All Posts By कोशी प्रेस

    Showing १०,१०१-१०,११० of १३,७४३ items.
  • सेवा बचत तथा ऋण सहकारीको २३ औं बार्षिक साधारण सभा सम्पन्न

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र ५ भरौल सेवा केन्द्र कालाबन्जर मा सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २३ औं साधारण सभा सम्पन्न भएको छ । सेवा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका , धरान उपमहानगरपालिका , दुहबी नगरपालिका , रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिका लगाएत अन्य १ बुढिगङगा गाउँपालिका लाई समास्ठि गराइ यश अन्तर्गत इटहरि , भरौल , झुम्का , धरान र प्रकासपुर सेवा केन्द्रहरु मा आफ्नो सेवा दिई रहेकोे छ । सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रहेको साधारण सभा भरौल रेडक्रस भवन कालाबन्जर को सभाहलमा संचालन गर

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • २०३ पटक पढिएको
  • पिपलबोटे साकोस बराहक्षेत्रको १४ औं साधारण सभा सम्पन्न अध्यक्षमा पुन बुढाथोकी सर्वसम्मत

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औं साधारण सभाबाट अध्यक्षमा पुन बद्री कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन ।  बुढाथोकी जिल्ला सहकारी संघका सुनसरीका सदस्य पनि हुन् । १४ औं साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष  बद्री कुमार बुढाथोकी, उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ । त्यस्तै सचीवमा रुपनारायण दाहाल , कोसाध्यक्ष्यमा पुस्कर राज पाण्डे सदस्यमा क्रमशः  कृष्ण बहादुर बिष्ट , चक्रमाणी अधिकारी ,राजेन्द्र बानिया , उमा कार्की राउत, भिम बिष्ट , मिना कट्वल दिपेन्द्र गोहित र लेखा समिति&nbs

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • २३५ पटक पढिएको
  • मादी नगरपालिकामा सुन्तला उत्पादनबाट कृषक आत्मनिर्भर बन्दै

    मिलन अधिकारीसंखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । मादीमा संखुवासभा कै स्वादिलो सुन्तोला फल्ने गरेको छ । सुन्तलालाई नगरपालीका द्वारा, सुन्तोला खेती गर्ने कृषकलाई व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै, आएको छ । मादी नगरपालीकाका वडा नं. ४,५,६ मा सुन्तोला व्यावसायिक खेती गर्ने गरिन्छ । समय समयमा मादी नगरपालीकाले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकाएका तालीम सञ्चालन गर्दै आएको छ । मादी नगरपालिकाको वडा नं ६ धन्सार सुन्तला उत्पादक व्यावसायिक कृषक लक्ष्मी बहादुर पौडेलको बगैचामा बोट न

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ४०४ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकाले भूकम्प पीडितलाई दुई लाख सहयोग गर्यो

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई लाख सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट रु.दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । भूकम्पको विपत्तिमा दुई लाख खास ठुलो रक

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • १२० पटक पढिएको
  • कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति इटहरीमा संयुक्त ऐक्यबद्धता सभा

    इटहरी / पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै विभिन्न आदिवासी संघ, संगठनको एक्यवद्धता सभा सम्पन्न भएको छ । शनिबार इटहरीमा आयोजित सभामा सभ्यता, ईतिहास र पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै चलिरहेको कोशी नाम विरुद्धको आन्दोलनमा विभिन्न आदिवासी संघ संस्थाहरूको ऐक्यबद्धता जनाएको हो । विभिन्न आदिवासी जनजाति संघ, संगठनहरुले जातीय पहिरनमा झाँकी सहित इटहरी चौक परिक्रमा गरेको हो । सभामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राईले स्वागत मन्तव्य व्यक्त गरेका  थिए । संयुक्त एक्यवद्धता सभाले प्रदेश नं। १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेज,

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • १५६ पटक पढिएको
  • वि.पि कोइरालाको कथा "शत्रु" नाट्यरूपमा इटहरीको तायारिप्ची भवनमा मञ्चन

