All Posts By कोशी प्रेस

    Showing ४,७८१-४,७९० of १२,९०९ items.
  • भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै

    इटहरी । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७र०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७र०७८ मा पाँच सय ९१, आव २०७८र०७९ मा चार सय चार, आव २०७९र०८० मा दुई सय ६४, आव २०८०र०८१ मा एक सय ३३ र आव २०८१र०८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • १६५ पटक पढिएको
  • पथरीमा सहारा नेपाल साकोसद्वारा तिज मिलन तथा वित्तीय साक्षरतासहित जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    सुन्दरहरैचा / सहारा नेपाल साकोस पथरी सेवा केन्द्रले पथरी शनिश्चरे–५ स्थित रामजानकी मन्दिरको सभाहलमा तिज मिलन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा १० जना जेष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरिएको छ।समूह अध्यक्ष शोभा पोखरेल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ की सदस्य मुना खड्का प्रमुख अतिथि रहेकी थिइन्। अन्य अतिथिहरुमा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवा केन्द्र संयोजक अशोक आचार्य र पशु प्राविधिक सञ्जित यादवको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत तथा उद्देश्य प्रस्तुत सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् भने

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ५०८ पटक पढिएको
  • धरहरा भ्यु टावर अलपत्र

    विराटनगर  | बराहक्षेत्र नगरपालिका-९ मा निर्माणाधीन "धरहरा भ्यु टावर" अहिलेसम्म अलपत्र अवस्थामा छ। केही वर्ष अघि कोशी प्रदेश सरकारले यस पर्यटकीय आकर्षण निर्माण गर्न १ करोड रुपैयाँ बिनियोजन गरेको थियो। तर, निर्माण कार्यमा ढिलाइ तथा सम्बन्धित निकायको उदासीनताका कारण यो प्रोजेक्ट अझै पनि पूरा हुन सकेको छैन।   यो प्रोजेक्टको निर्माण कार्य कहिले पूरा हुने हो भन्ने बिषयमा स्थानीय नगरपालिका वा प्रदेश सरकारले अझै स्पष्ट जवाफ दिएका छैनन्।  पर्यटन विकासमा केन्द्रित यो योजना सफल भएमा बराहक्षेत्रको पर्यटन क्षेत्रलाई गति मिल्ने अपेक्षा गरिएको थियो। तर, अहिलेसम्म यो प्रोजेक्ट ढु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ६३४ पटक पढिएको
  • प्रस्तावित शिक्षा विधेयकविरुद्ध गढी नगर प्याब्सनद्वारा गढी गाउँपालिकामा प्रेस विज्ञप्ति हस्तान्तरण

    इटहरी । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन गढी नगर समितिले गढी गाउँपालिकामा प्रेस विज्ञप्ति  हस्तान्तरण गरेको छ। प्याब्सन केन्द्रीय कार्य समितिले प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै २०८२ साल साउन २८ गतेदेखि सुरु हुने गरी देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रमअन्तर्गत देशभरका नगर तथा गाउँपालिकामा एकैसाथ ज्ञापन पत्र बुझाउने निर्णयअनुसार गढी नगर समितिले पनि आज गढी गाउँपालिका कार्यालयमा औपचारिकरूपमा विज्ञप्ति

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ५१८ पटक पढिएको
  • लिङ्ग र लैङ्गिकताको परिभाषा समावेशी बनाउन र विभेद अन्त्य गर्न इल्गा एशिया सम्मेलनको दृष्टिकोण सार्वजनिक

    इटहरी । राइट हेयर राइट नाउका  फोकल पर्शन पिटर राईले लिङ्ग र लैङ्गिकताको परिभाषालाई पुरातनवादी मूल्य मान्यताका आधारमा परिभाषित गर्न नहुने बताउनुभएको छ । गत फेब्रुअरीमा काठमाडौँमा सम्पन्न भएको इल्गा एशिया सम्मेलनको साझा दृष्टिकोण र प्रतिबद्धताबारे जानकारी गराउदै स्थानीयस्तरमा कार्यान्वयनका लागि मानव कल्याण समाज इटहरीको समन्वयमा निल हिरा समाजले इटहरीमा आयोजना गरेको कार्यक्रममा राईले पुराना परिभाषाले सबैलाई समेट्न नसक्ने बताउनुभयो । राईले सम्मेलनको वक्तव्य प्रस्तुत गर्नेक्रमा महिला पुरूष बाहेक अन्य जैविक लिङ्ग, लैङ्गिकता र यौनिकता भएको व्यक्तिलाई समेत समावेश गरिएको परिभाषा निर्माण गर्न आवश्यक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २६६ पटक पढिएको
  • प्रतिस्पर्धात्मक जनशक्तिका लागि जनतामा बिआइसिटीई कार्यक्रम

    इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ ।  प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसले विगत केही

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ६६४ पटक पढिएको
  • उदयपुर कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी

    इटहरी । उदयपुर कारागार क्षमता भन्दा झण्डै ५ गुणा बढी कैदी बन्दी रहेका छन् । सदरमुकाम गाईघाट बोक्सेस्थित ४ दशकअघि निर्मित कारागार भवन वर्षौँ पुरानो र जीर्ण भईसकेको छ । तर, नयाँ भवनको अभावमा क्षमताभन्दा धेरै कैदी बन्दी राख्नुपर्ने बाध्यता कारागार प्रशासनलाई छ। ३८ सालमा निर्मित पुरानो प्रविधिको इँटा र माटो जडानको जीर्ण भवनको क्षमता ५० जनाको हो । तर, हाल त्यहाँ २ सय ४२ कैदी बन्दी राख्नु परेको कारागार प्रशासक ९जेलर० उज्वल सुबेदीले बताए । उनका अनुसार अहिले रहेका कैदी बन्दीको संख्या भनेको कारागार क्षमताको झण्डै ५ गुणा बढी हो । हाल ७ महिला र १ सय ६० जना पुरुष गरी १ सय ६७कैदी सजाय भुक्तान गरिरहेका छन्

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २९७ पटक पढिएको
  • फिल्म ‘सापीत’को ट्रेलर सार्वजनिक, यही शनिवार इटहरीमा स्पेशल स्क्रिनिङ गरिने

    इटहरी । श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा फिल्म ‘सापित’को इटहरीमा स्पेशल शोमार्फत दर्शकमाझ पहिलो पटक प्रदर्शन गरिने भएको छ । यही शनिवार दिउँसो १ बजेदेखि इटहरीस्थित किराँत राई यायोक्खाको भवनमा स्क्रिनिङ हुने जानकारी फिल्मका लेखक तथा निर्देशक रूपक राई ९जिमी० ले दिएका छन् । मंगलबार मात्रै यसको ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो फिल्म मुख्यतस् थ्रिलर जनरामा बनेको हो । फिल्ममा अधिकांश नयाँ कलाकारहरु रहेका छन् । फिल्मको मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना खत्री र जियोन तामाङ छन् । यस्तै नेपालबाट उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिने

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ४७१ पटक पढिएको
  • झुम्कामा डिजिटल पेन्ट्सको स्मार्ट डिलर स्वस्तिक ट्रेड एण्ड सप्लायर्सको औपचारिक शुभारम्भ

    इटहरी । सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा रहेको भवनमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर स्वस्तिक ट्रेड एण्ड सप्लायर्सू को औपचारिक शुभारम्भ भएको छ। बिहिवार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ । स्वस्तिक ट्रेड एण्ड सप्लायर्सका सञ्चालक तोरण खड्काका अनुसार यो डिलरले रामधुनी, झुम्का र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो। करिब ३० लाख रुपैयाँको लगानीमा डिलर सञ्चालन गरिएको जनाए। उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष कमल कार्की, प्रमुख कार्यकारी अधिकृत  देवीप्रसाद गौतम, प्रमुख सञ्चालन अधिकृत  मणिकुमार आचार्य लगायतका प्रमुख व

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३०६ पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिकामा विद्यार्थी तथा विद्यालय प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) तथा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान तथा प्रोत्साहन गरेको छ । हिजो साउन २८ गते श्री मनोहर जनता मा।वि। मधुमल्लाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ७ सामुदायिक र ६ संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मिक्लाजुङ गाउँपालिकाले प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत २०८१ सालको (एसइइ)  परीक्षामा प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तथा साधारण शिक्षा तर्फका १३ जना, र कक्षा १२ को परीक्षामा प्राविधिक धार,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]