All Posts By कोशी प्रेस

    Showing १२,१३१-१२,१४० of १३,७४६ items.
  • युवा हरुलाई सक्षम बनाउदै हतुवागढी गाउँपालिका

    भोजपुर / स्वदेशमै युवाहरुलाई आकर्षण गर्नका लागी हतुवागढि गाउँपालिकाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको छ । युवालाई स्वदेशमै आत्मा निर्भर र व्यबसायि बनाउनका लागी गाउँमै उद्ययमसिल तालिम समेत सञ्चालन गर्दै आएको हो ।यसै अवसरमा यो वर्ष भने गाउँपालिका र स्वरोजगार टे्रनिङ सेन्टर प्रा.लि. विचको समन्वयमा १० जना युवाहरुलाई हलुका सवारी चालक (ड्राइभिङ) तालिम समेत दिदै आएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रका युवाहरुलाई सक्षम बनाउने उदेश्यले गाँउ गाँउमा विभिन्न सिप मुलक तालिमहरु आयोजना गर्दै रोजगारी बनाउने काम गरेको स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारीले जानकारी दिएका छन् ।गरिवि निव

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • ५२५ पटक पढिएको
  • विश्व रक्तदाता दिवस :- डा. खगेन्द्र ओली

    जुन १४/ कुनै पनि स्वास्थ्य व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा विरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ ।जस्तैः एक्सिडेन्ट बाट अत्याधिक रतmस्राब भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई,सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्य

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • २८६ पटक पढिएको
  • ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता

    पौडी संघ मोरङले ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको छ । विराटनगरस्थित एमभरेष्ट कलेजको स्वीमिङ्ग पुलमा शनिबार खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको हो ।पुरुषतर्फ दुई सय मिटिर पौडि प्रतियोगिताको प्रथम आरेक बस्नेत, द्धितीय अब्जन मल्लिक र तृतीय सार्थक श्रेष्ठ घोषित भए । यस्तै पुरुषतर्फ एक सय मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय सुरेश राजवंशी र तृतीय अनुज गुरुङ्ग भए । यसैगरि पचास मिटर पौडि प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय कृतिक कार्की र तृतीय शुभाञ्जल प्रसाइ भइन् । यस्तै २५ मिटर पौडि प्रतियोगिताको प्रथम अभियान बुढोथोकी, द्धितीय क्षितीज चौधरी र हि

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १९० पटक पढिएको
  • यस्तो गम्भिर रोग लागेपछि तनावमा जस्टिन बिबर

    लसएन्जल्सहलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् ।भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भा इर सको कारण मलाई खत रनाक रोग लागेको छ । यो भा इरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।भिडियोमा उनले आफ्नो अनुहा

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • २४१ पटक पढिएको
  • लायन्स क्लव अफ सुन्दरदुलारीद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।

    सुन्दरहरैचा / लायन्स क्लव अफ सुन्दरदुलारीको आयोजनामा सुन्दरहरैचा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नवनिर्वाचित मेयर केदार गुरागाईं, उपमेयर अकली चौधरी कार्यपालिका सदस्य अजम्बर राई, दुर्गादेवी पोखरेल, सीतादेवी अधिकारी, आनन्दकुमारी लिंखा, वडा नं ३ अध्यक्ष बिदुर ढुंगाना  वडा ४ अध्यक्ष कैलाश बस्नेत र  वडा नं ५ वडा अध्यक्ष गणेश चौधरी वडा ६ अध्यक्ष सन्तोस लिङदेन वडा ७ अध्यक्ष भुवन शिं मगर का साथै सुन्दरहरैचा नगरपालिका वडा ३,४,५,६,र ७ का  वडा सदस्य हरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।&

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १४५ पटक पढिएको
  • नमुना कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल

