All Posts By कोशी प्रेस

    Showing १२,२०१-१२,२१० of १३,७४६ items.
  • इटहरीको मेयरमा कांग्रसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

    इटहरी/इटहरीमा मत गणना सम्मन्न भएको छ ।जसमा मेयरमा कांग्रेसका उम्मेदवार पौडेलले ५०१८ को फराकिलो मतान्तरले विजयी भए । नेपाली कांग्रसबाट मेयर पदमा उम्मेदवारी दिएका हेमकर्ण पौडेलले ३१०४९ प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुव्वाले २८०३१ म्त ल्याएर पराजित हुनुभयो । इता उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार संगिता कुमारी चौधरीले १४००० भन्दा बढी मतले विजयि हुनुभयो । चौधरीले ३२४३७ मत ल्याउनु भयो भो उहाँका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १८०३१ मत मात्र ल्याउनुभयो । इटहरीमा ७३८२३ मत खसेको थियो ।२० वटा वडा रहेको इटहरीमा १

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १०४ पटक पढिएको
  • धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको फराकिले अग्रता

    इटहरी/धरान उप—महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क सामपाङले फराकिलो अग्रता लिइरहेका छन् । साम्पाङले अहिले ४१५९ मतको अग्रता लिइरहेका छन् । बिहान ९ बजेका मत परिणम अनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १५१५५ मत प्राप्त गरेका छन् । र नेपालि कांग्रसका उम्मेदवार किशोर राईले १४९९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२१४३ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १८८६४ मत ल्याउदा नेकपा एमालेका पदम लिम्बुले १६५८१ मत ल्याएका छन् । अब करिब ४६२१ मत गन्न बाँकि रहेको मुख्य निर

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १११ पटक पढिएको
  • इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट

    इटहरी/इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको आरोप लागेको छ । उनि माथि नेकपा एकिकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको लागि उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समुहले कुटपिट गरेको पिडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । सुवेदिका अनुसार बिहान  ७ बजे आक्रमण भएको र आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज आएको सुवेदीले बताएका छन् । सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पुर्व—पश्चिम राजमार्गमा कार्यकर्ताहरुले नाराबाजीसहित प्रदशन गरिरहेका छन् । प्रदशनका कारण अहिले पुर्व—पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवर

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ६३ पटक पढिएको
  • न्युजिल्यान्डमा सगरमाथा दिबस २०२२ मनाउने तयारी

    न्युजिल्यान्ड / गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी थालिएको छ । विगतका बर्षमा झैँ यो वर्ष पनि मे २८ देखि ३१ तारिख सम्म न्युजिल्यान्डका विभिन्न ६ सहरहरूमा सगरमाथा दिवस मनाउने तयारी थालिएको हो ।सर एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण  विषयमा उत्थान गर्ने हेतुले स्थापना गरेका संस्था हिमालयन ट्रस्ट र न्युज ल्यान्डमा रहेका नेपाली सङ्घ संस्थाहरूको सहकार्य दिवसको आयोजनामा हुने भएको हो । नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ५६ पटक पढिएको
  • नेविसघंका निवर्तमान अध्यक्ष एवंम कांगेस केन्द्रिय सदस्यको वडा ईटहरी ४ मा एमालेको प्यानल नै विजयि

    इटहरी वडा नम्बर ४ नेविसघंका निवर्तमान अध्यक्ष एवंम  कांग्रेस केन्द्रिय सदस्यको प्रकट मानिने वडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेविसघंका केन्द्रिय सदस्य राजिव ढंगाना कांग्रेसकै महादिवेसन प्रतिनिधिहरु भिम पौडेल र विकास के.सी. बस्छन् । केन्द्रिय स्तरका नेता नै बसोबास गर्ने ठाउँ मै आफ्नै पाटिका उम्मेदवारलाइ जिताउन सकेनन् । यस वडालाइ कांग्रेसकै प्रकट क्षेत्र भन्ने गर्थे । त्ययी पनि विजय गर्न सकेन । बरु यसवडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेकपा एमालेका उम्मेदवार भत्त लामाले २३७२ मत ल्याइ विजय हासिल गरे भने नेपालि कांग्रेका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत ल्याइ पराजित ह

