All Posts By कोशी प्रेस

    Showing १०,१२१-१०,१३० of १३,७४३ items.
  • देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सबै तयारी पूरा

    सुरेन्द्र मेहता इनरुवा / सुनसरीको देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार पत्रकार सम्मेलन गर्दै पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिने प्रतियोगितामा मिस्टर एण्ड

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • २४४ पटक पढिएको
  • संखुवासभाको खाँदबारी र तुम्लिङटारको साप्ताहिक हाट बजार ब्यबस्थित बनाउदै

    संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाले ब्यबस्थित बनाएको छ । सदरमुकाम स्थित खाँदबारीको टुडीखेलमा साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्र्दै आएको हाज बजार अब्यबस्थित भएको भन्दै जनगुनासो ब्यापक भएको थियो । अव्यवस्थित तरिकाले खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटबजारलाई ब्यवस्थित गर्न पटक–पटक खाँदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दा समेत बिचौलिया ब्यवसायीहरुले अटेरीपनले गर्दा र नटेर्दा अर्गानिक र साना–साना कृषि उत्पादन बिक्रिवितरण गर्न ल्याउने कृषकहरुले ठाउँ नपाउदा समस्या भएको भन्दै आलोचना हुने गरेका थिए ।बजारका केह

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • ९९ पटक पढिएको
  • इटहरीको तायारिप्ची भवनमा आजदेखि नाटक ‘शत्रु’ प्रदर्शन हुने

    सुनसरी / इटहरीको तायारिप्ची भवनमा आजदेखि नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।आज बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिदै एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा आजदेखि  नाटक प्रस्तुत गरीने भएको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । दुई दिन सम्म चल्ने नाटक दिनको ३ बजे नाटक प्रस्तुत हुने भएको छ ।कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाट

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • २३६ पटक पढिएको
  • बुढीगंगा गाँउपालिकाले निशुल्क रुपमा प्रशिक्षण र सामग्री वितरण गर्न शुरु

    सुनसरी / बुढीगंगा गाँउपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खुला रुपमा माछा मासु विक्री गर्ने पसलहरुलाई प्रोत्साहन स्वरुप सुविधा सम्पन्न शो केस र डिजिटल काँटा लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरेको छ । चालू आर्थिक वर्षभित्र १५ वटा मासु पसलहरुलाई करिब २० हजार रुपैया बराबरको मासु राख्ने शो केश, चक्कु, डिजिटल काँटा लगायतका सामग्री वितरण गरिने बुढीगंगा गाँउपालिकाले जनाएको छ । स्वच्छ मासु, स्वस्थ जीवन, स्वस्थ उपभोक्ता, बुढीगंगाको अभियान भन्ने नारा सहित शुरु गरेको मासु पसल सुधार कार्यक्रम अन्र्तर्गत खुला रुपमा माछामासु बेच्ने पसलहरुलाई अनिवार्य रुपमा दर्ता गर्न लगाउने र

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • १११ पटक पढिएको
  • हतुवागढीमा कार्तिक २४ देखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हुने

    भोजपुर / भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही कार्तिक २४ गतेदेखि हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका प्रत्येक वडाहरुबाट सम्बन्धित खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • १७० पटक पढिएको
  • रिगललाई पक्राउ गर्न सर्वोच्चको आदेश

    सुनसरी / सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगल पत्नी भारती शेर्पा सर्वोच्च गएकी थिइन् भने अनसनसमेत थालेकी थिइन् ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • १४६ पटक पढिएको
  • छथर गाउँपालिकाले ‘लोकल रक्सी’को ब्राण्डिङ गर्ने

    सुनसरी / तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ ।  घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए । ‘परम्परा र संस्कृतिसँग जोडिएका कुराहरु पनि छन्,

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • २४२ पटक पढिएको
  • बराहक्षेत्रबाट निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ४ जना पक्राउ

    सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका -५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा पकाउ गरिएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका ८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका ३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ११४ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाद्धारा एक सय चारको निःशुल्क दाहसंस्कार

    सुनसरी / इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ ।उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उनले बताए ।यसअघि घरदेखि घाटसम्म शवबाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीस्थित बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताए । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उहाँ

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • १४२ पटक पढिएको
  • मगरको शब्द रहेको रुमाल साटौला गीत सार्वजनिक

    इटहरी / मगरको शब्द रहेको रुमाल साटौला गीत युटुबमा  सार्वजनिक गरिएको छ । ‘रुमाल साटौँला लै–लै माया गासौँला,हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ’ भन्ने गित अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा सार्वजनिक गरिएको छ ।मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द तथा सङ्गीत एनबी मगरको रहेको छ । सरस्वती जब्दी मावि इटहरी–१६ का शिक्षकसमेत रहेका एनबी मगरले यो गीतको एमपी–थ्री त

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • १,२२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]