All Posts By कोशी प्रेस

    Showing १०,७५१-१०,७६० of १३,७४३ items.
  • विष्णु मेमोरियल स्कुलमा सामाजिक स्वास्थ्य क्लिनिकको ४१ औँ संस्करण

    सुनसरी / सामाजिक स्वास्थ्य क्लिनिको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुलमा भएको छ ।निःशुल्क स्वास्थ्य जाँच गरिने अभियानअन्तर्गतको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुल धरानमा आयोजना गरिएको छ । यस अवसरमा विद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।अभियानले करिब २ वर्ष अगाडिदेखि क्लिनिक आयोजना गर्दै आएको छ ।अभियानका अध्यक्ष विष्णु बरालका अनुसार ४१औँ संस्करणसम्म आयोजना गरिसकेको निःशुल्क क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको थियोे ।उनका अनुसार मुटुरोग, रक्तचाप र मधुमेहसम्बन्धी जाँच गरिने यो क्लिनिक धरानका विभिन्न वडाहरु र झापा, इनरुवा, बराहक्षेत्रमा

    • प्रकाशित मितिः साउन २, २०८०
    • १०९ पटक पढिएको
  • इटहरी बजारका मासु पसल र मिठाई पसल अनुगमन , एक मासु पसलमा ताला

    सुनसरी / इटहरीमा उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा सडेगलेको मासुका साथै खान अयोग्य मिठाई फेला पारेको छ ।आज सोमबार बजार अनुगमनका क्रममा बिपी चोकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखेको भेटिपछि सो मासु पसल ताला लगाएको छ ।नगरप्रमुख हेमकर्ण पौडेल , खाद्यान्नका कर्मचारी नगर प्रहरी  लगाएतको टिमले मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थिए । इटहरीका केही मिठाई पसल अनुगमन गर्दा बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हीरा होटल, सगुन स्विट्स, बालाजी मिडाई

    • प्रकाशित मितिः साउन १, २०८०
    • ४८६ पटक पढिएको
  • राष्ट्रिय प्रजातन्त्र पार्टीमा इटहरीकी सुजता घिमिरे दाहाललाई स्वागत

    सुनसरी : राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिले इटहरीकी सुजता घिमिरे दाहाल स्वागत गरेका छन् ।सुनसरीको इटहरीकी सुजता दाहाल केहि दिन अगि राप्रपा केन्द्रीय कार्यलयमा राप्रपाका अध्यक्ष पुर्ब उपप्रधान मन्त्री राजेन्द्र लिङ्देनले प्रवेश गराएका थिए ।  इटहरीमा एक कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिका उपाध्यक्ष बुद्ध सिंह लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम  सञ्चालन सचिव निरा भण्डारी सिवाकोटीले गरेकी थिइन् ।उपाध्यक्ष बुद्ध सिंह लिम्बू  र राप्रपाका सुनसरी जिल्ला सदस्य तथा पूर्

    • प्रकाशित मितिः साउन १, २०८०
    • ७३१ पटक पढिएको
  • नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

    सुनसरी / नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ मतले निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।संघको उपाध्यक्षमा लक्ष्मण पौडेल एन्ड्रीयु, भुवन क्षेत्री र गीता शिवाकोटी निर्वाचित भएका हुन् । महासचिवमा दिपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईं, र रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोखरेल निर्वाचित भएका छन् ।संघको सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठ

    • प्रकाशित मितिः साउन १, २०८०
    • २३३ पटक पढिएको
  • इटहरीको सुष्मा गोदावरी कलेज विद्यार्थीको रोजाईमा

    सुनसरी / इटहरीको सुष्मा गोदावरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरीस्थित सुषमा कलेज विगतका बर्षहरूमा  उत्कृष्ट नतिजाह ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधियुमैत्री बिद्यालय / कलेज रहेको छ ।कक्षा ११ र १२ मा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । कलेजले इटहरीमै पहिलो पटक व्यवस्थापन समूहभित्र होटल म्यानेजमेन्टको कक्षा पनि सञ्चालन गर्दै आएको छ । अध्ययनसँगसँगै आफु भित्

    • प्रकाशित मितिः साउन १, २०८०
    • २४५ पटक पढिएको
  • आज देखि जोगवनी नाकामा कडाइ , सामान ल्याउदा भन्सार लाग्ने

    विराटनगर / विराटनगर महानगरपालिकाले आज देखि लागु हुने गरी जाेगवनी नाकामा कडाइ गर्ने भएको छ । सीमावर्ती क्षेत्रका भारतिय बजारमा ग्राहकको भिड लागेपछि सम्बन्धित निकायले यसलाई चासो राखेर नियन्त्रण गर्न अभियान थालेको छ । महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयले सामूहिक ऐक्यबद्धता नै जनाएर कडाइ गर्ने भएका हुन ।नाकाबाट भ्याट छली गरी कराैडाै मूल्यका सामानहरू भित्रिन थाल्दा नेपाली बजार सुनसान बन्दै गएको र धेरै

    • प्रकाशित मितिः साउन १, २०८०
    • १३५ पटक पढिएको
  • झापाको कन्काइ नगरपालिकामा सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बन्द , अटेर गरे ५० हजार जरिवाना

    सुनसरी / झापाको कन्काई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विराटनगर महानगरपालिकाले प्रतिबन्ध लगाएसँगै झापाको कन्काई नगरपालिकाका सुरू गरेको छ ।देशका विभिन्न नगरपालिकाहरुले आफ्नो क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्रि तथा प्रयोग निषेध गर्दै लगेका छन् ।नगरपालिकाले ऐन नै बनाएर आज साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।चुरोट, खैनी, गुट्खालगायतका सुर

    • प्रकाशित मितिः साउन १, २०८०
    • १०५ पटक पढिएको
  • आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन

    काठमाडौं / आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ ।परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११५ पटक पढिएको
  • इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ बजेट सर्वसम्मतले पारित

    सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ को नीती तथा बजेट कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थितिमा तेस्रो नगर सभा बैठक भएको हो ।विनियोजन विधयेक, २०८० र अर्थ विधेयक, २०८० माथी छलफल र इटहरीका समस्या नगरसभा ६ जनाले आफ्नो धारणा राखेका थिए ।न्यायिक समितिको वार्षिक प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ ,आ.व.०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत , अर्थ विधेयक, २०८० र विनियोजन विधेयक, २०८० माघि उठेका प्र

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २४४ पटक पढिएको
  • प्याउलीको शारदा माध्यामिक विद्यालयलाई भारतीय दूतावासद्वारा बस सहयोग

    भोजपुर / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर - ३ प्याउलीमा रहेको शारदा माध्यामिक विद्यालयलाई भारतीय दूतावासले बस सहयोग गरेको छ ।  टाढाको दुरीबाट आउने बिद्यार्थीहरुको सहजताका लागि विद्यालयले बस पाएको छ ।नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डाक्टर लोचन कार्कीको पहल गरेर भारतीय दुतावासको सहयोगमा शारदा माध्यामिक विद्यालयले अब देखि बस सञ्चालन गर्ने सेवा पाएको छ । डा.कार्कीले पहल गरेर केही अघि देखि  प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले एम्वुलेन्स समेत पाएको थियो ।बस सहयोग पाउने भएपछि बस लिन बिद्यालयको तर्फबाट गुणराज खनाल र म

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]