All Posts By कोशी प्रेस

    Showing ५,०३१-५,०४० of १२,९१९ items.
  • विराटनगर–७ मा बैङ्कको ताला : एउटै स्टक देखाएर विभिन्न फर्ममार्फत ऋण, मेगाटेक सहित गोदाम सिलबन्दी

    इटहरी । एकै व्यक्तिले फरक फरक व्यावसायिक फर्मबाट एकै स्थानको स्टक देखाएर बैङ्कबाट कर्जा लिएर भुक्तानी नगरेपछि विराटनगर–७ स्थित मेगाटेक सोलुसन प्रालि रहेको कार्यालय तथा यससँग सम्बन्धित गोदाममा ताला लगाउन बैङ्कको होडबाजी चलेको छ । कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको बिक्री गर्दै आएको मेगाटेक सोलुसन प्रालि विराटनगरका आशिष धनावत सञ्चालक रहेको व्यावसायिक फर्महरूमा बैङ्कले ताला लगाएका हुन् । विराटनगर–७, मेनरोडस्थित मेगाटेक सोलुसन प्रालिको पसल र यसको गोदाममा नबिल बैङ्कले गत बुधबार शिलबन्दी गरेको थियो । व्यवसायी धनावत परिवारले सञ्चालन गरेको विराटनगर–७ स्थित मेगाटेक, विराटनगर ३ स्थित एचडी ट्रेडिङ कन्सर्

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २३२ पटक पढिएको
  • झापामा मानव र हात्तीको द्वन्द्व, एक वर्षमा ६ मानिस र चार हात्ती मारिए

    इटहरी। झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ ।  डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१र०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा चार वटाको हात्ती विभिन्न कारणले मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो ।

    • प्रकाशित मितिः साउन १०, २०८२
    • १८३ पटक पढिएको
  • सोलुखुम्बु जिल्लामा बनेको तल्लो सोलु जलविद्युत् आयोजना १६ अर्ब लगानीमा सम्पन्न, ८२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडियो

    इटहरी । हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २८९ पटक पढिएको
  • हाँसपोसा एकेडेमीमा व्यवसायिक अभ्यास कार्यक्रम, विद्यार्थीहरूलाई व्यवहारिक अभ्यास

    इटहरी | इटहरी उपमहानगरपालिका–१ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले विद्यार्थीहरूमा आर्थिक साक्षरता, उद्यमशीलता र व्यवहारिक सीप विकास गराउने उद्देश्यसहित एक दिवसीय व्यवसायिक अभ्यास कार्यक्रम गरेको छ।‘ईसिए (ECA – Extra Curricular Activities)’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले साना साना समूहमा बाँडिएर दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक लेनदेन, वस्तु खरिद बिक्री, नाफा–घाटा गणना, हिसाबकिताब राख्ने तरिका जस्ता व्यवहारिक विषयवस्तुहरूमा प्रत्यक्ष अभ्यास गरेका थिए।कार्यक्रममार्फत विद्यार्थीहरूले कसरी सामान किन्ने र बेच्ने, उत्पादन र मूल्य निर्धारण गर्ने, नाफा वा घाट

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २७२ पटक पढिएको
  • बिद्या भण्डारीले पूर्वराष्ट्रपति हैन अब पूर्व उपाध्यक्ष, नेकपा (एमाले)

    काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको पद खारेज गर्नुभएको छ । भण्डारीले शुक्रवार पत्रकार सम्मेलन गरी आफू नेकपा एमालेको पूर्वउपाध्यक्ष मात्र रहेको भन्दै प्रेस बिज्ञप्तिमा नै नेकपा एमालेको पूर्वउपाध्यक्ष राखेर पूर्वराष्ट्रपतिको सम्मान खारेज गरिदिनुभएको हो ।उहाँले राजनीतिमा रोक्ने हैसियत कसैसामू नभएको भन्दै एमालेको निर्णयलाई कडा चुनौती पनि दिनुभएको छ । ’नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन,’ भण्ड

