All Posts By कोशी प्रेस

    Showing ४८१-४९० of १२,६८८ items.
  • सुनसरी घटनापछि शान्ति–सुरक्षा सुदृढ बनाउन उच्चस्तरीय छलफल

    इटहरी।  सुनसरीमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा मङ्गलबार अपराह्न उच्चस्तरीय छलफल सम्पन्न भएको छ।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका उपनेता गणेश पराजुली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सुनसरी–३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। बैठकमा घटनापछिको समग्र अवस्थाको समीक्षा गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने रणनीतिबारे विस्तृत छलफल भएको प्रति

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ९१ पटक पढिएको
  • मोरङका क्रसर उद्योगमाथिको अनुसन्धान सुस्त बन्दा पूर्वपश्चिम राजमार्गको कालोपत्रे कार्य ठप्प, निर्माण सामग्रीको अभावले व्यवसायी चिन्तित

    इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ । राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरणका आधा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ७३ पटक पढिएको
  • ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरे

    इटहरी  । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात् गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार गत आव २०८२÷८३ मा कुल एक हजार ३३१ विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ५१ पटक पढिएको
  • इटहरीमा 'The Face of Beautician 2026' आयोजना हुने

    इटहरी /  'The Face of Beautician 2026' ले सौन्दर्य व्यवसायमा कार्यरत महिला ब्युटिसियनहरूको प्रतिभा, आत्मविश्वास र व्यवसायिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा आयोजना गर्ने भएको छ । प्रतियोगिता केवल सौन्दर्य प्रतिस्पर्धा नभई ब्युटिसियनहरूको सीप, नेतृत्व, व्यक्तित्व विकास र व्यवसायिक पहिचान स्थापित गर्ने साझा मञ्च हुने र अडिसनबाट छनोट गरिएका २०–२५ जना प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, ब्रान्डिङ, फोटोसुट तथा कन्टेन्ट निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। प्रतियोगितामार्फत ब्युटिसियनहरूलाई सम्मान, महिला सशक्तीकरण, सौन्दर्य व्यवसायको प्रवर्द्धन तथा नेपालकै ब्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ४२६ पटक पढिएको
  • झापामा ‘पुरानो र धार्मिक सिक्का’ देखाएर करोडौँ कमाउने प्रलोभनमा ठगी , हल्दिबारी र बाह्रदशीबाट तीन जना पक्राउ, प्रहरीद्वारा सचेत रहन आग्रह

    इटहरी ।  ‘यो सिक्का करोडौँमा बिक्री हुन्छ’, ‘धार्मिक आकृति भएको पुरानो सिक्का विदेशमा महँगो मूल्यमा किनिन्छ’, ‘थोरै लगानी गर्नुस्, ठूलो रकम कमाउनुस’, यी र  यस प्रकारका प्रलोभनपूर्ण कुरा सुनेर झापामा धेरै सर्वसाधारण ठगीको सिकार भइरहेको पाइएको छ ।पछिल्लो समय झापामा पनि पुरानो तामाजस्तो देखिने सिक्का देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसैसाता भित्र नै दुई छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार हल्दिबार

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ९४ पटक पढिएको
  • सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

    इटहरी । सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम मंगलबार  दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन्। कर्फ्यू आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ दुई सय मिटर क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन।त्यसैगरी इनरुवा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १८३ पटक पढिएको
  • कप्तानगञ्ज घटनापछि सुनसरीका छ स्थानीय तहमा शोक बिदा

    इटहरी । सुनसरीका छ वटा स्थानीय तहले शोक बिदा दिएका छन्। आइतबार राति जिल्लाको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिका कारण इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिकाले शोक बिदा दिएका हुन्।देवानगञ्ज गाउँपालिका र इनरुवा नगरपालिकाले दुई दिन तथा हरिनगर, कोशी, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाले एकरएक दिन स्थानीय शोक बिदा दिएको सूचना जारी गरी जानकारी गराएका छन्। सम्बन्धित स्थानीय तहहरूले जारी गरेको सूचनामा साउन १० गते कप्तानगञ्ज बजारमा भएको दुःखद घटनाप्रति  दुःख व्यक्त गर्दै शोक बिदा दिइएको उल्लेख

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १४५ पटक पढिएको
  • महालक्ष्मी–१ घुमाउनेमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण अभियान जारी

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१, घुमाउनेमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकृत गर्ने अभियान हाल सञ्चालन भइरहेको छ । महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालित उक्त अभियानमा ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक लगायत लक्षित लाभग्राहीहरूको बायोमेट्रिक प्रमाणीकरण सहित सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ सूचीकृत गर्ने कार्य भइरहेको छ । महालक्ष्मी नगरपालिकाका वडा सचिव भेष नारायण पौडेलका अनुसार, तोकिएको समय भित्र सबै लाभग्राहीले अनिवार्य रूपमा परिचयपत्र नवीकरण गराउनुपर्नेछ । साथै, वृद्धावस्था, अशक्त

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १०० पटक पढिएको
  • चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग

    इटहरी ।आफूविरुद्ध अनर्गल आरोप लगाएको भन्दै दासीले सनातन हिन्दु धर्मको सेवामा समर्पित आफ्नो प्रतिष्ठामाथि प्रहार भएकोमा दुःख व्यक्त गरेकी छन् । यसैबिच, साइबर ब्युरोले वेदिका केसी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।काठमाडौँ। सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्तामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासीले गम्भीर आपत्ति जनाएकी छन् । आफूविरुद्ध लागेका अनर्गल आरोपहरूको खण्डन गर्दै उनले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानुनी अनुसन्धान र न्यायको माग गरेकी हुन् । सामाजिक सञ्जालमा अभियन्ता दाबी गर्ने विराटनगरकी २२ वर्षीया वेदिका केसीले एक युट्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ४२ पटक पढिएको
  • गौरादहमा २ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

    झापा। झापाको गौरादह नगरपालिका–१ गुरुङ टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।  हिजो  साँझ करिब ८ः४० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी निरीक्षक नारायणप्रसाद भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिको जाँच गरेको थियो।जाँचका क्रममा गौरादह–१ गुरुङ टोल निवासी २८ वर्षीय अजिप मडीको साथबाट पर्सभित्र लुकाएर राखिएको २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित मडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाए

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]