All Posts By कोशी प्रेस

    Showing ५,०२१-५,०३० of १२,९१९ items.
  • सुन्दरहरैंचामा टाइपिङ प्रतियोगिता कार्यक्रम सम्पन्न

    बिराटनगर :  मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निंङ सेन्टर सुन्दररैंचा–३ गछियाको टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम लक्ष्मीनारायण मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ ।कार्यक्रमका सभाअध्यक्ष साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक निरंजनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका –३ वडाका वडा अध्यक्ष बिदुरप्रसाद ढुंगाना रहेका थिए । कार्यकक्रममा वडा नं. ३ का वडा सदस्य नारायण प्रसाद भट्टराई , जेष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा –३ का अध्यक्ष भीमबहादुर कार्की ,स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाई लगायत वि

    • प्रकाशित मितिः साउन १०, २०८२
    • १९५ पटक पढिएको
  • “विद्यार्थी आन्दोलन र ने.वि.संघ” पुस्तक विमोचित, देउवाबाट विमोचन

    काठमाडौं | नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी आन्दोलन सम्बन्धी पुस्तक “विद्यार्थी आन्दोलन र ने.वि.संघ” को विमोचन गर्नुभएको छ।नेपाली कांग्रेससँग सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेती द्वारा लेखन तथा संकलन गरिएको उक्त पुस्तक आइतबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।पुस्तकले नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका मात्रै होइन, विश्वका विभिन्न देशहरूमा भएका विद्यार्थी आन्दोलनको प्रभाव र योगदानबारे समेत प्रकाश पारेको लेखक उप्रेतीले जानकारी दिनुभयो। उ

    • प्रकाशित मितिः साउन १०, २०८२
    • ३१७ पटक पढिएको
  • बेलायतवासी रामप्रसाद अधिकारीद्वारा पुर्खौली विद्यालयलाई दुई रोपनी तीन आना जग्गा दान

    इटहरी। बेलायतमा बसोबास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका बडा ४ चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो । अधिकारीको हजुरबुवा प्रभाकर अधिकारी र हजुरआमा प्रतिमा अधिकारीको नाममा जग्गा हस्तान्तरण गर्नु भयो । उहाँका हजुरबुवा हजुरआमा सोही स्थानमा बसोबास गर्नु भएको थियो । अधिकारीका बुवा सपरिवार काठमाडौँ बसाई सर्नुभएको थियो । पितापुर्खाको थातथलोमा सहयोग गर्दा धेरै आनन्द लागेको अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय भक्त अधिकारीबाट

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २७७ पटक पढिएको
  • बालग्राम टोल विकास समितिद्वारा विद्यार्थी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालग्राम टोल विकास समितिद्वारा एसईई परीक्षा उत्तीर्ण गरेका ६६ जना विद्यार्थीलाई सम्मान गर्दै उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बालग्राम टोल विकास समिति भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षाविद तथा प्राध्यापक डा. दिवाकर रेग्मी, शिक्षाविद ममता पराजुली र कलाकार रमेश प्रसाईंले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै आगामी जीवनमा अझ उत्साहका सा

    • प्रकाशित मितिः साउन १०, २०८२
    • ५१८ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्तासहितका सेवा प्रवाह गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार बैँकसँग समन्वय गरेर प्रत्येक वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र स्वास्थ

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २७३ पटक पढिएको
  • इलामको माइजोगमाईमा जंगली जनावरको आतङ्क

    इटहरी। इलामको माइजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जंगली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ । गए राति माइजोगमाई –२ लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीनवटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुुभयो । यस्तै, गएराति नै माईजोगमाई –२ मुलखर्कका हर्कसिंह राई र माईजोगमाई –२ बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जंगली जनावरले दिनहुँजसो घरपालुवा

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २६६ पटक पढिएको
  • धनकुटामा ३३६ उद्योग बन्द, नयाँ दर्ता घटेर १३४ मात्र; वाणिज्यतर्फ ३५, प्रशासनतर्फ १९ उद्योग थप

    इटहरी । गएको आर्थिक वर्ष २०८१ /०८२ मा धनकुटामा जम्मा ३ सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गएको आर्थिक वर्षमा प्रशासनतर्फ १ सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन

    • प्रकाशित मितिः साउन १०, २०८२
    • ३०२ पटक पढिएको
  • सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

    इटहरी। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगन्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो । जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छभने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्म

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २७४ पटक पढिएको
  • दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी जडान

    इटहरी । दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ । मोटरेबल पुल गएको वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।  फोक्सिङटारमा गएको पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि स

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २९० पटक पढिएको
  • ताप्लेजुङमा एक वर्षमा १७ हजार बढीको आँखा परीक्षण, १९७ को शल्यक्रिया

    इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ। सदरमुकाम फ

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]