All Posts By कोशी प्रेस

    Showing १०,८५१-१०,८६० of १३,७४३ items.
  • इटहरीमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम

    सुनसरी / नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको छ ।खेलकुद विकासको लागि स्थानीय तहदेखि केन्द्र सम्म भौतिक पुर्वाधार व्यवसाठर प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने नारा सहित बृहत वृक्षारोपण कार्यक्रम गरिएको हो ।नेपाल खेलकुद महासंघ सुनसरी वडा नम्बर ३ स्वर्गद्वारी घाट खोला किनारमा  नेकपा एमाले केन्द्रीय सदस्य लछ्मि गौतमको प्रमुख आतिथ्यमा नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव सन्तोष बान्तवा लगायतको उपस्थितिमा भएको कार्यक्रम नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा इटहरी वडा

    • प्रकाशित मितिः असार १५, २०८०
    • २१९ पटक पढिएको
  • तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

    इटहरी / राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ ।"जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि" भन्ने नारा सहित २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएकोे हो  । मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान दिवसको अवसरमा जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि" नारा सहित कृषि अनुसन्धान निर्देशनालयका जग्गाहरूमा करिब ३० हेक्टर विघामा धान खेति लगाएको छ ।पछिल्लो समयमा कृषि मजदुरहरु पाउन समस्या भईरहेको तर्फ मध्यनजर गर्दै कम जनशक्ति र लागतमा धान खेती गर्न सकिने ड्रमसिडर प

    • प्रकाशित मितिः असार १५, २०८०
    • ३०४ पटक पढिएको
  • कोशी प्रदेशसभाको बैठक अहिले ११ बजे बस्ने

    विराटनगर : कोशी प्रदेशसभाको स्थिगित भएको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।कोशी प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै बैठक बिहिबार राति ८ बजे बस्ने भनिएको बैठक भोलि बस्ने जानकारी दिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न नसकेकाले शुक्रबार बिहान ११ बस्ने जनाइएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए । संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १९४ पटक पढिएको
  • आज असार १५ दही–च्यूरा खाने पर्व ,राष्ट्रिय धान दिवस

    सुनसरी / आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस सँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आज असार १५ गतेलाई नेपाली समाजमा दही–च्यूरा खाने पर्वको रुपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । अ

    • प्रकाशित मितिः असार १५, २०८०
    • ३६० पटक पढिएको
  • सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा साथ दिन  आग्रह गरेका छन् ।विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गरेका हुन् ।साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट बताए । सुर्तीजन्य पदार्थको सेवनका कारण

    • प्रकाशित मितिः असार १४, २०८०
    • १४२ पटक पढिएको
  • धरानमा डेंगु रोग फैलिदै

    इटहरी :  धरानमा डेंगु रोग फैलिदै गएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दैनिक एक सय जनाको हाराहारीमा डेङगुका बिरामी थपिने गरेको जनाएको छ ।धरानका वडा नम्बर ८, ११, १५, १६, १७ र १८ मा डेंगुको प्रभाव बढी देखिएको छ ।धरानमा डेंगु बढेपछि प्रदेश सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको टोली धरान आउने भएको छ । यसका साथै वडा वडामा लामखुट्टे मार्ने विषादीहरुसमेत छर्किन थालिएको छ ।कोरोनाकाल अघि डेङगुले महामारीको रुप लिएको धरानमा कोरोना पछि दोस्रो पटक यसपालि वर्षा सुरु सँगै बढेको हो ।डेङगुका केही बिरामीहरूमा जटिल समस्या भई आन्तरिक रक्तस्राव, झटका र

    • प्रकाशित मितिः असार १४, २०८०
    • १७० पटक पढिएको
  • झुम्कामा अंगदान पुनर्जिवन दान आयोजित कार्यशाला कार्यक्रम हुने

    सुनसरी : झुम्कामा अंगदान पुनर्जिवन दान आयोजित कार्यशाला सम्बन्धि  कार्यक्रम हुने भएको छ ।झुम्काको साई  हस्पिटलमम पत्रकार सम्मेलन गर्दै साई हस्पिटल प्रा.लि. को आयोजना र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा यहीँ असार २२ गते शुक्रबार झुम्काको कल्पबृक्ष पार्टी प्यालेसमा  अंगदान पुनर्जिवन दान आयोजित कार्यशाला कार्यक्रम हुने भएको छ ।मानिसलाई रगत दान सँगै जिवनका लागि आवश्यक पर्ने अंग दान पनि आवश्यक पर्ने हुन्छ । मानिसको  मृत्यु पछि डढेर तथा गलेर जाने हाम्रो शरिरको अगलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिन्छ अगहरु जस्ताको तस्तै दान गर्न योग्य हुन्छन् । हाम

    • प्रकाशित मितिः असार १४, २०८०
    • ५५३ पटक पढिएको
  • आज बकर इद, देशभर सार्वजनिक बिदा

    काठमाडौं : इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।  यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग जत्रतमा पालिएका दुम्बाको कुर्बानी गर

    • प्रकाशित मितिः असार १४, २०८०
    • १४९ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    विराटनगर / कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा) बाट आज बिहीबार विश्वासको मत लिँदै छन्। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन् ।सत्तासाझेदार दल जनता समाजवादी पार्टी जनता समाजवादि र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एम

    • प्रकाशित मितिः असार १४, २०८०
    • २१८ पटक पढिएको
  • सहज च्यालेन्ज फण्डले कृषि क्षेत्रमा नविनतम सेवा प्रदान गर्नेलाई सहयोग गर्ने

    विराटनगर  : सहज च्यालेन्ज फण्डले कृषिमा नविनतम सेवा प्रदान गर्नेलाई सहयोग गर्ने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै फण्डले नविनतम् उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय पहलहरू सम्बन्धि सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आह्वान गरेको हो । फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्यमा विद्यमान समस्या तथा अवरोधहरु समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकहरूलाई सहयोग गर्ने बताएको छ ।नेपाल कृषि बजार विकास कार्यक्रमकी टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्ट

    • प्रकाशित मितिः असार १३, २०८०
    • ४८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]