामाजिक संजाल मार्फत विषादी छर्ने  सुचना दिएर   २०८० मङ्सिर १८ र १९ गते  बेलुका ७  बजे अगाडि नै खाना  खाई दिनुहुन अनुरोध गर्दै  हिमाल

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ४१२ पटक पढिएको
  • रामधुनी बचत तथा ऋणसहकारी सस्थाको २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न

    बराहक्षेत्र / रामधुनी बचत तथा ऋणसहकारी सस्था लीमिटेडले आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न गरेको छ । सोमबार प्रकाश मा.विको खेल मैदान  बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा एक कार्यक्रम गर्दै आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सप्पन्न गरेको हो । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहालले गर्नु भयो । आफ्नो साधारणसभा तथा रजतजयन्तीको अवसरमा नव दृस्टि आँई हस्पिटल प्रा.लि. सग सहकार्य गरि, आफ्ना सेयर सदस्यहरुका लागि आँखा शिविर सञ्चालन गरेको हो ।कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भए

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ३२७ पटक पढिएको
  • मादीमा प्रथम ल्होसार कप नक आउट फुटबल हुने, प्रथम: पुरस्कर नगद रु १ लाख ११ हज

    संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा  प्रतियोगिताको  विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ ।  दोस्रो स्थान हाँसिले गर्ने टोलीले  ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १,३११ पटक पढिएको
  • ग्रामथान गाउँपालिकामा ३२ औं अपाङ्ग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना ।

     ग्रामथान गाउँपालीकाले दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट "अपाङ्गताको सवालमा स्थानीय तहको भुमिका" विषयमा गाउँपालीकाले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरी ३२ औं अन्तराष्ट्रिय आपाङ्गता दिवसमा  मनाएको छ ।कार्यक्रममा अपाङ्गता भएका व्यक्तिद्वारा आआफ्ना कला प्रस्तुत गर्नु भएको थियो ।  वक्तृत्वकला प्रतियोगितामा प्रथम धिरेन्द्र वि.क, दोस्रो बासुदेव चौधरी र तृतीय स्थानमा रिता हुनु भएको थियो । ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • २४५ पटक पढिएको
  • सुन्दरहरैचामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्पन्न, १२ जना सम्मानित

    सुन्दरहरैंचा / दिगो  विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्याबद्ता भन्ने मुल नाराका साथ  सुन्दरहरैचा नगरपालीकाले ३२ औं अपाङ्ग अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।आइतबार सुन्दरहरैचाको उधोग वाणिज्य सघको भवनमा एक कार्यक्रम गर्दै, उक्त कार्यक्रमको उद्घाटन सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी गर्नु भएको हो । सुन्दरहरैचामा १२ सय ५८ जना अपाङ्ग व्यक्तिहरु रहेका छ्न ।  कार्यक्रममा सुन्दरहरैचा भित्र भएका अपाङ्गता भएका व्यक्तिहरु उपस्थितिमा  कार्यक्रमको आयोजना गरिएको हो । फरक क्षमता भएका व्यक्तिले आफ्ना आफ्ना प्र

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • २०० पटक पढिएको
  • सुन्दरहरैंचा नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ

    सुन्दरहरैंचा / सुन्दरहरैंचा  नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिनुभयो ।आइतबार सुन्दर हरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवास को अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सुन्दर हरैंचा बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा जाँच सेवा केन्द्र स्

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १,७२६ पटक पढिएको
  • स्वास्थ्य संस्थाको सेवा मापदण्ड अन्तर्गत पथरी नगर अस्पतालले प्राप्त गर्यो ५१ अंक

    मोरङ / अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ । पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम मंसिर १२ र  १३ गते सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. ज्ञानबहादुर बस्नेत, एम.एस.एस. अफिसर श्रीजत दाहाल, जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदी, दमक अस्पतालका डा. अनुपम घिमिरे सहितको टोलीले अस्पतालको निरीक्षण गर्नुृभएको थियो ।  पथरी नगर अस्पतालमा पहिलो मापन २०७८/७९ मा ३० अंक प्रा

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • २२३ पटक पढिएको
  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सुन्दरहरैंचा वडा नं १ र २ मा कार्यक्रम

    सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।    सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब,  बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो ।  अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • २६८ पटक पढिएको
  • दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू

    दुहबी / दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू भएको छ । लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित दुहबी नगरपालिकादको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ । दुहवी नगरपालिकाकाको प्राङगणमा प्रभातभेरि कार्यक्रम सुरू गरि दुहबी बजार परिक्रमा गरेर नगरपालिकामा कोण सभा गरिएको थियोे । प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , दुहबीका १२ वटै वडाका वडा अध्यक्ष, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थ

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]