    इटहरी । शैक्षिक गतिविधिलाई अनुसन्धान मुलक वनाउने विषयमा सुनसरीको इटहरीमा  विज्ञहरु विच छलफल सम्पन्न गरिएको छ ।  इटहरी नमुना कलेजको आयोजनामा कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल गरिएको हो ।  त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १का विभिन्न ठाउँका शिक्षा विदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट विद्यावारिधी गरेका तथा विद्यावारिधी गर्न अनुसन्धान मुलक विषयवस्तुहरु खेलन गर्न लागेका शिक्षासंग जोडिएका व्यक्तित्वहरुले आ आफनो धारणा कार्यक्

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १९१ पटक पढिएको
  • मोरङमा स्पोर्ट्स फर अल कमिसनको १३ दिने वृहत खेल महोत्सव हुने ।

    सुन्दरहरैँचा / नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्ट्स  फर अल कमिसन प्रदेश नं. १ समितिले ओलम्पिक डे को अवसरमा यहि जेठ २८ गते देखि असार ९ गते (जुन ११ देखि २३ तारिख) सम्म विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।उत्कृष्टता, सम्मान र मित्रता तीन मूल्य र मान्यतामा रही विश्वव्यापी ओलम्पिक अभियानको बारेमा खेलकुदप्रेमीहरू देखि सर्वसाधारण सम्म खेलकुद क्रियाकलापहरुको माध्यमबाट जनचेतना, जानकारी, उत्प्रेरणा र श–शक्तिकरण गराउने उद्देश्यका साथ बृहत खेलकुद क्रियाकलाप आयोजना हुने भएको हो ।    सिमान्तकृत र प्रतिभाशाली खेलाडी तथा खेलको प्रवद्र्धन, उत्थान, सभ्य समाज र राष्ट्र निर्माणमा सक्रिय भू

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १८९ पटक पढिएको
  • पिसजोन स्कुलमा विद्यार्थीका प्रतिनिधि चयनका लागि निर्वाचन

    इटहरी । इटहरी ४ स्थित पिसजोन आवासीय स्कुलले विद्यार्थीका प्रतिनिधि चयनका लागि निर्वाचन गरेको छ । विद्यार्थी स्वयम् मतदाता रहने गरी शुक्रबार विद्यालयकै प्राङ्गणमा स्कुलको प्राइमरी र सेकेन्डरी लेबलको लागि क्याप्टेन महिला पुरुष, भाइस क्याप्टेन महिला पुरुष गरी ८ फरक पदका लागी निर्वाचन प्रकृया सम्पन्न गरेको हो ।विद्यालयबाट प्राप्त भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्दा भविष्यमा प्रतिनिधि चयनका निम्ति मतदान गर्दा बदर मतको सम्भावना न्यूनिकरण हुने साथै सफल र सबल नेतृत्व चयन गर्न सहज हुने उद्देश्यका साथ निर्वाचन गराइएको विद्यालयका प्रिन्सिपल केशव भट्टराईले जानकारी दिए ।निर्वाचनको लागी व

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १६४ पटक पढिएको
  • सप्तरीका मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

    इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटब्याजी तेलीलाई तत्काद पक्राउ गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २८५ पटक पढिएको
  • मुख्यमन्त्री छाडेपछि संसदमा शेरधनको पहिलो सम्बोधन : ‘सरकार मिलिजुली खानका लागि मात्रै बनेकाे हाे ?

    इटहरी ।प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकार मिलिजुली खनका लागि बनेको बताएका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा सम्बोधन गरेका राईले सरकार मिलिजुली खानकै लागि बनेको बताएका हुन् । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रमप्रति टिप्पणी गरेका उनले आफ्नो पालामा भएका कामको जस पनि गठबन्धन सरकारले गर्न खोजेको बताए । प्रदेश सरकार गन्तब्य, उदेश्य र नीति बिहिन भएको उनको आरोप छ । सरकार आफै रणभूल्लमा परेको बताएका उनले सरकारले कुनै  काम गर्न नसकेको बताए । ‘सरकारले कुनै भेउ पाएको छैन,’ उनले भने,‘ प्रदेश संरचनाको जग कहाँ हाल्नु भएको छ ? कति वटा ऐन बनाउ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]