    इटहरी / बीपी कोइरालाको कथा शत्रु इटहरीको तायारिप्ची भवनमा मञ्चन गरिएको छ ।एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा तयार भएको नाटक वि.पीको शत्रु कथालाई नाटकीय रुपमा प्रस्तुत गरिएको हो । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको परिकल्पना, प्रज्वल पराजुलीको निर्देशन तथा सुगम दुलालको नाट्करणमा बीपी कोइरालाको शत्रु कथालाई मञ्चन गरिएको थियो । वि.पीको मनोवैज्ञानिक कथाको कथ्य कस्तुलाई कलकारहरुले नाट्य रुपान्तरण कलात्मक ढ्ङगले, शत्रु कथालाइ प्रस्तुत गरेका हुन् ।  कलाकारहरुले जीवन्त, जनतासगँ समाजका पुराना गतिवीधी समेत नायँ पुस्ता सम्म पुर्यउन महत्त्वपुर्ण भूमि

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • १४४ पटक पढिएको
  • लक्ष्मीमार्गमा अन्तर सदस्य व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    मोरङ / डाँगीहाट व्याडमिन्टन क्लब बेलबारी ११ लक्ष्मीमार्गको आयोजनामा भएको अन्तर सदस्य व्याडमिन्टन प्रतियोगितामा मेन्स डब्बलतर्फ कमल राई र सबिन गुरुङको जोडी प्रथम भएको छ ।प्रतियोगितामा  सुबाृस श्रेष्ठ र दिपकचन्द्र नाछिरिङ राईको जोडी दोस्रो र बलबहादुर मगर र नबिन राई यसैगरी बिकास श्रेष्ठ र निरबहादुर लोहनीको जोडी तेस्रो भएको छ । बिजयी खेलाडीहरुले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।दशै,तिहार तथा छठपर्वको अबसरमा शुभकामना,चियापान कार्यक्रम सहित आयोजना गरिएको प्रतियोगिता बेलबारी ११ लक्ष्मीमार्गस्थित कभर्डहलमा शुक्रबार र शनिबार सञ्चालन भएको आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष बलबहादुर

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • २०१ पटक पढिएको
  • चक्रघट्टीको लायन्स क्लबद्वारा खाद्यान्न वितरण

    बराहक्षेत्र / बराहक्षेत्रको चक्रघट्टीमा लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको सक्रिय सामाजिक संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।क्लबका एल.सी.आइ.एफ. चेयर पर्सन लायन नानू ढुङ्गेल तथा द्वितीय उपाध्यक्ष लायन दीपाञ्जली बस्नेतका सुपुत्र स्वयं बस्नेतको जन्मोत्सवका अवसरमा दुई जनाको सौजन्यमा जन्मोत्सवमा खर्च हुने पैसाबाट समाजसेवा गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दूर्गा

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • २१३ पटक पढिएको
  • नेकपा एमालेले भुकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

    काठमाडौं / भूकम्प प्रभावितका लागि एमालेले सरकारी काेषमा एक करोड सहयोग गर्ने भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित दुई जिल्लाको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएपछि पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।पार्टी पङ्क्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइ

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • २१२ पटक पढिएको
  • रामधुनी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्य समिति बन्यो

     भोक्राहा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका -१ स्थिति रहेको श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समितिका अध्यक्षमा बेचन प्रसाद मेहता र सचीवमा उमेश मेहता सहित १५ सदस्य चयन भएका छन् । रामधुनी समुदाय वन उपभोक्ता कार्यालयमा एक कार्यक्रमको योजना गरेर प्रमाणपत्र वितरण गरिएको हो । छैठौं साधारणसभा आम उपभोक्ताहरुको सर्वसहमत  सहमति प्रक्रिया बाट नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह १ का  सभापति समेत रहेकोका बेचन प्रसाद मेहताले वन उपभोक्ता समेतिको अध्यक्षमा चयन भएका हुन। कार्यक्रम शिव नारायण मेहताको अध्यक्षतामा सुरु भएको थियोे भने कार्यक्रमको उदघोष डिएन मेहता

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • १७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]