All Posts By कोशी प्रेस

    Showing १३,६६१-१३,६७० of १३,७४९ items.
  • “केहि थान पदलोलुपहरुले मात्र एमाले छोडेका हुन्”

    सुनसरी/ नेकपा (एमाले) सुनसरीले आफ्नो पार्टीबाट पाँच सयजना नेकपा(एकिकृत)मा प्रवेश गरेको भन्दै गरिएको प्रति आपत्ति जनाएको छ। एमाले सुनसरी अध्यक्ष खेमराज पोख्रेलद्वारा जारी बिज्ञप्तीमा आपत्ति जनाइएको हो।बिज्ञप्तीमा केहि बिचारले स्खलित तथा पदलोलुप व्यक्तिहरु नेकपा(एस) नाम गरेको अबैधानिक पार्टीमा एमाले कार्यकर्तासहित पार्टी प्रवेश गरेको समाचार प्रति (एमाले) सुनसरीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ।बिज्ञप्तीमा सँधै एउटै पदमा बसिरहन पर्ने आफूलाई केन्द्र बिन्दुमा राखेर न्याय र अन्याय छुट्याउन नसक्ने तथा एक कार्यकाल पद नपाउदैमा पहाड खसे जस्तो गर्ने, आफु सरहका कमरेडहरुको बिषयमा चिन्ता न गर्ने, आद

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२७ पटक पढिएको
  • होटल बुकिङ एप प्राइड क्लिक्स् बजारमा, होटल सूचिकृत गरेको शुल्क नलाग्ने

    इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि.ले इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा बजारमा ल्याएको घोषणा गरेको छ । प्राइड हस्पिटालिटी प्रा.लि. ले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा प्रदान गर्नका लागि आफ्नो नयाँ प्रोडक्टको रुपमा प्राइड क्लिक्स बजारमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्राइड क्लिक्स्मार्फत वेवसाइट र मोवाइल एप प्रयोग गरि नेपाल भरिका उच्च गुणस्तरिय होटलहरु बुकिङ गर्न सकिने जानकारी गराइएको छ । यसअघि देखि नै वेवसाइट मार्फत होटलहरुको विवरण हेरेर बुकिङ गर्न सकिने व्यवस्था मिलाइ सकिएको र चाँडै मोवाइल एपमार्फत सो सुविधा दिने तयारी भइरहेको कम्पनीले

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ११६ पटक पढिएको
  • राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष तामाङद्वारा विद्यालयमा अक्षयकोष स्थापना

    लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्र

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३६ पटक पढिएको
  • इटहरी चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न

    इटहरी, १७ पुस । शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धनका लागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश) को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा   चयन गरेको छ।   सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समे

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ११७ पटक पढिएको
  • उज्ज्वल वचतको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

    जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३८ पटक पढिएको
  • नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठाने : नेपाल

    इटहरी । नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि  केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन ।  सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन ।  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले  कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे  ।एमाले अ

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १०६ पटक पढिएको
  • इटहरीमा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने

    इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ ।   इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १६० पटक पढिएको
  • ग्रामथानमा उपाध्यक्षसंग छात्रा कार्यक्रम

    मोरङ्ग । मोरङ्गको ग्रामथान गाउँपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम सुरु गरीएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीको प्रमुख आथित्यमा आज ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको श्री रबि आधारभुत्त बिध्यालय झोराहाटमा उपाध्यक्ष संग छात्रा कार्यक्रमको उद्घाटन गरीएको छ ।ग्रामथान गाउृँपालिका भरीको २१ वटा अधारभुत तथा माध्यमिक सामुदायिक र सँस्थागत बिद्यालयहरुमा १२ बर्ष भन्दा माथि रहेका १४ सय भन्दा बढी छात्राहरु संग उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालनमा ल्याएका छन् ।दिनानुदिन बढदै गईरहेको छात्रा हिंसा को बारेमा स्कुल तथा घरमा हिंसामा परेका छात्राहरुलाई कसरी निदान गर्न सकिने विषयमा ग्रा

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३० पटक पढिएको
  • इटहरी खानेपानिको १७ औँ साधारण सभा सम्पन्न

    सुनसरीको इटहरीमा रहेको खानेपानिको साधारण सभा सम्पन्न भएको छ । इटहरी क्षेत्रमा रहेको खानेपानिले हाल सम्म १लाख ५० हजारलाई शद्ध खाने पानि उपलल्ध गराउदै आएको छ । दैनिक १८ घन्टा सम्म निरन्त, पानी प्रवाह गराउदै आएको इटहरी खानेपानिले आम उपभोक्ताका हितमा रहेर शुद्ध पानि बितरण गदै आएको हो । हालयस खानेपानि सस्थाले आधुनिक प्रणालीको बिकास गरेर प्रत्यक दिन प्रति ब्यक्ति १०० लिटर सम्म पानी निरन्तर पुर्याउदै आएको इटहरी खानेपानि उपभाक्ता सस्था इटहरीमा अध्यक्ष राम प्रसाद चौलागाइले बताउनु भएको छ । उहाँले खानेपानि सस्थान नेपालमा एकमात्र एस्तो सस्था हो जुन वर्ष दिनमा ३६५ दिननै सेवा उपल्बध गराउने सस्था भएको समेत ब

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १०६ पटक पढिएको
  • इटहरीमा एडुटेक कलेज सञ्चालनमा

    इटहरी/ सुनसरीको इटहरीमा एडुटेक कलेज सञ्चालनमा आएको छ । अध्ययन क्षेत्रलाई फरक अनि गुणस्तरीय शिक्षाको विकास गर्ने उदेश्यका साथ उक्त कलेज सञ्चालनमा ल्याइएको हो । सुनसरीमा पहिलो पटक ACCA (बितिय क्षेत्र) सम्वन्धि पठनपाठन हुने गरि BBS, BBA BCA, BIT,MBS, BSW लगाएतका विषयहरु पठनपाठन हुने छन् । सुनसरी जिल्लामै पहिलो पटक ACCA पढाई हुने एडुटेक कलेजमा गुणस्तरीय शिक्षा लगाएत अनुभवि शिक्षण द्धारा शिक्षण, व्यबहारिक शिक्षा तथा रोजगारिमुलक शिक्षालाई पहिलो प्राथमिक्ता दिने एडुटेक कलेजका प्रमुख सन्तोष दाहालले बताउनु भएको छ । दाहालका अनुसार छात्रबृतिको व्यवस्था, प्रबिधिले भरिएको कक्ष

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]