All Posts By कोशी प्रेस

    Showing १,८४१-१,८५० of १२,७८९ items.
  • पाँचथरमा अरिङ्गालले टोकेर एक घाइते

    इटहरी। पाँचथरमा अरिङ्गालको समूहले टोक्दा एकजना घाइते हुनुभएको छ । कुम्मायक गाउँपालिका–१ का ५८ वर्षीय सानवहादुर लावती अरिङ्गालले टोकेर घाइते हुनुभएको हो ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उहाँलाई आज दिउँसो करिब १ बजे घरनजिकैको खेतमा रहेको वडहरको रुखमा घाँस काट्ने क्रममा अरिङ्गालको समूह शरिरमा खनिएको थियो । रुखको टोड्को भागभित्र रहेको अरिङ्गालले उहाँलाई बाँया खुट्टा, बाँया हात र ढाडमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको टोली सँगै स्थानीयले घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७३ पटक पढिएको
  • खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    इटहरी। पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । उहाँ विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली । नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइस

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १५८ पटक पढिएको
  • कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप, युवती भन्छिन् दाइ मान्थेँ तर राक्षस रहेछ

    सुनसरी । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी छन् ।   युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । युवतीले लम्साल र उनिबीच १० वर्षभन्दा बढी समयको चिनजान रहेको र लम्साललाई आफूले दाइ मानेको समेत बताएकी छिन् । घटनाबारे प्रस्ट पार्दै उनले उनिहरुबीच कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भनेकाले दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेको बताएकी छिन् । कुराकानीको क्रममा युवतीको स्वास्थ्यको कुरा निस्कि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २३५ पटक पढिएको
  • झापामा दुई कैदी सहित १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी

    इटहरी । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् ।झापा कारागारमा रहेका दुई कैदी बन्दीले चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिन शुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा कुल १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भएको छ ।उहाँका अनुसार १५ हजार ४०१ नियमित, ५७४ प्राविधिक धारतर्फ र बाँकी ग्रेडवृद्धि परीक्षार्थी रहेकाछन् । जिल्लामा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९४ पटक पढिएको
  • झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीकाअनुसार भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा सञ्चालित पूजा ग्रील उद्योगमा कार्यरत मण्डल करेन्ट लागेर घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।  अस्पताल लग्नासाथ चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८७ पटक पढिएको
  • पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा पिकअप  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन ।मृत्यु हुनेमा हिलिहाङ(५, सुभाङका २४ वर्षीय आवास माबो रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्ण जानकारी दिनुभयो । बिहीबार दिउँसो दुई बजे डोब्कीलेबाट सुभाङतर्फ जाँदै गरेको मे।१ च। ६०२९ नम्बरको अम्लिसो ९कुच्चो० बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १४७ पटक पढिएको
  • पथरी शनिश्चरे –८ मा आरन – ठेकी बनाउने तालिम तथा ठेकी उद्योग अनुदान वितरण कार्यक्रम

    इटहरी । उत्तर पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं। ८ मा आरन र ठेकी बनाउने तालिमसँगै ठेकी उद्योग अनुदान वितरण गरिएको छ । मंगलबार वडा नं। ८ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक कार्यक्रमका बिच आरन तथा ठेकी उद्यमीहरूलाई अनुदान वितरण गर्नु भएको हो । आफ्नो परम्परागत पेसा– व्यवसाय ठेकी बनाउने, तोङ्बाको भाडा बनाउने तथा अन्य काठजन्य सामाग्रीहरु बनाउने ७ जना युवा उद्यमीलाई काठ दुलो पार्ने मोटर र आरनको आगो फुक्ने विद्युतीय मेसिन, हतियार धार लगाउने विद्युतीय मेसिन वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले वडाभित्रका परम्प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८८ पटक पढिएको
  • सन्धि सम्झौता खारेज र सीमा सुरक्षामा सेना खटाउनुपर्ने हर्क सम्पाङ राईको भनाइ

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष राईले भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने उल्लेख गर्दै राईले सार्वभौमसत्ता र स्वाभिमानमा प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०१ पटक पढिएको
  • इटहरीमा भेट्रान गोल्डकप–२०८२ को पत्रकार सम्मेलन सम्पन्न

    इटहरी । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ चैत २२ गतेबाट हुने भएको छ । बिहीबार इटहरीको संगीत चोकमा पत्रकार सम्मेलन गर्दै इटहरी–६ स्थित इटहरी भेट्रान क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता चैत २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो । प्रतियोगिताका सबै खेलहरू जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न भेट्रान टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिताले खेलकुदको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा आपसी भाइचारा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । क्लबका अध्यक्ष राम शरण

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २१८ पटक पढिएको
  • टेम्केमैयुङमा क्षयरोग पहिचानका लागि एआई एक्स–रे स्क्रिनिङ शिविर सम्पन्न

    इटहरी । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय भोजपुरको समन्वय तथा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा क्षयरोग टीबीको जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै टीबी एआई एक्सरे प्रविधि मार्फत स्क्रिनिङ शिविर सम्पन्न गरिएको छ । शिविरमार्फत समुदायमा लुकेर बसेका सम्भावित क्षयरोग बिरामी पहिचान गर्ने उद्देश्यका साथ सक्रिय खोजपडताल गरिएको थियो। एआई प्रविधियुक्त एक्स–रे परीक्षणबाट स्थानीय बासिन्दाको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श तथा थप परीक्षणका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको प्रारम्भिक प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]