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २९५ पटक पढिएको
  • लेडिज अफ लिबर्टी एलायन्सद्वारा अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण सम्पन्न

    प्रेक्षा आचार्यइटहरी – महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका उद्देश्यसहित लेडिज अफ लिबर्टी एलायन्सद्वारा आयोजित अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।"मेचीदेखि महाकालीसम्म" फैलिएका २५ जना सक्षम र प्रेरणादायी महिलाहरूको सहभागिता रहेको उक्त कार्यक्रम इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको हलमा सम्पन्न भएको हो।कार्यक्रमको प्रारम्भिक अभिमुखीकरण सत्र इटहरी च्याप्टर लिड प्रेक्षा आचार्यको सहजतामा सम्पन्न भयो। त्यसपछि नेतृत्व विकास सत्रको सहजीकरण मौसम कोइरालाले गर्नुभएको थियो। सहभागी महिलाहरूले प्रशिक्षणमार्फत नेतृत्व क्षमताको विकास, नेटवर्किङ तथा सामाजिक योगदानक

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ७६० पटक पढिएको
  • ताप्लेजुङमा बलात्कारका घटनामा वृद्धि

    इटहरी । ताप्लेजुङमा जबरजस्ती करणी बलात्कारका घटना वृद्धि भएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा वर्षेनि जबरजस्ती करणीजन्य घटना बढेको पाइएको छ। गएको आर्थिक वर्ष २०८१र८२ मा मात्र जबरजस्तीजन्य २६ वटा घटना भएका छन्। उक्त सङ्ख्यामध्ये जबरजस्ती करणीका २१ र करणी उद्योगका पाँच वटा घटना भएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका बस्नेतका अनुसार जबरजस्ती करणी घटनामा ४० वर्ष उमेर नाघेका महिलादेखि ना

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३१३ पटक पढिएको
  • बेलबारीमा सहारा नेपाल साकोसद्वारा पाँच लाख अस्सी हजार रुपैयाँ ऋण मिनाहा

    इटहरी । सहारा नेपाल साकोस बेलबारी सेवा केन्द्रले  एक बितिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रमको आयोजना गरी सदस्यहरूको ५ लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । बेलबारी नगरपालिका–११ निवासी स्व. घाउरे धिमालको  निधनपश्चात उनकी पत्नी पार्वती धिमाल, स्व रोनल मिश्रको निधनपश्चात उनकी आमा मिना कुमारी बुढाथोकी र बेलबारी ४ निवासी स्व किरण लिम्बुको  निधनपश्चात उनकी पत्नी  रुपा कुमारी राणाको नाममा रहेको ऋण मिनाहा गर्दै ५ लाख ८० हजार रुपैयाँको चेक बेलबारी ११ कि वडा सदस्य तारा सुन्दासको हातबाट हस्तान्तरण गरेको छ । बेलबारी सेवा केन्द्र सहयोग उपसमिती सदस्य रीता दाहालको अध्यक्षता तथा प्रमु

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३२२ पटक पढिएको
  • कोशी प्रदेशमा टुक्रे योजनाका कारण समस्या, बजेट कार्यान्वयनमा चुनौती

    इटहरी । कोशी प्रदेशका कार्यालय प्रमुखहरुले कतिपय योजनाको नाम र स्थान उल्लेख नहुँदा बजेट फ्रिज भएको र कतिपय योजनामा बजेट अभाव हुँदा समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष ०८१÷८२ को वाषिर्क प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२÷८३ को वाषिर्क बजेट र कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यक्रममा सहभागि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तर्गतका कार्यालयका कार्यालय प्रमुखहरुले टुक्रे योजनाका कारण काम सम्पन्न गराउन समस्या भएकाले टुक्रे योजनाहरु पालिकालाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । कोशी प्रदे

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३४८ पटक पढिएको
  • पीयूमा प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास, पहिलो चरणमा १२ करोड लागत

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पताल शिलान्यास गर्नुभएको छ । शुक्रबार शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन गर्न सक्ने अवस्था सिर्जना हुने र यसले विदेशबाट आउने विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख उहाँले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले विदेश

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]