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ११४ पटक पढिएको
  • विराटनगर महानगरपालिकामा मेयर पदमा कांग्रसका नगेस कोइरालाकाे अग्रता

    विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइराला र उप प्रमुखमा एमालेकि शिल्पा कार्कीले अग्रता कायमै गरेकी छिन् । गठबन्धन तर्फका उम्मेदवार नागेश कोइराला ६४७७ मतले अगाडि छन् । अहिले सम्म ७७३०५ मत गणना सम्पन्न भइसकेको छ । जसमा कांग्रेसका नागेश कोइरालाले २५३१२ मत ल्याएका छन्  भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर थापाले १८८३५ मत ल्याउका छन् । त्यस्तै जनता समाजवादी पाटि त्यागेर स्वतन्त्र उम्मेदवार दिएका उमेश  यादवले ७३६५ मत ल्याएमा छन् । यस्तै उपमेयर तर्फ  नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकि छिन् । उनले २२०२४ मत ल्याउदा उनका प्रतिद्धन्द्धी अमेन्द्र यादवले

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७७ पटक पढिएको
  • इटहरी उपमेयरमा संगिता चौधरीको अग्रता

    इटहरी उप महानगरपालिकामा जम्मा ७३८३२ मत खसेको मा जम्मा  ५२०५९ मत गणना भइसकेको छ । ९४९८ मतले संगिता चौधरी अगाडि छिन्। उनले २२९७७ मत ल्यउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका  केशव कुमार विष्टले १३४७९ मत मात्र ल्याएका छन् ।  

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १८२ पटक पढिएको
  • सप्तरीमा एक नवनिर्वाचित वडा सदस्यको निधन

    राजविराज, ६ जेठ/ सप्तरीको राजगढ गाउँपालिकाका एक नवनिर्वाचित वडा सदस्यको आज विहान निधन भएको छ । वडा नम्वर ५ को वडा सदस्यकाे   पदमा निर्वाचित भएका ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको हो ।विहिवार मतपरिणाम सार्वजनिक भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएर साँझ घर फर्किएका थिए । खाना खाएर सुनेतका उनलाई विहान उठाउन जाँदा मृत अबस्थामा  भेटिएको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । मृतक सुतिहार जनता समाजवादी पार्टी( जसपा)बाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १३९ पटक पढिएको
  • २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिको पदावदी समाप्त

    २०७४ सालमा स्थानिय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिको पदावदि  जेष्ठ ६ गते शुक्रबारबाट  समाप्त भएको छ । र कुनै स्थानिय तहमा भने राम्रो काम गर्ने जनप्रतिनिधि फेरि टिकट पाएर अहिलेको निर्वाचनमा भाग लिएका छन् । भने कति ठाउमा  राम्रो काम गरेका जनप्रतिनिधिले दोहोरिने चाहना राख्दा राख्दै पनि पुन दोहाेरिन पाएनन् । त्यतिखेर निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे भने कति ठाउमा सोचे अनुरुप काम गरेनन् । कति ठाउमा आलोचित भएर निक्लिए भने कुनै ठाउमा वा—वाहिका साथ विदा भए । धरै ठाउमा जनताले नयाँ जनप्रतिनिधि आउछन् र जनताले सोचे अनुरुप काम गर्ने छन् र सुख्ख सुविधा र शिक्षा , स्वास्थ्य, र

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १८७ पटक पढिएको
  • जनताको इच्छा र चाहनलाई दलहरुले नबुज्दा स्वतन्त्र उम्मेदवारमा अकर्षण बढ्योः हर्क साङपाङ

    इटहरीः  लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए । धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चासाे हुदा  साङपाङले स्वतन्त्र उम्मेदवारी दिए । पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो । गत वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना भइरहदा । पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै अग्रता ’ लिरहेका छन् । ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई दोस्रो स्थानमा छन् । यता साढे दशकदेखि धरानको बागडोर सम्हाल्दै आएको नेकपा (एमाले)

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ११२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]